@TekBdrSaud4 Profile picture

Tek Bdr Saud

@TekBdrSaud4

जन्मदेखी मृत्यु हुदा सम्म बिचको यात्रा नै जिन्दगी हो, आफ्नै सपनाहरू लाई सहिद बनाउदै हिड्दै गरेको एक म 🙏🙏

Joined October 2019
Similar User
राजन अर्याल(Gracious) photo

@Razonaryal8984

गोविन्द photo

@GovindaMudiyari

दिपम ल्वागुन photo

@DeepLwagun

सुर्य खड्का क्षेत्री photo

@Khadkasurya8848

राजकुमार राजवंशी photo

@rajbanshirajku1

🇳🇵Om JuNg ThApA 🌍️ 🌷Follow 4 Follow 💯% Back🛰 photo

@thapaom20

Sandesh Gyawali photo

@gyawalisandesh1

sahas photo

@sunilre93370194

जति मान्छे लाई चिनिन्छ अनि त्यस पछि उसको महत्व घट्दै जाने रहेछ !


तिमि जिन्दगिमा केही बन्न चाहन्छौं भने सबै भन्दा पहिले आफूलाई विश्वास गर्न सिक !😊


साथ यस्तो होस, हात नछुटोस, माया यस्तो होस, सम्बन्ध कहिल्यै नटुटोस !


कत्ति पनि मन खुसि छैन यो मेरो माया हराएको शहरमा !😐💞


तिमी जस्तो धेरै भेटिएला तर मलाई ति हजारौं हैन तिमी नै चाहिएको हो !💞


आमासँग जस्तो लामो फोन कल्स पनि हुँदैन बुबासँग , फोटोमा रमाइला पल क्याप्चर कमै गरिएका हुन्छन बुबासँग । तर बुबा हाम्रो जीवनको त्यो पात्र, जो सधैँ ब्याकग्राउन्डमा बसेर हाम्रो खुसीको लागि फ्रन्ट लाइनर भएर जिन्दगीमा रङ्ग भर्नु हुन्छ 😍🥰❤️


गाेजि खालि भए पनि मैले नाई भनेकाे देखेकाे छैन, मैले मेराे बुवा भन्दा धनी मान्छे देखेकाे छैन❣️❣️ #fathersday🙏🙏❣️


मिल्ने भए तिमिलाइ private setting मा गएर only me राखिदिन्थे के🤗


बोल्ने कुरा सकिएर पनि टुङ्गिदैनन केही कन्भरसेसन हरु ! ❤️ बोल्ने , बोलाउने , चाहानामा नि निर्भर हुन्छन नि त ❤️🥰


र अन्त्यमा यस्तो मान्छे चाहि हुनुपर्छ जिन्दगीमा एउटा, जसलाई दिनभरीको थकान सुनाउन सकियोस , रमाइला पल सुनाउन सकियोस , दुख सुनाउन सकियोस , खुसी सुनाउन सकियोस , आँसु बाँड्न सकियोस, हाँसो बाँड्न सकियोस । टाढा होस नजिक होस त्यो त मनको कुरा न हो ।❤️🌸


जब ऊसँग जोडिएका कुराले पनि तिम्रो जीवनमा महत्व बोक्न थाल्छन, आफ्नै लाग्न थाल्छन ती कुराहरु पनि , अनि महसुस गर्नै पर्छ कि सम्बन्ध गाडिएछ , आफ्नोपन गहिरिएछ ❤️🌸


जीवनमा बोल्ने मान्छे धेरै हुन सक्छन ! तर जिन्दगीमा एउटा हरेक कुरा सुनिदिने र बुझिदिने मान्छे भयो भने पनि छुट्टै महत्व राख्छ त्यसले ❤️🌸


सधैँ त भन्दिन तर कहिलेकहीँ दर्शाउनु पनि पर्छ उसलाई कति चाहन्छु भनेर । हुन्छ नि , त्यसपछिको सन्तुष्टि , आनन्द , खुसी कमै मिल्न सक्छ जिन्दगीमा ! त्यो अर्कै हुन्छ । अझ धेरै सम्मान बढ्छ , अझ बिश्वास थपिन्छ ❤️🌸


कहिलेकाही आफै सँग अन्तरवार्ता लिन मन लाग्छ। प्रश्नहरू धेरै हुन्छन् अनि उत्तर मौन।


सोचेको थिएँ, अब प्रेम गर्दिन भनेर !🤔 जब तिमिलाई देखेँ, मेरो मन बदलियो..... !!💞


यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन…💖


परिबर्तन त मान्छेको मन हुने गर्दछ..... समय त सिर्फ एउटा बाहाना रहेछ 🙂❤️


मलाई बुझ्नकोलागि त्यो अमुल्य समय खेर नफाल्नु तिमि, म त्यो पागल हु जसलाई बुझ्न सक्ने क्षमता यो समय सङ्ग पनि छैन ।।


Loading...

Something went wrong.


Something went wrong.