Bimarsha Kandel
@KBmarshaIntrest in journalism. Past : kantipur daily । https://t.co/6FkJ66BStk । https://t.co/lLyPZkqHhs । https://t.co/loeVzeyHV0। https://t.co/WsnM4tsKvQ ।
Similar User
@DeepakSapkota18
@p_dhaulakoty
@bajhangimitra
@jagdishor
@rashayans
@tufanjee
@silwalpratima
@Pabatjhapa
@Devkota_Sabina
@Dahalmatrika4
@gobindapkl
@k_pant1mnr
@ujirkarki
@abstractdpak
@nirvikjung
घाटमा व्यापार गरेर बस्नेहरुलाई मान्छे नमरेको दिन नरमाइलो लाग्छ । - दिग्गज धौराली यसपाला @padachap मा घाटका कुरा गरौं है त। मध्य असोजमा उर्लिएको बाढीले देवघाटस्थित किनारी क्षेत्रमा के-कति क्षति पुर्यायो? youtu.be/KU8RL9KC0C8
𝗦𝘂𝗽𝗲𝗿 𝗦𝗮𝘁𝘂𝗿𝗱𝗮𝘆!⚡ The crowd at TU erupted today as epic matchups unfolded!🫶🤩 #SBLNPL | #HamroJeet | #NepalCricket | #NcellForFans
चितौन कचेहेरी: विचारहरूको उत्सव। कार्यक्रममा ‘नयाँ युगको नयाँ राजनीति: सक्किने डर कि सचिने अवसर?’ विषयमा छलफलका लागि प्यानलिस्टको रूपमा निमन्त्रणा गर्नुभएकोमा डा. जीवन क्षेत्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु। काठमाडौं बाहिर यस्ता विचारका उत्सवहरू निरन्तर चलिरहून् भन्ने कामना…
What a lovely moment! ❤️ Legendary cricketer Brian Charles Lara wearing the Nepali Dhaka topi, showing true respect for the culture! 🇳🇵
चित्तौन कचेहेरीको दोस्रो संस्करणको बिट मार्ने सत्र- कविता वाचन। कवि सुनिल महतो कविता वाचन गर्दै। ❤️🙏
बहसको अन्तिम सत्र- के सोच्दै छ नयॅा पुस्ता? वक्ता : दुर्गा कार्की, रोजन परियार, प्रेमबहादुर बोहरा र आदर्श मिश्र सहजकर्ता : विपिन आचार्य @ChittaunK @BetterChitwan @padachap
चित्तौन कचेहेरीको दोस्रो दिनको पॅाचौं सत्र ‘फोहर व्यवस्थापन : मुद्दा कसै न कसैको, बर्बादी सबैको’ मा वक्ताहरु भीमलाल अधिकारी, सुनिता गुरुंग, रोशन केसी र भोजनारायण कॅडेलसॅग सहजीकरण गर्दै हुनुहुन्छ, उत्सव संयोजक एवम् बेटर चितवनका संस्थापक सागर कार्की। @@ChittaunK @BetterChitwan
अब बालबालिकाका विचार सुनौं है त। 🧑🧒🧒 बाल कचेहेरी वक्ता : अग्रिम पण्डित, विवेक थोकर तामांग र राजकुमारी चेपांग सहजकर्ता : प्रशंसा पराजुली @ChittaunK @BetterChitwan @padachap
Chittaun Kacheheri Day-2 Session-2 Healing the wounds of division and hatred in South Asia Speakers : Dr Pervez Hoodbhoy & Harsh Mander Moderator : @jiwan_kshetry @ChittaunK @BetterChitwan @padachap
चित्तौन कचेहेरीको दोस्रो दिनको पहिलो सत्र- ‘उच्च शिक्षाको दिशा र दशा’माथि आफ्नो सारगर्वित विचार राख्दै हुनुहुन्छ, चिरपरिचित समाजशास्त्री चैतन्य मिश्र। @ChittaunK @BetterChitwan @padachap
०१७ साल अघि देखि सक्रिय नेपाल पत्रकार संघ विस्तारै पन्चायती सरकारको पोल्टामा परेपछि खास पत्रकारहरुको पहलमा०४३ सालमा नयाँ पत्रकार संघ(अहिले महासंघ)जन्मिएको हो। तर,अब यसमा पनि सीमित प्रतिस्पर्धा मात्रै बाँकी बँचेछ। त्यसैले अर्को स्वतन्त्र पत्रकार संघ जन्मिने बेला फेरि आए जस्तो छ !
चित्तौन कचेहेरी २.० सत्र : संघर्ष र दुविधाको कसीमा पहिचानको लडाइॅ वक्ता : ललित चौधरी, सुमन लिंग्देन, राजेन्द्र सिॅह रावल र विजयकान्त कर्ण सहजकर्ता : कुन्ता राई @ChittaunK @BetterChitwan @padachap
चित्तौन कचैहेरीको पहिलो दिनको तेस्रो सत्र- चितवन : बसाइॅसराइको गन्तव्यदेखि स्रोतसम्म वक्ता : डा. सन्जय चौधरी, प्रतिभा श्रेष्ठ, सरोज खनाल र डा. दीर्घ घिमिरे सहजकर्ता : मुना कॅुवर @ChittaunK @BetterChitwan @padachap
United States Trends
- 1. #AskFFT N/A
- 2. #RollWithUs 1.685 posts
- 3. #FFNow N/A
- 4. #LINК 338 B posts
- 5. Good Sunday 76,9 B posts
- 6. #sundayvibes 6.995 posts
- 7. $CUTO 12,3 B posts
- 8. Sunday Funday 4.671 posts
- 9. Full PPR N/A
- 10. $BOOST 11,3 B posts
- 11. Xmas Drop 1.625 posts
- 12. Pacheco 6.786 posts
- 13. Waddle 2.493 posts
- 14. Thielen 1.605 posts
- 15. Vindman 14 B posts
- 16. Popovich N/A
- 17. Deion 19,4 B posts
- 18. Bill of Rights Day 1.230 posts
- 19. Breece 1.496 posts
- 20. Blessed Sunday 24 B posts
Who to follow
-
Deepak Sapkota
@DeepakSapkota18 -
Prakash Dhaulakoty
@p_dhaulakoty -
Basant Pratap Singh
@bajhangimitra -
Jagdishor Panday - जगदीश्वर पाण्डे
@jagdishor -
Ramesh Sayan
@rashayans -
Tufan Neupane
@tufanjee -
pratima silwal
@silwalpratima -
PARBAT PORTEL
@Pabatjhapa -
Sabina Devkota
@Devkota_Sabina -
Matrika Dahal🇳🇵(मातृका दाहाल)
@Dahalmatrika4 -
Gobinda Pokharel🐦🌿☁
@gobindapkl -
khagendra pant
@k_pant1mnr -
Ujir Karki
@ujirkarki -
Deepak Pariyar
@abstractdpak -
Neruda Nirvik
@nirvikjung
Something went wrong.
Something went wrong.