@sanroeky Profile picture

🇳🇵 सन्तोष सेडाइ 🇳🇵

@sanroeky

comedy lover height-5.8 weight-68 colours- wheat colour age- 22 काम- दिन कटाउने काल पर्खिने💬.

Joined April 2015
Similar User
दीपु photo

@deeps064

SanjivAvash• photo

@SanjivAvash

गणेश बा को नाति™ photo

@sachit_parajuli

Aηוι Aםhikari photo

@nameisanil

अन्जान क्षेत्री photo

@jbanjan

(झिल्के कान्छो) ✌ photo

@ekl_ihj

कन्चन शर्मा paudel photo

@kanchan01446123

👑 जोजन™ 👑 photo

@Dhrubaraj28

अ 🎇 photo

@LothyalBs

дsнiຮh مαתdαψ photo

@ashish_p1

भुर्तेल photo

@juniorBhurtel

Mukunda Ghimire photo

@iamghimiremuku1

Mahesh Joshi photo

@Mahesh000555

🇳🇵दिवाकर🇳🇵 photo

@Diwakar_Sun

Rabindra Bajagain photo

@rabinbg

आउनुस एक छिन गगन थापालाइ गालि गरौ ।।


आफ्नो वडा मा अर्कै पार्टी ले जितेपछी बाजा बज्दा पनि संख फुके जस्तो लाग्दो रैछ ।


भुड्कालाइ कोदोको खोले सितान बनाको जस्तो गठबन्दन ले एमालेलाइ दाउने जस्तो कुरा पो गर्नुभयो त 😂 फेरि चुनाब नजिकिदै गर्दा हसाउनु भयो


पाटि को टिकट लिन गएको गाउले केटो काठमाडौं जाने बसको टिकट लिगेर घर आइपुग्यो


🇳🇵 सन्तोष सेडाइ 🇳🇵 Reposted

हामी अहिलेसम्म यहि चुक्यौ, हामिले पार्टिलाई भोट दिन थाल्यौ, पार्टिले गलत व्यक्तिलाई टिकट दिन थाल्यो, सहि व्यक्तिलाई भोट दिन थालौँ पार्टिले टिकट दिन सहि व्यक्ती अवश्य खोज्नेछ।😎


निकै अफ्ट्यारो हुदो रैछ सुख र दुःखको दोबाटोमा बसेर आफ्नो जिबनको गन्तव्य खोज्न ।।


सम्सदमा अब ग्याङ फाइट मात्र हुन बाकि छ ।


🇳🇵 सन्तोष सेडाइ 🇳🇵 Reposted

कमिना रहेछ यो सुगुर।कार्बनडाईअक्साईड

damanbro66's tweet image. कमिना रहेछ यो सुगुर।कार्बनडाईअक्साईड

सरिरको अङ्गमा क्यान्सर लागेको भाग काटेर फालेर फेरि नया जिबन उहि नामबाट सन्चालन हुन्छ # नेकपा एमाले जिन्दाबाद


म हराएको सुचना जस्ले भेट्छ उसैले लैजाउ।।


नाता,सम्बन्ध,हासो,खुशी सबै-सबै पैसामा बिक्न थालेपछि,इमान्दारिता कौडीमा लिलामी हुन्छ 🙂


आज April फुल बोकेर propose गर्न जाने हो #felling


कस्ता कस्ता दिन थिए प्रचण्डलाइ आफ्नो पार्टीको नेता मान्दिनु पर्ने😂😂


वनमन्त्री ले कुन स्कुल पढेका रछन थाहा पाउन पाए म पनि आफ्नो छोराछोरी त्यही स्कुल भर्ना गर्दिन्थे। जति महंगो भएपनि🤣🤣🤣🤣🤣


पशुपति नाथले यशु र सम्पुण कृश्चयन को रक्षा गरुन #marrychristmas


आज बाटोमा गाडि कुरेर बासेको प्रचण्ड नेपाल को गुट हो तपाइ रे 😂 बाटोमा बस्न नि नपाउने भयो अब 😂


नाटक हेर्न अब मण्डला नाटकघरमा होइन माइतीघरमा जानू पर्ला जस्तो छ ।माकुने र प्रचण्डका कलाकार जो छन। जसले क्रान्ति र आन्दोलनमा लेपो लगाएर नाटक देखाउछन ।


True love doesn't care about the look & the size of wallet. It is all about what is inside the wallet.


Loading...

Something went wrong.


Something went wrong.