@singhK1988 Profile picture

Karan singh dhami

@singhK1988

पावर र पैसो भन्दा,इमान र कर्ममा बिश्वास राख्छु!! यो रे त्यो रे भन्दा,तथ्य र प्रमाण मा बिश्वास राख्छु!!!

Similar User
Asha Rai photo

@AshaRai49289932

Gyanendra Kumal photo

@kumal_gyanendra

Rajesh Bidrohi photo

@RBidrohi

tejendra thapa photo

@ThapaTejendra

Janam Rana Magar photo

@JBRana6

Ankala Baram photo

@Ankalabaram89

kumar basnet photo

@kumarba87002287

Tankprasad Dhamala photo

@Tankdhamala

प्रदिप पौडेल photo

@rajuisty

दामोदर🇳🇵 photo

@chalise_damodar

Salik Wagle photo

@salik_wagle

गाउले गोठालो photo

@kashiram_rimal

Indra photo

@indraaryal2

ईश्वर रिजाल Ishwor Rijal photo

@IshworRijal19

जय देश 🇳🇵 photo

@JayJananiJayDes

Pinned

2084 मा 138 पुर्याउने अभियान👏!! #MISSION+

Tweet Image 1

नेपाली जनताको कर को पैसा पानी ट्याङ्कि मा लुकाउने पनि तिमी,बिदेश मा अकुत धन लुकाउने पनि तिमि,काम गर्ने लाई देखिनसक्ने पनि तिमी!अनि नयाँ ले नितिनियम को कुरो गर्यो कि नियोजित?यहि भद्रगोल पार्न हो तेरो एमाले?तेसो हो भने फ*** your एमाले?...

‘बालेन एमालेप्रति पूर्वाग्राही देखिए, प्रचण्डको जादुको संख्याले अब काम नगर्ने भइसक्यो’ #NepalPress nepalpress.com/2024/11/23/533…



घोटालाकाे पैसा कता जाने रहेछ भन्ने त प्रष्ट भो!Ncellको घुस कम्बोडिया पुगेको रहेछ!अब हेर्न बाकी यो छ कि यती,ओम्नि लगायत बाट लिएको खर्बौ घुस कुन देशमा भेटिन्छ!जता भेटिए पनि एमाले,काग्रेस र माओवादीका भेडा रहुन्जेल हुनेवाला त केही छैन तर ०८४पछि नेपालीको बुद्धि फिर्यो भने धेरै हुनसक्छ


Karan singh dhami Reposted

ओलिलाई समातेर जेल कोच्न पर्ने हो तर प्रम भएको छन।😂😂

Tweet Image 1
Tweet Image 2

खड्ग प्रसाद ओली लाई सम्पत्तिशुद्धिकरणमा तान्नुपर्छ कि पर्दैन होला? यत्तिकै यिनीहरूले रातारात गठबन्धन परिवर्तन गरेर सरकार बनाएका होलान् त? 😂 One year of Nepaleaks Money laundering: Political-administrative protection for big financial offences cijnepal.org.np/one-year-of-ne…



एउटा पढ्दै गरेको बच्चो ले के बोलेको हो भन्ने पनि प्रष्ट थिएन तर कुख्यात अपराधी जस्तै घिसारेर ल्याइन्छ,अनि प्रमाण नै भेटिदा पनि एउटा चोर,देश को प्रमुख?कानुन भन्ने जिनिस भनिदा मात्रै सबै लाई समान व्यबहार मा नहुने नै हो त?? @NepalPoliceHQ


Karan singh dhami Reposted

कवि अर्जुन पराजुली लेख्नुहुन्छ ! ! 🙏

Tweet Image 1

भिनपा ०६ ले सक्षम युवा रामदत्त भट्ट को रूपमा आफ्नो उम्मेदवार पाएको छ!पार्टी बाट सर्वसम्मत चुनिएका भट्टको जित लगभग पक्का देखिन्छ!जय घण्टी🔔🔔!!

Tweet Image 1

साल ०७९ मा नि कुरो यस्तै थियोे!न संगठन छ,न उम्मेदवार छ न कार्यकर्ता नै छ्न भन्थे तर सानदार रूपमा २१ सिट जित्यो र हाराहारी 12 लाख मत ल्यायो!जुठे हो अब भ्रम बाट मुक्त होउ तिसौ वर्ष देखि लूट मच्चाउदै आएका चोरहरु लाइ बचाउन संजाल मा भुक्ने भए मात्रै जित्ने नत्र नजित्ने भन्ने हुदैन!!

न उम्मेद्वार , न कार्यकर्ता, जम्मा ६/७ जाना बक्कमफुसे टुइटे, नालायक झुट, करोडौका कान्ड बोकेर राजनीति गर्छु भने पछि हुने येस्तै हो। हुँदै नभएको उम्मेद्वारलाई अपहरण रे? बरु नौटंकी तिरै लाग्या भए हुन्थ्यो त । 😂



Karan singh dhami Reposted

खड्क प्रसाद ओली नराम्रा मान्छे हुदै होइनन !😂😂😂

Tweet Image 1

कुरा कस्तो बाङ्ग्याउन जानेको!बाङ्ग्याएका कुरा सब्बै ले पत्याइ पनि दिनेछन भन्ने भ्रम पनि रहेछ अझ!घर घरमा ग्यास भनेको क्यार!रेल..काठमाण्डाै to पोखरा,पोखरा to बेनि भनेको!बिजुली..हावा बाट!नेपाली जन गजनी फिल्म का आमिर खान जस्तो लाग्यो र?बरु गजनी त आफू भैइएछ बाजे @kpsharmaoli

यस्ता जोकरलाइ प्रधानमन्त्री बनाउने हामि जनता अझै ठुला जोकर हौ🤣🤣🤣



नयाँ सकिएको हेर्ने रहर,पुराना धुन्दुकारी रहि रहुन भन्ने रहर!आफू अनुकुल होस भन्ने रहर त हुने नै भो तर नेपाल को सन्दर्भ मा समयले त्यो रहर पूरा गर्दैन अब!एउटा नयाँ सकिएला रे तर पुराना पनि रहिरहदैनन लेखेरै राखे हुन्छ!!

