Similar User
@Haribthapa
@Birgunj
@prateekpradhan
@Kishore_chandra
@gangabc
@kpdhungana
@akhanal
@basantabasnet
@Prashant68
@gopalkhanal1
@sudeepshree
@GopalGg
@salokya
@JugalBhurtel
@UjjwalAcharya
माथि को हुनुहुन्छ ? … हेर्नोस्- जो जहाँ जहाँ हुनुहुन्छ त्यहाँ त्यहाँबाट हेर्नोस् ! हेर्नोस्- माथि कोही हुनुहुन्छ भने हेर्नोस् हेर्नोस्- यो गाउँमा कोही हुनुहुन्छ भने हेर्नोस् हेर्नोस्- यो देशमा केही हुनुहुन्छ भने हेर्नोस् ! (मीनबहादुर बिष्ट)
field report: सिंहदरबारबाट जाजरकोट धेरै टाढ़ा छ! 🥲 ************** भूकम्पपछि भेरी नगरपालिका–१ कोल्चौरको स्वरूप नै फेरिएको छ। यो बस्तीमा अहिले घर छैनन्, लस्करै टहरा छन्। ukaalo.com/news/20241114-…
The Three Worlds of Social Democracy: A Global View | Kitab Charcha youtube.com/shorts/EDdMAJJ… via @YouTube
बालमन्दिर निरिह ➖सीआईबीले अनुसन्धान जारी रहेको बताए पनि कांग्रेस र नेकपा एमालेलगायतको गठबन्धन सरकार गठन बनेपछि यो प्रकरण पूरै सुस्तायो। ➖किनभने नयाँ गठबन्धनमा कांग्रेस नेता प्रकाशमान सिंह नै मन्त्री बनेका छन्। गृह मन्त्रालय कांग्रेसकै नेतृत्वमा छ। ukaalo.com/news/20241112-…
पढ्न नै पर्ने। @deependradc को लेख
सरकारले सार्वजनिक संस्थानमा ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ। यति ठूलो लगानीबाट आयकरमा केवल ११.६ प्रतिशत योगदान छ, जबकि निजी क्षेत्रले ८३.०८ प्रतिशत योगदान गरेको छ। ukaalo.com/opinion/202411…
सामान्यखाले स्टोरी रिपोर्टिङमा असामान्य अनुभव गरेका @Aaditya_Nepal1 ले ब्लग लेखेका छन् @ukaalonews
केहीबेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएनन्, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए। @Aaditya_Nepal1 ukaalo.com/opinion/202411…
आर्थिक प्रलोभनको लागि फोन गरेका हुन् भन्ने बुझे पनि नबुझेझैँ गरी कुराहरू चुहाउन उकास्न थालेँ। “तपाईंलाई नेपाल प्रहरीको एसपी साहेबले कि सशस्त्रको एसपी साहेबले फोन गर्न लगाएको?” मेरो प्रश्न थियो। @ukaalonews ukaalo.com/opinion/202411…
भयावह : विगत १७ वर्षमा ३५ हजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। पछिल्लो १० वर्षमा मात्र २४ हजार ९५ जनाको मृत्यु भएको छ।@ukaalonews @kiran_ktm ** ukaalo.com/ukaalo-vishesh…
सरकारले सार्वजनिक संस्थानमा ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ। यति ठूलो लगानीबाट आयकरमा केवल ११.६ प्रतिशत योगदान छ, जबकि निजी क्षेत्रले ८३.०८ प्रतिशत योगदान गरेको छ। ukaalo.com/opinion/202411…
इजराइल जानु देहरादूनको बाटो :: “समस्याग्रस्त इजराइलको कुराले केही समय श्रम अनुमति रोकिएको थियो। नेपाली महिलाहरू भारत देहरादुनतिरबाट कागजात, पासपोर्ट बनाएर समेत इजराइल पुगेको सूचना आएको छ !” @ukaalonews @Kbardiya *** ukaalo.com/news/20241112-…
बर्लिन पर्खाल ढल्दा विश्वका राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा गहिरो परिवर्तन ल्याएको थियो। @ukaalonews न्युज पोर्टलसँगको अन्तर्वार्तामा, मैले बर्लिन पर्खाल, नेपालमा भएको मेरो अनुभव, र दुई देशका कूटनीतिक सम्बन्धका बारेमा आफ्ना विचारहरू साझा गर्ने अवसर पाएँ। ukaalo.com/opinion/202411…
जग्गा बेचिएको सुरूको दुई भृकुटी र हरीसिद्धीमा हो। त्यसबखत जग्गाको भाउ र कारोबार पछिल्लो समय भोगेजस्तो हुनेछ भन्ने कल्पना कुन शास्त्रीले गरेको थियो र? तैपनि अबको निजीकरणमा जग्गा बेच्ने निर्णय कसले पो गर्लान र?
