tejendra thapa
@ThapaTejendraबैकल्पिक राजनितिक अभियान्ता गुल्मी ।
Similar User
@HikmatBk6
@gangamanab
@kumal_gyanendra
@AshaRai49289932
@Roshan20360516
@RBidrohi
@TikaramPdl
@Tankdhamala
@Krishna73189073
@Ankalabaram89
@arjun_ruru
@subedi2015
@TikhatriNepali
@singhK1988
@DurgaSob
सबै कुरा दल र नेताको मानिदिनुपर्ने हो भने नेता‘दास मालिक’,दल ‘दासशाला’ र कार्यकर्ता-समर्थक-मतदाता ‘दास’ जस्तो बन्न पुग्छन्।‘नागरिक’ को अस्तित्व गराउँछ, मान्छे दास, रैती, प्रजा, कार्यकर्ता र मतदाता मात्र बन्न पुग्दछ, ‘आधुनिक दासप्रथा’ भनेको यही हो । nepalviews.com/2024/11/14/332…
माओबादी संग सहकार्य गर्नु र प्रचण्डलाई निर्वाचन क्षेत्र छोड्नु गल्ती भयो -बाबुराम । एमाले र काङ्ग्रेस संग सहकार्य गर्नु गल्ती भयो - प्रचण्ड ।
बाेलिनु पर्ने ३ खर्ब डुबेका पीडित नागरिकका पक्षमा हाे।नाराजुलुस ठगीका आराेपीलाई उन्मुक्ति दे भन्ने छ।याे भन्दा ठुलाे वितण्डा के हुन्छ? कम्तीमा यस्ताे 'नीलाे सिनेमा'त खुमबहादुर खड्का, कृष्णबहादुर महरा,टाेपबहादुर रायमाझी र बालकृष्ण खाँडले पनि देखाएका थिएनन्।nepalviews.com/2024/10/24/325…
सकिन्छ छिटो सच्याऔं, सकिँदैन दुई तहको संघियतामा जाऔं ।
अन्य देश युवाहरु देश लुटेर बर्बाद बनाउनेलाई लखेट्छन, नेपालका युवाहरु आफू लुटिन्छन अनि आफै लखेटिन्छन ।
यो समय वृक्ष रोपनको हो । वृक्ष रोपन गरि स्वच्छ वातावरण , पर्यावरण संरक्षण , सुन्दर टोलबस्ती साथै आय आर्जन वृद्धिमा टेवा पुर्याऔं ।
हामी ब्यबसायीहरुका लागि यो बितेको आर्थिक बर्ष जति नै कष्टकर भए पनि यो आर्थिक बर्ष सहज बनोस, साउने सक्रान्ती तथा नयाँ आर्थिक बर्षको सबैमा शुभकामना ।
प्रधानमन्त्रीमा देउबा-ओली-दाहालको 'म्युजिकल चियर' देशका लागी 'यथास्थितिवादको पासो' र 'अल्पतन्त्रको दुष्चक्र हो।यिनी बिचको सरकार परिवर्तनमा न खुशी हुन जरुरी छ न दुखी। देशले खोजेको खास यो 'पासो' बाट निस्कन, 'दुष्चक्र' तोड्न र यिनको शासनबाट 'मुक्ति' हो । nepalviews.com/2024/07/03/292…
सरकार अझ १ महिना ढल्दैन ,प्रधानमन्त्री र गृहमन्त्री मुटु भएकै हुनुहुन्छ विभिन्न काण्डहरुका फाईल एक महिना भित्रमा खोलौ न त कल्ले रोक्या छ, अब त सरकार ढल्ने चिन्ता पनि सकियो क्यारे !
