@MadanXettri8 Profile picture

Madan Xettri

@MadanXettri8

लाग्याे ठेस हिड्न सिकाएर जान्छ। अायाे दु:ख बाच्न सिकाएर जान्छ । जाे हर परिस्थितिमा हाँस्न सक्छ भाग्यले उस्कै सामु शिर झुकाउन सक्छ।

Joined February 2020

यथार्थ नबुझी आफै अर्थ लगाउने दुनिया हो यो , तेसैले यहाँ मन दुखाएर हैन मन बुझाएर अगाडी बढ्नु पर्छ


निकालीदेउ मेरा यी नयन,कसरी हेर्न सकुँला तिमी पराइकाे भएकाे झन कसरी हेर्न सकुँला


जस्को मुस्कान प्यारो हुन्छ नी, महाेदय उसको पिडा झन् सबैलाई रुहाउने खालको हुन्छ।


कुनै समयमा उसंग बोलेर सबैलाई भुल्ने म, आज उसलाई भुलाउने प्रयासमा सबैसंग बोल्ने गर्छु।।


भाग्यमा होइन कर्ममा बिश्वास गरौं, सधैं कडा मेहनत गरौं एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ


आफुलाई दु:ख पर्दा साथ दिने हातहरु जिन्दगी भर सम्हालेर राख्नुहोस् चाहे उनिहरु आफन्त हुन या पराई ..🌺


कोहि नभए बरु फरक पर्दैन तर कोहि भएर पनि नभए जस्तो हुदा धेरै मन दुख्ने रहेछ 😏


लक्ष्य ठुलै राख्नुहोस् जिन्दगीमा ताकी शत्रुहरुले जिन्दगी भर हजुरको प्रगतिको बारेमा सोची रहुन ।🥰🥰🥰🥰


हेरक शब्दहरू आफैमा सुन्दर हुन्छन् तर खोजेर लेखिएका शब्दले भन्दा भोगेर लेखिएका शब्दले मन छुन्छ ।।


कति अजिब छ है दुनिया, बिश्वास तोड्छन्, व्यवाहार बदल्छन्, माया मार्छन् ,साथ छोड्छन्, खुब रुवाउछन् अनि भन्छन् मैले के गरेको छु?


दुनियाँले तिम्रो कुरा काट्छन भने चिन्ता नगर किनकी मान्छेहरू तेहि बोटमा ढुङ्गा हान्ने गर्दछन् जुन बोट मा फल लाग्ने गर्दछ ।।


जिब्रोले बोल्ने भाषा फरक-फरक हुन्छन्, तर आँखाले बोल्ने भाषा जहाँ पनि एउटै हुन्छ !


आफ्ना हरु ले नै सिकाको छन। कोहि आफ्नो हुदैन भनेर् ।


हरेक दिनको पाँच मिनेट समय आफुले आफैलाई नियाल्ने गर्नुहोस त्यहि पाँच मिनेट समय हो तपाईको जीवनमा परिवर्तन ल्याइदिने ।


लडाईमा होमिएको छु बिजय लिएर आउछु!! भरोसा गर म माथी जय जय लिएर आउछु!! तिमिले देखाएको हैसियत र औकातको लागी पर्ख! एक्दिन म आफ्नु परिचय लिएर आउछु!!


न वारि बनायो न पारी बनायो, मेरो मन मस्तिष्क तेसै भारी बनायो, उस्को प्रेमी बन्ने ठुलै सोच थियोे,  थुक्क दाई भनी मलाई आभारी बनायो !!


सन्सार को सबै भन्दा ठूलो चिहान भनेको मानिस को मन हो !! जहाँ हजारौ सपना हरु मरेर जान्छन !! कसैकाे सम्झनामा ....


कपडा त केवल पर्दा मात्रै हो सुरक्षित र असुरक्षित महसुस त मान्छेहरुको हेराइको नजरबाट हुन्छ ।


सच्चा "सम्बन्ध " न त किनेर पाइन्छ , न त मागेर नै पाइन्छ ।त्यसैले त्यस्ता मान्छेलाई महत्त्व दिनुहोस जस्ले तपाईलाई महत्वमा राख्छ ।


बढ्दै गरेको जिम्मेवार र घट्दै गएको आयुले उठाउछ हरेक बिहान ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.