@pranilpd3 Profile picture

राजु ढुङ्गाना 'प्रनिल'

@pranilpd3

जुनदिन समाजवाद आउँछ त्यही दिन आफ्नो टुइटर एकाउन्ट बन्द गर्छु!

Similar User
❤👉LasT September😘💏 photo

@SrGmRml

🇳🇵🇦🇷👽 photo

@_beeshal

रोयल अरबे photo

@debusubedi1

Travel with MTB SanJay🇳🇵 photo

@Sanjaynewar1998

युबराज सुबेदी photo

@YubrajSubedi1

Jitendra Chhetri photo

@Jitendrachhetre

🇳🇵ナビン🇯🇵 photo

@neon_newa

Dipraj neupane photo

@neupanedipraj1

🇳🇵दिवाकर🇳🇵 photo

@Diwakar_Sun

Suraj Shrestha photo

@Jarusstha

जुन दिन नेपालको मन्दिर भित देउता मारियो त्यसदिन बाट देशलाइ भैयंकर दशा लाग्यो, र त्यही दशाको कारण हामी नेपालीहरु राजनीतिक आर्थिक र सास्कृतिक रुपमा भयावह स्थितिमा छौँ !


सबै पुर्वहरुले बोलिसके, अब कुन दिन पुर्व राजा ज्ञानेन्द्र शाहले बाघले झै हुङ्कार गर्छन अनि लन्ठै साफ हुन्छ!


जाबो त्यो एकथान 'माधव नेपाल' 'प्रचण्ड'लाई दिएर अगाडि बढौं! पिप निचोरेर फाल्दा नै निस्कनु पर्ने खिल फोकटमा अड्केर बसेको छ!


राजु ढुङ्गाना 'प्रनिल' Reposted

सर्वाेच्चकाे यस्ताे फैसला आउने भविश्यवाणी बामदेव गाैतमले २०७७ पुस २३ गते राष्ट्रिय सभाकाे बैठकमा गरिसकेका रहेछन् ।


"गाठिस्ट प्रेमीले गाला चिमोट्ने, गरिब प्रेमिकाले छ्या तपाईं त कस्तो मात्तेको" भनेर नख्रा देखाउने यो अनिवार्य तर नेच्रुअल कृयाहरु हुन् ! झगडा त: "लुट्न पल्केका ओलिका केन्द्रिय `फन्टरहरु´ र "लुट्न नपाएका प्रचण्डका केन्द्रिय `फकिरहरु´ बिचको हो"!


परिमार्जित एमाले पार्टी फुट्दैन, १४ वर्ष वनबास बस्ने यो रामायण युग होइन! र प्रचण्ड राम होइनन् ! यत्ती कुरा बुझेर नै प्रचण्डले अस्तिनै तातोपानीमा नुहाएर चोख्खिएका थिए!


दुई तिहाइ कार्यकर्ताहरुको जिन्दगी "पोल्ट्री फर्मको" 'बोइलर कुखुरा' जस्तै छ, र त्यही "पोल्ट्री फर्ममा" पालिएको 'गिरिराज कुखुराको' जस्तै जिन्दगी पत्रकारहरुको छ! जो मालिकको दानापानीमा आश्रति रहन्छ! कसरी देश बन्छ?


पत्रकारिता र राजनीति पनि व्यापार नै हो, "स्वास्नी" शब्द अमर्यादित भएकोले "श्रीमती" भने जस्तै "ब्यापारिक पत्रकारिता" र "ब्यापारिक राजनीति"" नभनेर "व्यवसायीक पत्रकारिता" र "सेवामुलक राजनीति भनिएको हो! र हामी उपभोक्ताहरु चै सस्तो माल पाए हसुरिहाल्ने भएर कामकुरो बिग्रेको हो है!


नेकपा (परिमार्जित एमाले) पार्टीको नौं जनाको 'सकुनिवालय' र पैंतालीस जनाको 'जिस्काइ समिति'ले "बहुदलीय जनवादी सामन्तवाद" (बजसा) प्रतिपादन गरिरहेको,दृश्य/अदृश्य रुपमा बुझ्न मलाइ चै कठिनाइ छैन!