कांग्रेस-एमालेको पछिल्लो गठबन्धन उत्तिकै अनैतिक, अप्राकृतिक र अवसरवादी छ।यो गठबन्धनले पनि लोकतन्त्र, संसदीय प्रणाली,संविधानवाद र जनादेशको सिद्धान्त पालना गरेको छैन,यो मूल्य-प्रणालीमा आधारित नभएको अप्राकृतिक गठबन्धन हो, यसका प्रष्ट कारण छन्।ती हुन- nepalviews.com/2024/07/03/292…
नयाँ दलप्रतिको अपेक्षा पुरानाभन्दा भिन्न चरित्र र कार्यशैलीको 'उन्नत लोकतान्त्रिक'दल हो।पुराना दलहरूको तीन दशक लामो चरित्रबाट अघाएका मतदाताले विकल्प खोजेका हुन् ती आज धोका खाएको,‘नयाँ जोगी’ले पनि मतदातालाई ढाँटेको,जनादेशको खिलाप गएको अनुभूति गरिरहेका छन्। onlinekhabar.com/2024/06/1502376
एकसे एक विद्रोही आज भन्दैछन्-विद्रोह धेर भयो।एकसे एक क्रान्तिकारी आज भन्दैछन् -क्रान्ति धेर भयो।एकसे एक असन्तुष्ट आज भन्दैछन्-असन्तुष्टि धेरै भयो।अझ यसो भन्ने तिनै बढ्दा देख्छु,जो हिजो-संसार निरन्तर क्रान्तिमा हुन्छ भन्थे।‘विद्रोहको अधिकार’को कुरा गर्थे । nepalviews.com/2024/06/25/289…
मुस्लिम समिदायको महान पर्व ईदको सम्पुर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना ।
नागरिक पहिलो अभियानको २० बुदे नागरिक दाबी - पत्रमा के छ हेर्नुहोस ।
भाेली २८ गते नागरिक पहिलाे अभियानले देशभरि भएका अन्तक्रिर्यामा आएका सुझाब, उठेका बिषय, जनस्तरका गुनासा, राष्ट्रिय सुधारका आकांक्षा र मागलाई समेटेर "२० बुँदे नागरिक दाबी-पत्र" सार्बजनिक गर्दैछ। तीनकुने हुक हस्पिटालिटीकाे हलमा ठीक १२ बजे कार्यक्रम हुनेछ । सबैलाई निमन्त्रणा छ ।
"नागरिक पहिलो" गैर दलिय राजनितिक अभियानको चितवनमा चलिरहेको बैठकबाट बिभिन्न सुझाव सहित नागरिक दाबी- पत्र सर्वसम्मत पारित भएको छ भने आज भावी कार्ययोजनाका बारेमा छलफल हुने छ ।- शुभ- बिहानी ।
नागरिक पहिलो अभियानको बैठक चितवनको CMT Resort भरतपुरमा शुरु ।
एकपछि अर्को भ्रष्टाचार,ठगी र तस्करी काण्डको पर्दाफासपछि यो प्रश्न जन-जनको मनमा व्याप्त भएको छ-‘राज्यमा भ्रष्टाचार, ठगी र तस्करी भए राज्यले नियन्त्रण गर्ला तर राज्य नै‘तस्कर-राज्य’ भयो भने कसले नियन्त्रण गर्ला?कसको के लाग्ला?’नागरिक न्याय खोज्न कहाँ जाने? onlinekhabar.com/2024/03/1453519
United States Trends
- 1. #MULTICO N/A
- 2. #IDontWantToOverreactBUT N/A
- 3. $RWA 17,8 B posts
- 4. Thanksgiving 170 B posts
- 5. $CUTO 12,2 B posts
- 6. #SonicMovie3 42,3 B posts
- 7. #MondayMotivation 18,4 B posts
- 8. #PowerPerformerWooyoung 17,1 B posts
- 9. Victory Monday 3.226 posts
- 10. Kikuchi 6.253 posts
- 11. Angels 37,7 B posts
- 12. Kemp 3.710 posts
- 13. HE HAS A GUN 2.250 posts
- 14. Phylicia Rashad N/A
- 15. SKZ HOP UNVEIL HALLUCINATION 11,6 B posts
- 16. $SAVA 2.682 posts
- 17. Axios 10,1 B posts
- 18. Taka 90,9 B posts
- 19. Teedra Moses 2.153 posts
- 20. Snoop 25,4 B posts
Who to follow
-
Hikmat B k
@HikmatBk6 -
Ganga Manab
@gangamanab -
Gyanendra Kumal
@kumal_gyanendra -
Asha Rai
@AshaRai49289932 -
Roshan Pokharel
@Roshan20360516 -
Rajesh Bidrohi
@RBidrohi -
Tikaram Paudel
@TikaramPdl -
Tankprasad Dhamala
@Tankdhamala -
Advocate Krishna Sharma
@Krishna73189073 -
Ankala Baram
@Ankalabaram89 -
Arjun Acharya
@arjun_ruru -
Nava raj subedi
@subedi2015 -
Prakash Nepali(Tikhatri)
@TikhatriNepali -
Karan singh dhami
@singhK1988 -
Durga Sob
@DurgaSob
Something went wrong.
Something went wrong.