@prem_gunj Profile picture

जिज्ञासु

@prem_gunj

नेताले बेबकुफ बनाएको देशको एक नागरिक !

Joined April 2012
Similar User
SAHADEV CHAUDHARY photo

@sahadev_skc

Satish photo

@satisha6707

दिपु खनाल photo

@deepakkhanal3

Roshan Karki🇳🇵 📷👌 photo

@roshankarki5

Sagar Raj Timilsina photo

@newssagarraj

प्रबीन बस्नेत photo

@Iam_prabin

Naresh subedi photo

@Nare_subedi

Laxmi BC photo

@Laxmiie

पराजुली photo

@birochan1

Suresh Prd Poudel photo

@sureshpoudel

Mr. Paudel photo

@np_nepal_

गणेश photo

@khapaangi

Rabin Dhungana photo

@rabindhungana

Joost Verouden photo

@NietTwee

KC Krishna photo

@Anartha11

Pinned

अचेल पढेका र नपढेका विच खासै अन्तर भेटिदैन । पढेर ज्ञान हासिल गरेको मान्छे भन्दा अनपढले राम्रो व्यवहार देखाई रहेको भेटिन्छ । #तीतो_सत्य


जिज्ञासु Reposted

स्थानीय तह उपनिर्वाचन २०८१ को परिणामले के भन्यो ? १. विना गठबन्धन चुनावमा भाग लिने हो भने नेपाली कांग्रेस एक्लैले ५० प्रतिशत भन्दा बढी स्थान जित्छ । २. माओवादीको ओरालो यात्रा जारी छ । ३. एमाले ऊ आफैंले र अरुले सोचेभन्दा साँच्चै कमजोर छ । +


जिज्ञासु Reposted

उप-निर्वाचनमा नेकपा (एमाले) तेस्रो स्थानमा पुगेको छ, र यो क्रममा उसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एस) लाई पछाडि पारेको छ। सबैलाई हराउँदै तेस्रो स्थान हासिल गरेकोमा एमालेलाई बधाई! यो स्थान एमालेले डिजर्व पनि गर्छ, किनकि यसले चौरासीको दशकमा एउटा सबल बैकल्पिक…


नेपाली नेताको ध्यान पैसा कमाउने बाहेक छँदै छैन । त्यसैले जोआए पनि देश भाँडमै जाने हो ।


काङ्रेसका झोले झन खराव मलाई मुख छोड्यो र ब्ल्क गरेको छु दिदी ।

रबिका झोलेहरु जस्तो अराजक कोही पनि छैनन् होला केपी ओलीको झोलेहरु भन्दा ४ गुना धेरै अराजक अहिलेको रबिको झोलेहरु छन। गलत कुरामा पनि अन्धभक्त भएर समर्थन गर्छन। रबिको कालो कर्तुतको विरुद्धमा बोल्नेहरुलाई अश्लील र असभ्य भाषामा गाली गर्छन, जिउँदो ब्यक्तिलाई श्रद्धाञ्जली दिन्छन



माग्नेलाई तातो भात पो देला कि नदेला सर ।

प्रम ओली चीन भ्रमणमा जान लाग्नु भएको अवसरमा मिडियाका साथीहरू मामाघर जान पाउँदा केटाकेटी रमाए झै रमाएका छन । आशा गरौं, चीनियाँ मिडियाका साथीहरू पनि त्यत्तिकै रमाएका होलान । भ्रमणको सफलताका लागि प्रम ओलीलाई शुभकामना !



जिज्ञासु Reposted

😁😁😂😂😁

Tweet Image 1

के गर्नू खै ।

न जिबी राईको नजिकको मान्छेको कुराको भिडिओ आयो । न दुर्गा प्रसाईको कम्बोडिया कागज रियल आयो । माइक्रोसफ्ट म्यानलाई गाह्रो देखियो । फेक फ्याक्ट्री हाल्नु भन्दा बरु उताबाट पत्याउने फिगर बनेको छ भने माइक्रोसफ्ट लिजेण्ड बिल गेट्ससग अन्तर्वार्ता लिनु । कम्तिमा authentic त हुन्थ्यो।



केपी ओलीले भनेका भए पो गलत हुन्थ्यो त दाई ।

गगनले सूचना प्रविधिमा लगानी बढाएर,गाउँ गाउँमा त्यसको शिक्षाको पहुँच बढाएर,नेपाली युवा पुस्तालाई दक्ष बनाएर,घरमै बसिबसि महिनाको २,३ लाख कमाउनसक्ने वातावरण बनाउन सकिन्छ।अबको हाम्रो बाटो र गन्तव्य त्यता हुनुपर्छ भनेका छन्।उनको लाइभ भाषण सुन्ने मान्छे हुँ म।उनले गलत के भने? @thapagk



