@Bksbibi1 Profile picture

Prem Bishwakarma

@Bksbibi1

Social & Political Activist. म एक विद्रोही हु, म विद्रोह चाहान्छु, विद्रोह ले परिवर्तन ल्याउँछ, परिवर्तन अावश्वक छ, सम्भव छ।

Joined June 2016
Similar User
Ramesh Malla Thakuri🇳🇵 photo

@Ramesh__Thakuri

यात्री 😋😋 photo

@KhadkaManooj

Arjun Pandey photo

@ArgonPandey

Mukesh Kumar photo

@mukeshhss

साराँश photo

@SurenSaral

बिकलप मिडिया photo

@bikalpamedia

ABHISHEK PAUDYAL photo

@ABHISHEKPAUDYAL

त्रिभुवन बिश्वबिध्यालयको बेथिति र विसङ्गतिका विरुद्धमा अनेरास्ववियूको #आमरण_अनशनको त्रि. वि. उपकुलपति कार्यालय, किर्तिपुर ।

Bksbibi1's tweet image. त्रिभुवन बिश्वबिध्यालयको बेथिति र विसङ्गतिका विरुद्धमा अनेरास्ववियूको #आमरण_अनशनको त्रि. वि. उपकुलपति कार्यालय, किर्तिपुर ।
Bksbibi1's tweet image. त्रिभुवन बिश्वबिध्यालयको बेथिति र विसङ्गतिका विरुद्धमा अनेरास्ववियूको #आमरण_अनशनको त्रि. वि. उपकुलपति कार्यालय, किर्तिपुर ।

उ बेला समयमै बिहे गरिएन ! अहिले भाइ को छोरा ले , गुच्चा खेलुम ठुल्बा भन्दै आउँछ भन्या😜😜😂 तनाब ह हजुर मलाई 😜😜😂😂


ऋषि धमलाकाे अन्तर्वार्तामा मेरो X र मलाई मिलाउदै, ऋषि धमला:- तपाईं प्रेमजीसंग हात मिलाउनुस् र प्रेमका देउतासँग माफी माग्नुस् । मेरी बाल्यकालकी प्रेमिका :- अहिले पर्दैन । म :- मिलाऊ न मिलाऊ, मा... ठूला कुरा गर्छ्याै । 🤣🤣🤣 😜😜


कमरेड केपी शर्मा ओली को सत्ता उन्माद ले नेकपा एमालेको एकछत्र राज बाट सडकमा गएको छ। (संघीय सरकार/ प्रदेश सरकार)


बन्दुकले गर्ने दमनको प्रतिरोध बन्धुकले नै गर्नुपर्छ । जाग्नु पर्छ अब मोतिपुरवासिहरु , उठाउनु पर्छ बन्दुकहरु। मोतिपुर घटना ।


याे कुन ठाम हाे चिन्नुस 😜😂

Bksbibi1's tweet image. याे कुन ठाम हाे चिन्नुस 😜😂

नेपाली कम्युनिस्ट बजाराँ बोत्तलेश्वर महादेव उत्पन्न भएछन रेन्त 😜😜😂😂

Bksbibi1's tweet image. नेपाली कम्युनिस्ट बजाराँ बोत्तलेश्वर महादेव उत्पन्न भएछन रेन्त 😜😜😂😂

महारानि आफै आउछिन रेन्त, दरबार भएपछि घरबार चलाउन, भन्दै हुनुहुन्थ्याे उहाँले। 😂😂😜😜❤️


Messenger भएर के गर्नु, Passenger कोहि नभए पछि....🤧 😔😜😂


कसैले, Drone उडाएर Miss Nepal पट्याए, Helicopter उडाएर गायिका पट्याए, अनि, हामि के चै उडाएर पट्याउने होला बरै 🤔😜🤣


MCC र नेपाल सरकार बिच भएको सम्झौता जलाएका छाैं ।साथै जयसिंह धामी काे न्याय काे लागि त्रिबिका विद्यार्थी साथिहरुले विश्वविद्यालय मा बृहत प्रदर्शन गरेका छाै । @Cmstruggle @BhandaraGovinda @Ramnare99999885 @PM_nepal_ @SherBDeuba @brb1954 @kpsharmaoli @cmprachanda @ncp_madhavnepal


बेलैमा #ज्ञानेले हेलमेट लगाइदेको भए, न आज हाम्ले #पारस देख्नु पर्थ्यो, न एस्को उपद्रो । 😂😂😜😜


युद्धमा उभिएको श्रीमान् उनको छायाँ तस्बिर सम्झेर रोइरहेको हुनु पर्छ जोभान, प्रेम, बैँस र विछोड युद्धका घटहरु सम्झिँदा यस्तो लागिरहेछ – विश्व सुन्दरीभन्दा धेरै सुन्दर छन् बन्दुकहरु तर धेरै कुरुप छन् युद्धहरु! Cp......


Prem Bishwakarma Reposted

उहिले मण्डले ग्याङ थियो,'दरवार'कोआडमा एलान गर्थे कुट्थे, पक्डाउथे,थुनाउथे,मार्थे।तै हजारोँ मान्छे जेल,र मारिन कस्सिए बहुदल आयो।मा.महेश बस्नेत त्योवेला नावालक हुनुहुन्थ्यो होला। मण्डले बिर्साउने उहाँकोआजको बुध्दिजीवीमाथिकोआक्रमण तुच्छकाेटीको हाे।कात्रोबेरेर निस्केका कोही तर्सन्न।


अन्तत, युवाहरु ले अघि बढ केपि बा साथ दिने हामी छौं भन्दै धकेल्दै लगेर बालकोट पुर्याएरै छोडे!😂😂


नयाँ नारा बोली अलि पिरो हो, बुद्धि पूरै जिरो हो। आज हैन भोलिलाई, लखेटियो ओलीलाई!


२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । साथै नेपाली काँग्रेशका सभापति शेरबहादुर देउबा लाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश जारी गरेको छ।


Loading...

Something went wrong.


Something went wrong.