@BomBishal Profile picture

unlucky555🇺AE🐪🕋

@BomBishal

student.Kohalpur model collage.KMC

Joined July 2016
Similar User
kamal kunwar photo

@KamalKu97234244

Tika Thakuri photo

@TikaThakuri8

बेवारिसे photo

@A_L_o_ne_

अबिरल photo

@barakr

シャンジャリ サガル photo

@pagal_42O

૨σรɦαɳ ραɳ∂εყ photo

@rosun_crazy

साथि म तिम्रो photo

@mahen5638

Keki Adhikari photo

@BinsRaw

@Sanjayg84918648

दिपु photo

@Kshetri94209877

SAMIR LAMICHHANE photo

@samir7167

Arpan Xettry photo

@arpan_xettry

अधिकारी 🇳🇵🇳🇵🇳🇵 photo

@ArjunAd17341879

Rájëñdrä(Shyam) photo

@Rajendr41417243

रबि in photo

@rabin_ever

unlucky555🇺AE🐪🕋 Reposted

अगाडि हुँदा एक अनि पछाडि हुँदा अनेक बोल्ने मान्छे देखि सधैं टाढा हुनुस किनकी त्यस्ता मान्छेहरु एकदमै हानिकारक हुन्छन !! #शुभपल ☕️🍵 #शुभसमय 😍🙏


unlucky555🇺AE🐪🕋 Reposted

जति नै डिग्री हासिल गरे पनि बोल्ने शौली गतिलो छैन भने त्यो ब्यक्ति अनपढ बराबर नै हो । #शुभदिनको_कामना ♥️


unlucky555🇺AE🐪🕋 Reposted

मुनामदन र इजोरिया जस्ता उपन्यास भन्दा गहन कथा व्यथा आफ़्नै ज़िन्दगीका छन । 🙂🙂 #goodmorning


unlucky555🇺AE🐪🕋 Reposted

सबै शिक्षित मान्छेहरू ज्ञानी हुदैनन ।आचरणमा शुद्धता नभएकाहरुसँग आशा राख्नु बडो दुःखद् कुरा हो।


जिम्मेवारीले समाएका यी हातहरुले कहिलेकाही तिम्रो हात थाम्न नसक्ला,त्यो पल मेरो हात कसेर समात्नु है माया💚 #इजोरिया📖

इजोरिया!



निशब्द 😒😒😌

बाहिर बत्तीको झिलिमिली छ, भित्र म निभेको छु 💔

Suchdifference's tweet image. बाहिर बत्तीको झिलिमिली छ,
भित्र म निभेको छु 💔


unlucky555🇺AE🐪🕋 Reposted

कतिपय सपनाहरु पनि पारिजात काे फुल जस्तै हुन्छन् रातभरि फुल्छन खेल्छन अनि बिहान हुन नपाउदै बिलाएर जान्छन्

Indu13559955's tweet image. कतिपय सपनाहरु पनि 
पारिजात  काे फुल जस्तै  हुन्छन् 
 रातभरि  फुल्छन खेल्छन अनि 
बिहान हुन नपाउदै बिलाएर जान्छन्

unlucky555🇺AE🐪🕋 Reposted

च्यात्तिएको झोलामा करोडौं को सपना बोकेर हिडेको यात्री हु म सानातिना चोटपटक लाग्दैमा कहाँ सपना को हत्या गर्न सक्छु र।❣️✨🌙


unlucky555🇺AE🐪🕋 Reposted

जानी जानी गरेको बेवास्ता ले कति पिडा हुन्छ अब महसुस गर्ने पालो तिम्रो ।🙂♥️ #पागलमन #सानू 🥺


unlucky555🇺AE🐪🕋 Reposted

एकदिन तिम्रो र मेरो घरबार हुनेछ , खरको झुपडी नै सहि त्यही हाम्रो प्रेममा सुनको दरबार हुनेछ ।😊❣️ #अधुरोप्रेम


unlucky555🇺AE🐪🕋 Reposted

बेवास्ता गरेर तिमी थाकिनौ, वास्ता गरेर म! अब मलाई पनि विश्राम को जरुरि छ फेरि उर्जावान भएर तिम्रो वास्ता गर्नकै लागि भए पनि ✍️❣️


unlucky555🇺AE🐪🕋 Reposted

सनि लियोन ले पबित्रता को कुरा गर्नु र प्रचण्डले मलाई देश को माया छ भन्नू उस्ता उस्तै हो।


unlucky555🇺AE🐪🕋 Reposted

फेरी त्यो स्कुलको झोला बोकाइदीनुस् न आमा, जिन्दगीको बोज उठाउन सार्है गाह्रो भो ।।


unlucky555🇺AE🐪🕋 Reposted

हाेलि पनि अाईसकेयाे तर मेरि दिलवालि अझै अाईनन!!😂😂


सान्दर्भिकता, Truth fact,😜😂😂

BomBishal's tweet image. सान्दर्भिकता,
     Truth fact,😜😂😂

मसँग बोल्न गाह्रो हुन्छ भने मुस्कान दिए पुग्छ ' ।😊😉


unlucky555🇺AE🐪🕋 Reposted

तिमी तलब सोदछौ ,आमा खवर सोध्नुहुन्छ अनि भन! कसरी दाजौ तिमिलाई �😘😘आमासंग😘😘


रुदा अनेक दुख पिडा ले रोहिन्छ । तर झर्ने उही सबको नुनिलो आँसु हो😭😭


Loading...

Something went wrong.


Something went wrong.