@khulasaa_ Profile picture

खुलासा

@khulasaa_

हरेक अनियमितता,भ्रष्टाचारकाे विशेष खुलासा गरिनेछ ।

Similar User
Rupesh Budathoki photo

@RupeshBudathoki

Rahul Khatiwada photo

@KhatiwadaRahul

Bhakta Lamichane photo

@BhaktaLamichane

Rustam Mainali photo

@MainaliRustam

Kamal khadka photo

@Kamalkh35988596

Sisir photo

@Sisir01678293

Netizen Nepal photo

@NepalNetizen

मानव ❣️ photo

@lamsal_manab

Gopal Kc photo

@gopu99999

🇳🇵🇳🇵🇳🇵Ginfo🇳🇵🇳🇵 photo

@Ginfonp

👀.. Dinnu.. photo

@i_m_dinnu

Raj 💫 photo

@Raj202203

Metamorphosed photo

@metamorphossed

keshab pudasaini photo

@keshabpudasai10

Pradip Ghimire photo

@khabarsansarr

हिरासतमा बस्दा पनि मुस्कुराइरहेका रवि...


रवि लामिछाने एउटा बिरुवा हो। त्यो पलाउँदै गरेको बिरुवालाई निमोठ्नको लागि सारा शक्ति लागि परेका छन्। तर त्यो बिरूवा हावाहुरी घाम पानि असिना सबै कुरा सहेर अगाडि बढीरहेको छ ! त्यो अझै बलियो बन्दै गइरहेको छ। कुनै शक्तिले पनि भत्काउन र ढाल्न सक्दैन।🇳🇵✊

Tweet Image 1

'शाहीकाल'काे झझल्को! पाेखरामा सर्वसाधारण, सञ्चारकर्मीमाथि प्रहरीकाे ज्यादती !


'शाहीकाल'काे झझल्को! पाेखरामा सञ्चारकर्मीमाथि पनि प्रहरीकाे ज्यादती


👉️रविलाई पोखरा पठाउने तयारी 👉️गौतम बुद्ध विमानस्थलको सुरक्षा ब्यवस्था कडा ।


केपी ओलीको चीन भ्रमणबारे भरत दाहालले गरे विशेष खुलासा ...


निरन्तर शक्ति प्रदर्शनमा रास्वपा...


रविकाे रिहाइको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रास्वपा laganipatra.com/news/2024/11/8…


सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन laganipatra.com/news/2024/11/8…


शुभ खबर ! नेपालले आजदेखि बंगलादेशलाई बिजुली बेच्दै, हरेक महिना झन्डै ३३ करोड आम्दानी हुने laganipatra.com/news/2024/11/8…


भैरहवामा बयान सकियो, हसिलाे मुद्रामा फर्किए रवि

Tweet Image 1

रविकाे समर्थन र राजनीतिक प्रतिशाेध विरूद्घ रूपन्देहीमा माेटरसाइकल र्याली, हजारौं सहभागी ...


मंसिर ७ गते एक लाख कार्यकर्ता सडकमा उतार्दै एमाले ! सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते एक लाख कार्यकर्तासहित शक्ति प्रदर्शन गर्ने भएको छ ।

Tweet Image 1

रुपन्देहीमा रवि लामिछानेको बयान ढिलासम्म चलेपछि आज उहाँलाई पाेखरा नफर्काइने भएकाे छ। रुपन्देही प्रहरीका अनुसार उहाँलाई भोलि बिहान पहिलाे उडानबाट पोखरा पठाइनेछ। घण्टौँदेखि रविकाे विदाइका लागि शुभचिन्तक एयरपोर्टमा कुरेका थिए,भाेली विहान भेट्ने अपेक्षासहित अहिले फर्किएका छन्।


एमाले वरिष्ठ नेता एंवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाे इलाकामा रवि लामिछानेलाई बयानमा लैजादा....


नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी laganipatra.com/news/2024/11/8…


Loading...

Something went wrong.


Something went wrong.