जिज्ञासु Reposted

'महिनामा ३-४ लाख र कीर्तिपुरको डाँडो।' प्रश्न बाट सुरु गरौँ। पहिलो त १६९$ औसत मासिक तलब भएको देशमा महिनाको ३-४ लाख कमाउने कुरा पत्यारिलो छ? सामान्य मानिसलाई पत्याउन गाह्रो छ। तर के नेपालमा बसेर यत्रो कमाइरहेका छैनन् त? जवाफ हो- छन्। 1/n


जिज्ञासु Reposted

एउटा कुरा के थाह भयो भने रवि साइबर सेल, बालेन साइबर सेल, ओली साइबर सेल जतिकै गगन साइबर सेल पनि रहेछ ।


अझै देश बन्छ भनेर पत्ताउने हामी पनि उस्तै छौ ।

३० बर्ष देखि के हेरेर बसेको थिइस त ? @thapagk



दाई तपाई पनि स्वार्थी निस्कनु भो । सत्य नबोल्ने ।

अत्ति नै भए पछि गृह मन्त्रालय तातेछ ! अभिव्यक्ति स्वतन्त्रता र अनुशासनहिनतामा फरक छ है ;))

Tweet Image 1


बालेनलाई काम नै गर्न दिएनन त के गरुन । जे गरेपनि काङ्रेस एमाले भाँजो हाल्छन ।

बालेनको शैली काम कम, हल्ला बढी सानो केपी ओली ! शिक्षा र स्वास्थ्यमा केही सुधार छ, फोहर उठेको छ । अरू पूरै निकम्मा ! नयाँ ब्लक हाल्नेबाहेक पैदलमार्ग सुधारमा निकम्मा, सार्वजनिक शौचालय र सार्वजनिक यातायातमा निकम्मा, ट्राफिक व्यवस्थापनमा निकम्मा, प्रदुषण नियन्त्रणमा निकम्मा !



कति विरोध गर्नुहुन्छ- बालेनको विरोध गरेर एमालेको भोट बढ्दैन । पर्सीको उपनिर्वाचनको नतिजा कुर्नोस ।

बालेनले ताजा खवर पनि चलाउने रैछ! एकै व्यक्तिले धेरै पेज चलाएपछि यस्तै गरि च्यापिन्छ! बालेनको एउटा पोष्टमा १ लाख लाइक आउनुको कारण प्रसस्त पेज ग्रुप भएर हो ! राम्रो काम गरेर होइन !

Tweet Image 1
Tweet Image 2
Tweet Image 3


ओली संग के गठबन्धन गरेका थिए गगन दाई पनि गफ दिन थालेछन ।


नेपालमा बस्ने जनता भन्दा हुन्छ यसलाई ।

लु चिन्नुस र यसको स प्रसङ्ग व्याख्या गर्नुस त !😉✍️

Tweet Image 1


यो देश गतिला मान्छे बस्ने ठाउँ रहेन । ठग्न नजान्ने, भ्रष्टाचार नगर्नेलाई टिक्न गारो छ । मिहेनतले पैसा कमायो भने पनि जोगाउनै गारो ।


काङ्रेसलाई भोट माग्न जान पर्यो दाजु । उता हर्क साम्पाङ आइ सके रे त ।

यो चुनाव अघिको गठबन्धन राजनीतिक दलहरुले चाईं गर्न नमिल्ने र’छ, स्वतन्त्रहरुले चाईं गर्न मिल्ने रहेछ ! कीर्तिपुरमा स्वतन्त्रहरुको चुनावी गठबन्धन रे 😂😂



देशमा एकहप्ता देखि पासपोर्ट बनाउने सफ्टवेयर ह्याकरको हातमा छ । चिन्ता छैन । विदेश जानेले जाने पाएन भने रेमिटेन्स कसरी आउँछ ?


जिज्ञासु Reposted

Insane government spending is driving American into bankruptcy

The U.S. government spends 37% more than it makes, with ~$36TN in national debt. Consider the analogy on an individual scale: a family that makes $80k/year while spending $110k, with a $525k mortgage & $35k car loan requiring $30k+/year in interest payments. It’s not sustainable.



Loading...

Something went wrong.


Something went wrong.