Dear son, You're not depressed. You're just addicted to fast food, porn, and video games. You don’t sleep properly, don’t get any sunlight, and never exercise. Fix your body first. It’ll fix your mind.
Bro to bro: What the fuck are you afraid of? Death? We’re all gonna die. Bankruptcy? You can make it all back. Shame? Everyone will forget in a week. What the fuck are you afraid of? There is nothing to fear. Live life in your own terms.
यी पांच चिजवाट वच्नु होला ! शव्द : जथाभावी कुला सुनेर मन वनाउने काम । स्पर्स : सुन्दरता देखेर छुन ( स्पर्स गर्न)रहर गर्ने काम । रुप : रुपवाट मोहीत हुने , रहस्य नवुझ्ने कुरा । रस : रस पिउन मरिहत्ते गर्ने र पिएर विचरण गर्ने । गन्ध : कता पाईन्छ भनेर ,गन्ध सुघ्दै हिड्ने ।
करिब २ करोड रुपैयाँ भने इना देवान (नेपाल एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारकी बुहारी) को खातामा आएको पाइएको छ। प्रदीपशमशेर राणा र उनकी छोरी शालिनी राणा सञ्चालक रहेका सिंगापुरका दुई कम्पनीमा १० लाख अमेरिकी डलर जम्मा भएको पाइएको छ। +++++ annapurnapost.com/story/465260/
In 1990, Trump was $900M in personal debt. His casinos lost $3M per WEEK. Banks seized his yacht, plane, and helicopter. Then ONE move transformed him into a billionaire TV icon... Here's the full story:
राष्ट्रिय महिला आयोगले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई महिला हिंसामा दोषी ठहर गरेको छ। बैंककै एक उच्चपदस्थ महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुर्व्यवहारमा संलग्न रहेको ठहर। shilapatra.com/detail/148470
➖राज्यकोषको दुरुपयोग ✔️वनमन्त्रीलाई सात वटा सरकारी गाडी: छोरा र भाइलाई पनि सुविधा, थप गाडी माग्दै ✔️मन्त्रीले पाउने सुविधाभन्दा तेब्बर धेरै गाडी ओगटेका ऐनबहादुरले छोरा र भाइलाई पनि गाडी दिएका छन्। थप गाडी पनि माग गरिरहेका छन्। @mukeshjeee @ukaalonews ukaalo.com/news/20241111-…
ए लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु व्यवस्थामा पाइँदैन हजुर, गणतन्त्रमानै छ है भारी छुट । वनमन्त्रीलाई सात वटा सरकारी गाडी: छोरा र भाइलाई पनि सुविधा, थप गाडी माग्दै ukaalo.com/news/20241111-…
मेरो घरमा आज बिजुली मिटर जाँच्यो भोलि अनलाइन मार्फत बिजुली बिल भुक्तानी गर्छु। किन थहा छ @kpsharmaoli ज्यू? २ % छुटको लागि। म पनि बिजुली बिल नतिरी १००% नै छुट पाउन चहान्थे तर म मानब हुँ पशु हैन त्यसैले २% मा नै चित्त बुझाउँछु।
कुलमान लक्षित प्रधानमन्त्रीको प्रतिक्रिया- उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन दिइँदैन’ setopati.com/politics/343404
गौतमको `अंग्रेजी ग्रामर´का लेखक चूडामणि गौतम भन्छन्- नेपाली आमाको भाषा हो #कुरा_सुन्नु_पाकाको आज राति ८:०० बजे !
Opportunities to become a team member at The Royal Tulip Chitwan Nepal, An upcoming Luxury Resort in Sauraha, Chitwan.
श्रममन्त्री म्यानपावर एजेन्ट रहेको पोल खुलेपछि वेबसाइट नै बन्द गराइयो, रविका मुख्य सहयोगी दीपकलाई दिएका थिए कार उपहार ukeraa.com/news/2023-01-1…
जनभावना विपरित कदम! पश्चिम चितवनको महेन्द्र चोकमा स्थानीय नागरिक(सबैजसो दल आवद्धसमेत)हरूले रकम उठाएर श्रमदानसहित राजा महेन्द्रको शालिक राख्न बनाएको पक्की संरचना भरतपुर महानगर नेतृत्वको निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीको टोलीले डोजर लगाएर आज साँझ भत्काइदिएका छन्।
#अदालतमा फौज्दारी मुद्दा बिचाराधिन रहेको गुन्डा डन पछि नेता अनि मन्त्रि बन्छ,प्रहरीको कसर्यालयमा गई काँधभरि फुलि लगाएका प्रहरी अफिसरले सलाम ठोक्छन। #कस्तो खालको देश होला सुध्रने कैले होला? पुरै ब्यक्ति मात्र होईन सिष्टम बदल्न जरुरी छ। #डन_गुन्डा_नेता_दिपक_मनाङ्गे_५बर्षजेल_सजाँय
13 बर्ष अघि एउटा कार्यक्रममा आफुलाई हाँसोको पात्र बनाउंदै बाँकी सबैलाई हँसाउने गरि Obama ले येसरी Donald Trump को मजाक उडाए पछिनै Trump मा राष्ट्रपती बनेर देखाइदिने इर्ष्या जागेको थियो अरे !
जुत्तालगाएर नै सूर्य भगवानलाई अर्घ दिने हाम्रा मार्कसवादी / माओवादी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू ! हे भगवान् यी अन्जानलाई क्षमा गर !
जुत्तालगाएर नै सूर्य भगवानलाई अर्घ दिने हाम्रा मार्कसवादी / माओवादी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू ! हे भगवान् यी अन्जानलाई क्षमा गर !
Look who’s arrived in Nepal! ❤️ 🇳🇵 - South Africa Cricket legend Jonty Rhodes, one of the greatest fielders ever, is here for the inaugural Nepal Premier League! 🦅🔥 #JontyRhodes #NepalCricket
United States Trends
- 1. McDonald 53,1 B posts
- 2. #AskFFT N/A
- 3. Mike Johnson 56,9 B posts
- 4. #RollWithUs N/A
- 5. Good Sunday 72,7 B posts
- 6. #sundayvibes 8.701 posts
- 7. Go Bills 5.327 posts
- 8. Big Mac 5.500 posts
- 9. #AskZB N/A
- 10. Coke 34,7 B posts
- 11. Tillman 2.059 posts
- 12. #GoPackGo N/A
- 13. Sunday Funday 5.306 posts
- 14. Happy Founders N/A
- 15. NFL Sunday 5.898 posts
- 16. Founders Day 1.254 posts
- 17. Mickey D N/A
- 18. Higgins 9.996 posts
- 19. CONGRATULATIONS ATEEZ 23 B posts
- 20. Jon Jones 308 B posts
Something went wrong.
Something went wrong.