नदेखिएका भाउजुहरु, देखिन नचाहेका बुहारीहरु, देखिनै नजान्नुहुने आमाहरु "तिज"को अवसरमा एन्ड्रोड मार्फत आज देखिनु भयो! दिदिबहिनीहरुको चटक त छदै थियो! #धन्यवाद_टेक्नोलोजी! जय सनातन!


तिम्रो यादमा रहदा मलाइ निन्द्रा लाग्दैन र तिम्रो यादमा झनै रहदा मलाइ भोक लाग्दैन! तिमी प्रतिको आलोचनालाई मेरो कार्यनिती सम्झनु र रणनीतिमा तिमी प्रती माया त छदैछ !


माओको जनवादको सेयर बजारमा गम्भीर गिरावट आएपछि "मदन भण्डारीको ब्यानर मुनि" लम्पसार परेर 'पुर्व प्रचण्ड कम्पनीले "जबज" मा सेयर हालेर बिजनेस अधि बढाएको हो! अहिले बिजनेसमा गद्दारी गरेर प्रचण्ड कम्पनीले मदन भण्डारीकै अपमान गरिरहेको छ! @belakoboli दाइले यत्ती चै किन भन्न नसक्नु भाहो ?


राजु ढुङ्गाना 'प्रनिल' Reposted

जोगी फेरि अर्को अकविता लेख्ने प्रयास गरेको छ । पढेर माया र गाली दुबै गर्न सक्नुहुन्छ । शिर्षक छ :- "माहाराज ! म त बहुलाएँ क्यार ?" 😊😊

Tweet Image 1

राजु ढुङ्गाना 'प्रनिल' Reposted

नेकपाभित्रको वैचारिक संकटवारे मेरो चिरफार: ‘पार्टी र सत्तालाई एउटै ठान्ने संस्कार बोकेर पार्टी र सत्ताको माथिदेखि तलसम्म पलाउन सक्ने परजीवी आसेपासे पुँजीवाद,जुन अहिल्यै मनमारा झार झैं झाँगिइसकेको छ,त्यसलाई कसरी रोक्न सकिएला?नाम कम्युनिष्ट तर काम आसेपासे पुँजीवाद!यही अन्तरविरोध..’

नेपालमा मार्क्स र 'कम्युनिष्ट' ब्राण्डनाम bit.ly/2OTMAFz @brb1954

Tweet Image 1


राजतन्त्र मुर्दावाद भन्नुपर्ने कारण दुई तिन्टा मात्र थिए, तर गणतन्त्र मुर्दावाद भन्ने कारण हजार छन् ! त्यसको जिम्मेवार १७हजारको हत्यारो प्रचण्ड र म जस्ता हुनेछौं ! #चेतावनी!


कुमारी दिदी"ले जसो बोलेपनी: स्वरै मीठो! कोइलीको आवाज , राजनीतिमा ग्ल्यामर र सेक्सिनेस देखिँदा राजनीति प्रती बिरक्तिएको मेरो मनलाई एकाएक रोम्यान्टिक गरिदिनु हुन्छ! कस्तो व्यक्तित्व क्या, वाहा @Jhakri_didiको आलोचना गर्न मनै नलाग्ने!🤣

Tweet Image 1

स्वाभिमान, सार्वभौम सत्ता र भौगोलिक अखण्डतामा असर वा आँच पुग्ने कुनैपनी बिचार, अभिव्यक्ति, आलोचनालाई कुनैपनी देशको संविधानले र ह्युम्यान बिङले स्वीकार गर्दैन! वास्तवमा अधिकाङ्स विद्वानहरु नै आङ्गिकृत रहेछन भन्ने तथ्य पुष्टि भयो!#भारतिय_न्युज_च्यानल_बन्द_प्रकरण


नेकपा भित्रको एमालेमा प्रचण्डको प्रवेश! pathivaradaily.com/2020/07/06/623…


अर्काको शारीरिक अङ्गले बाचेका ओलि,पारिवारिक पिडा र शक्ति बिहिन हुदा खल्बलिने प्रचण्ड अब शारीरिक र मानसिक योग्य छैनन् , देउवा त उसैपनी योग्य होइनन् !यिनिहरुको विकल्प नदेख्नु चै हामी युवाहरुको आधुनिक कमजोरी हो!


Loading...

Something went wrong.


Something went wrong.