@rti_nepal Profile picture

सूचनाको हक (Suchanako Hak) (RTI Nepal)

@rti_nepal

सूचनाको हकको जानकारी यसको प्रयोग तथा कुनै पनि सहयोगको लागि फ्रिडम फोरमको टेलिफोन नं : ०१- ४१०२०२२ मा सम्पर्क गर्नुहोला । @RTI_NEPAL

Similar User
Rastriya Suchana Aayog (NIC) photo

@suchanaayog

NepalCIAA photo

@ciaa_nepal

Department of Tourism-Nepal photo

@hello_dotnpl

CIJ-Nepal photo

@cijnepal

Martin Chautari photo

@MartinChautari

ओमप्रकाश अर्याल photo

@oaryal

Sanghu News photo

@Sanghunews1

Khabarkura photo

@khabarkura

Gopi Nath Mainali photo

@mainaligopi

samayasamachar photo

@samayasamachar

Kathmandupati photo

@kathmandupati1

Taksar photo

@taksarmag

Freedom Forum photo

@ForumFreedom

Umesh Chauhan photo

@Umesh_Chauhan

Ramesh Nath Pandey photo

@rameshnathpande

सूचना माग गर्दा केही समस्या परिरहेको छ ? सार्वजनिक निकायले सूचना दिइरहेका त छैनन् ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम यहाँहरूको समस्याको समाधान र सहयोगका लागि सधैँ तत्पर छ । सम्पर्क नम्बर: ०१-४१०२०२२ सूचना माग्ने बानी बसालौँ @tndahal7 @agddahal @ForumFreedom

Tweet Image 1

सूचनाको हकको अभियानबारे कुराकानी गर्दै विज्ञ तारानाथ दाहाल । @tndahal7 @ForumFreedom @agddahal @suchanaayog youtube.com/watch?v=b2DyzU…


सूचनाको हक (Suchanako Hak) (RTI Nepal) Reposted

सूचना माग गर्दा केही समस्या परिरहेको छ ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम को @rti_nepal एप आजै डाउनलोड गर्नुहोस् । सूचना माग्ने बानी बसालौँ । @tndahal7 @agddahal @HariHba82 @suchanaayog

Tweet Image 1

सूचनाको हक (Suchanako Hak) (RTI Nepal) Reposted

नेपाल लोकतान्त्रिक राज्य हो भन्दै सरकारी कागजपत्रमा ठुल्ठुला अक्षरले लेख्दैमा तथा राजनीतिक दलका नेतादेखि कर्मचारीसम्मले घाँटी सुक्ने गरी फुक्दैमा लोकतन्त्रको आभास हुने होइन । Link: gorkhapatraonline.com/news/120352 @rti_nepal @suchanaayog @MahendraShmmg @ForumFreedom @KamalaOli10

Tweet Image 1

सूचना माग गर्दा केही समस्या परिरहेको छ ? सार्वजनिक निकायले सूचना दिइरहेका त छैनन् ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम यहाँहरूको समस्याको समाधान र सहयोगका लागि सधैँ तत्पर छ । सम्पर्क नम्बर: ०१-४१०२०२२ सूचना माग्ने बानी बसालौँ @tndahal7 @agddahal @ForumFreedom

Tweet Image 1

सूचनाको हक (Suchanako Hak) (RTI Nepal) Reposted

Did you read our latest newsletter featuring Freedom Forum's engagement and collaborations focused on #openbudget #freedomofexpression #righttoinformation #pressfreedom #medialaw and #civicspace ? Check it out here: shorturl.at/LvZzJ @UNESCO @IFEX @OpenBudgets @MediaGFMD

Tweet Image 1

सूचना भनेको लोकतन्त्रको आत्मा हो । प्रजातान्त्रिक शासनव्यवस्था भएका मुलुकमा सूचनाको हकलाई मौलिक अधिकारका रूपमा उच्च सम्मान दिइएको हुन्छ । किनभने सरकारले कसरी काम गरेको छ भन्ने थाहा पाउनु हरेक नागरिकको अधिकार हुन्छ। Link : rti.freedomforum.org.np/node/526 @tndahal7 @agddahal @ForumFreedom

Tweet Image 1

सूचनादाताको संरक्षणमा कमजोर र अपरिपक्व विधेयक Link: rti.freedomforum.org.np/node/524 @tndahal7 @ForumFreedom @agddahal

Tweet Image 1

अङ्कसहितको उत्तर पुस्तिका लुकाउन नपाउने आदेशसँगै सूचना आयोग र लोक सेवा आयोग आमनेसामने News Link : rti.freedomforum.org.np/node/523 @tndahal7 @agddahal @ForumFreedom @MahendraShmmg @suchanaayog

Tweet Image 1

सूचना माग गर्दा केही समस्या परिरहेको छ ? सार्वजनिक निकायले सूचना दिइरहेका त छैनन् ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम यहाँहरूको समस्याको सहयोगका लागि सधैँ तत्पर छ । सम्पर्क नम्बर : ०१-४१०२०२२, ९८५१०८३७०९ @tndahal7 @agddahal @ForumFreedom

Tweet Image 1

सूचनाको हकसम्बन्धी केही महत्वपूर्ण शब्दको अर्थ र व्याख्याबारे जान्नुहोस् । @tndahal7 @agddahal @ForumFreedom @HariHba82 @MahendraShmmg @suchanaayog

Tweet Image 1

सार्वजनिक निकायसंग सूचना माग्ने प्रक्रियाबारे जान्नुहोस् । @tndahal7 @agddahal @MahendraShmmg @ForumFreedom @suchanaayog

Tweet Image 1

कानुन अनुसार स्वत प्रकाशन गर्नुपर्ने आर्थिक विनियमावली पनि निवेदन दर्ता गरेर ल्याउँ र माथिल्लो तहबाट निर्णय भयो भने दिउँला भन्ने उत्तर अज्ञानताको पराकाष्ट हो । भ्रष्टाचार लुकाउने प्रपञ्चको भण्डाफोर गरौँ । @tndahal7 @agddahal @MahendraShmmg News Link : ukaalo.com/ukaalo-vishesh…


सार्वजनिक निकायसँग सूचना माग्ने प्रक्रियाबारे जान्नुहोस् । @tndahal7 @agddahal @MahendraShmmg @ForumFreedom

Tweet Image 1

Right to Information (RTI) is one such instrument that primarily seeks to ensure transparency and accountability of the government activities. Link : rti.freedomforum.org.np/node/520

Tweet Image 1

राष्ट्रिय सूचना आयोगको सिफारिसमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारसहित सम्मानित हुनुभएकोमा @agddahal लगायत सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना।

Tweet Image 1

सूचना माग गर्दा ध्यानदिनुपर्ने पक्षहरू : @tndahal7 @agddahal @ForumFreedom

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.