आवेदन वा प्राइमरीका गफ त हुँदै गर्छ कि, तर आसन्न उपचुनाव दलको लोकप्रियता ओरालो लागेको यथार्थ देखाइदिने ऐना हुने डरले वडाध्यक्षसमेत जित्ने संभावना नदेखेको दाजुको दलले स्थानीय उपचुनावमा आन्दोलनमा व्यस्त भनेर आफ्ना उम्मेदवार नउठाई स्वतन्त्रलाई समर्थन गर्नेछ भन्ने लाग्दैछ। हेरौँ!😜😂



पोखरा बाट बेनि जादैछु, रेल मा छु बा! @kpsharmaoli

घर घरमा रेल ल्याए त रेल ले घर उडाइदिन्छ😂😂😂 - केपि ओलि



Karan singh dhami Reposted

उ आस्था हो उ विश्वास हो उ भराेसा हो उ जनताको मनमनमा बसिसकेको छ


शेर दाइ ले पारी आँखा ले भ्याउने सम्म सुरक्षाकर्मी राखेछ्न! त्यो नि आफ्नै जन्मथलो/निर्वाचनक्षेत्र मा,यल्ले नै पुष्ठि गर्छ त यी कति निकम्मा र अलोकपि्रय भए भन्ने??

Tweet Image 1

Karan singh dhami Reposted

खुल्ला आकाशले पर्खिरहेछ रबिदाई। यो देश हामीले नै बनाउने हो। भ्रष्टहरुले बनाएको देश त कस्तो रहेछ , हिरासतको झ्यालबाट देखिसक्नु भएको छ तपाईले !


Good job "leaving legend"👏🙏!!

बायोमेडिकल उपकरणहरु मर्मत गर्दा कसरी फाइदा हुन्छ भन्ने ४ वटा उदाहरणहरु हेर्नु होस् । यो उदाहरण कसैलाई दोष दिन होइन कि हाम्रा अस्पतालहरुमा यस्तो पनि हुन्छ भन्ने उदाहरण दिनको लागि लेखेको हो । अनि हाम्रो बायोमेडिकल इन्जिनियरहरुले काम गरेको छोटो भिडियो पनि हेर्नु होस् । यो काम पैसा…



बाह्र भाइ मध्येको एउटा प्रश्न सोध्ने,नेपाल कै अहिलेसम्मको झुठा किर्तेप्रसाद उत्तर दिने जेठो भाइ तल कुर्सीमा बसेर मख्ख हुने!क्या combination!जब सम्म पावरमा छौ आत्मरती लिएर रमाउ!जुन दिन पावर सकिनेछ सबका सब घिसारिने छौ!!

कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओली– ‘रवि बाबु जबलेस भएर हिँडिरहेको बेला म कहाँ आउनु भो; मलाई जब दिनु पर्‍यो, म अप्ठेरा’मा छु...’ #KantipurNews #KantipurTVHD #Kantipur #KantipurConclave2024



Karan singh dhami Reposted

तिम्रा स्वतन्त्र न्यायपालिका, तिम्रा शक्ति पृथकीकरणको ढोङले यहाँ आएर झ्याप्प आफ्नै मुखमा मोसो लगाए । न्याय र राज्यप्रति मान्छेहरू अविश्वासी हुनुको कारण यस्तै दाईहरूको संक्रमणले राज्य, विधि र संस्थाहरू दूषित भएर हो । यस्तै भएर लाग्ने हो, तिमीहरू जहाँ पुगे पनि मुर्दावादको नारा ।…


Karan singh dhami Reposted

यी हुन् पूर्णबहादुर तामाङ । अहिले यी ऊर्जा राज्यमन्त्री पदमा विराजमान छन् । तर यति मात्रले उनको परिचय पुरा हुदैन । उनलाई कान्छाराम तामाङ पनि भनेर चिनिन्छ । उनी नेपालका 'चिनिएका' ठेकेदार हुन् । उनी सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सनले सरकारी ठेक्काको काम गर्छ । अहिले उनको…

Tweet Image 1

I'm buzzing with excitement for the $SOON token listing from @tonstationgames! These guys are the hottest gaming platform out there, w/ Season 2 coming


रबि तेत्तिकै रबि बनेको हैन सत्कर्मले नेपालीको मन जितेको हो!चरम बेथिति हुदैगर्दा रबि राजनीतिमा आउनुले आम नागरिकमा आश जाग्यो र स्वतन्त्र न्यापालिकाको हैसियत लिएर यो बेथिति बढार्न रास्वपा जन्म्यो तर पुरानालाई त्यो पचेन र सक्न तिर लागे!तेसकारण चिन्ता रबिको पनि हो र रास्वपा को पनि हो!

रवि लामिछानेको दललाई यति प्रश्न गरियो । खेद्न नआउनुहोला nepalpress.com/2024/11/13/530…



Loading...

Something went wrong.


Something went wrong.