सर्पले टोकेको ठाउँमा कसेर बाँध्नुपर्छ भन्ने चलन छ। त्यस्तो गर्दा कतिपय अवस्थामा त्यो ठाउँ काट्नुपर्ने समेत हुन्छ। टोकेको ठाउँनजिक बाँध्यो भने विष फैलन पाउँदैन भन्ने धारणा सत्य होइन।@sanjibks1969 setopati.com/social/343394
#वैदेशिक_रोजगारी महिलालाई मलेसियासहित खाडी मुलुकमा घरेलु काममा पठाउन आठ वर्षअघि लगाइएको प्रतिबन्ध हट्ने भएको छ। सुरक्षाका नयाँ प्रावधान राखेर नेपालले यूएईसँग गर्ने सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। @registandiary ukaalo.com/news/20241112-…
मन्त्रालय स्रोतका अनुसार मन्त्रीको सचिवालयसँग चार वटा मात्र नभई सात वटै गाडी छन्। त्यतिले पनि नपुगेर सचिवालयले थप गाडी माग गरिरहेको छ। मन्त्रालयका एक कर्मचारीले भने, “अरु गाडीका लागि पनि मन्त्रीज्यूको सचिवालयबाट कुरा आएको छ।” ukaalo.com/news/20241111-…
राज्यले करबाट घाटा खाएरै चुरोट र सिमेन्ट फ्याक्ट्री चलाउने हैन। 'बजारमा सार्वजनिक संस्था निजीसँग प्रतिस्पर्धामा सँधै हार्छ' भन्ने स्वयंसिद्ध तथ्यलाई नमान्ने हठका कारण घाटाका संस्थानहरूको भारी राज्यले बोकिरहनु पर्छ। यथार्थ आत्मसात गरौँ, कर दुरुपयोग रोकौँ!👏 ukaalo.com/opinion/202411…
Animal Farm : सुरुवातमा प्रहरी अनुसन्धानले गिरोहको 'कोर-नेक्सस' नखुलाएको होइन । गर्दैभन्दै जाँदा सत्ता-शक्ति 'दाहिना' भैहाल्यो । त्यो ‘नेक्सस–ब्रिफिङ’ भित्र खाँड-रायमाझी-राई-पाण्डे मुख्य थिए तर, पछि यो जालोबाट खाँड फुत्किए एकाएक। यो कथा यत्तिकैमा टुंङ्गिदैन, टुङ्गिनेवाला छैन ।
United States Trends
- 1. Serrano 134 B posts
- 2. #TysonPaul 69,7 B posts
- 3. #NetflixFight 37,3 B posts
- 4. Ramos 63,4 B posts
- 5. #netflixcrash 3.451 posts
- 6. #buffering 5.914 posts
- 7. ROBBED 55,3 B posts
- 8. Rosie Perez 7.859 posts
- 9. My Netflix 46,4 B posts
- 10. Jerry Jones 6.569 posts
- 11. #boxing 34,6 B posts
- 12. Cedric 12,8 B posts
- 13. WTF Netflix 10,9 B posts
- 14. Christmas Day 13,6 B posts
- 15. Love is Blind 4.181 posts
- 16. The Netflix 215 B posts
- 17. $NFLX 4.393 posts
- 18. Streameast 2.294 posts
- 19. Peter 150 B posts
- 20. Robbery 17 B posts
Who to follow
-
Hari Bahadur Thapa
@Haribthapa -
Girish Giri
@Birgunj -
Prateek Pradhan
@prateekpradhan -
Chandrakishore चन्द्रकिशोर
@Kishore_chandra -
Ganga BC
@gangabc -
KP Dhungana
@kpdhungana -
Ajaya Bhadra Khanal
@akhanal -
Basanta Basnet
@basantabasnet -
Prashant Aryal
@Prashant68 -
gopal khanal
@gopalkhanal1 -
Sudeep Shrestha
@sudeepshree -
Gopal Guragain
@GopalGg -
Salokya
@salokya -
Jugal Bhurtel
@JugalBhurtel -
Ujjwal Acharya
@UjjwalAcharya
Something went wrong.
Something went wrong.