World Population (2024) को १९७ देशको IQ टेवलमा सिरानमा जापान (१०६.४८) र सबै भन्दा पुछारमा नेपाल (४२.९९) परेछ। यो अध्ययनको वैज्ञानिक पक्षमा प्रश्न हुन सक्लान। तथापी अन्य देशहरूको हकमा त्यति नमिल्दो देखिन्न। नेपालको खस्कँदो शिक्षाको स्तरले गर्दा पनि हुनसक्छ। worldpopulationreview.com/country-rankin…
प्रियजन नमस्कार🙏🙏 उल्लासको चाड तिहारको हार्दिक शुभकामना ❣️💝 आज हामिले चाड पर्वमा पनि सबैभन्दा उत्कृष्ट मानिने चाड ,सम भावको चाड, सामाजिक सद्भावको चाड तिहारको बहुआयामिकतामा रहेर पड्काष्ट गरेका छौं । सुनेर लाभ लिनुहोला 🙏🙏 पूरा भिडियो तलको लिंकमा 👇️👇️🙏🙏…
नेपाली नागरिकताबिना मिडियामा जोडिने अधिकार कसले दियो रविलाई ? janaaastha.com/story/159884
रंगशालामा भाडाका टट्टू भेला पारेर रिल र टिकटक बनाउन भिड जम्मा गरेर देशको प्रधानमन्त्री विरुद्ध नारा लगाउने घण्टी भाडा टट्टू भेडाहरु हो तिमिहरुको सहकारी ठग भगवानको बारेमा खास जनता के सोच्छन हेर । खास नारा यो हो हेर ।
यो अराजक केटोले प्रम. केपी ओलीलाई मार्नुपर्छ भनिराछ। यसलाई तुरुन्त कारबाही होस्। @NepalPoliceHQ @PM_nepal_ @kpsharmaoli
लक्ष्मी पूजाका दिन जन्मेर सरस्वतीपुत्र बनेकाले त हैन होला नि धेरैले महाकवि देवकोटालाई नसम्झेका? यसपाली!
सहकारीको पैसा समेत ठगी गर्न सक्नेले जे पनि गर्छ ! सहकारी भनेको अत्ति नै निम्न वर्गका जनताहरुले पैसा जम्मा गर्ने थलो हो !! सहकारीको पैसा अपचलन गर्ने जुनसुकै दलको, जुनसुकै तहको नेता, कार्यकर्ता जो सुकै भए पनि कठोर भन्दा कठोर कार्बाही गर्नुपर्छ !! नैतिक स्खलनको अन्तिम विन्दु सहकारी…
कस्ता कस्ता मानिस मुख्य मन्त्री भएका रैछन त 😜 पुलिस को धम्की दिए पछि सरकारी सुविधा फर्काउने! nepalpress.com/2024/09/08/508…
६००+ सांसद १००+ बनाउ र प्रदेशलाई खारेज गरे खर्च र भ्रष्टाचार स्वातै घट्छ। कर्मचारीलाई तलब खान लगाउन र बालबच्चालाई पढाउन हुर्काउन पुग्ने गरि दिए, भ्रष्टाचार बाट हुने राजस्वको चुहावट पनि कम हुन्छ। यति काम ओली सरकारले गरे जनतामा अलिकता भए पनि सन्तोष आउनेछ। onlinekhabar.com/2024/09/1535808
प्रधानमन्त्री पुगेनन् भन्दैमा स्थगन गर्न जरुरी थियो र ?? प्रधानमन्त्री नै हरेक समारोहमा पुग्न पर्छ भन्ने के जरुरी छ? प्रधानमन्त्रीका कारण दीक्षान्त कार्यक्रम स्थगित भएपछि विद्यार्थी आक्रोशित ratopati.com/story/446159/s…
योगश्चित्त वृत्ति निरोध: अर्थात् योगले चित्तको वृत्ति निरोध गर्छ । यो अंकमा हामीले योगले कसरी काम गर्छ ?,हामी कसरी मानसिक तनावमा पुग्छौं ? यसबाट कसरी निस्कन सकिन्छ ? भनेर खोजेका छौं । पडकाष्ट हेरेर यसको फाइदा लिनुहुन अनुरोध छ। पूरा भिडियोको लागि लिंक👇️ youtu.be/KtA_V6iesas?si…
धनराज होस् कि गरीवराज होस् कि रवीराज होस् ! जो सुकै राज होस्, सहकारी ठगेको छ भने ठगेको रकम वशुल गरेर त्यस्ता निम्नवर्गीय जनताको वचत समेत ठग्ने हिम्मत गर्नेहरुलाई कानूनी रुपमै आजीवन कुनै पनि सरकारी, सामुदायिक पदमा बस्न अयोग्य घोषित गरिनु पर्छ !! नो इफ, नो बट !!!
राजदूत सुनुवाइबारे केही बोलिदिन एक टिभी पत्रकारको फोन आयो! “पहिले नै चाहिनेभन्दा यति धेरै प्रचार भइरहेको छ अरु किन थप्ने?” भनेर पन्छिएँ! लागेको कुरा!!
तमाम प्रतिकुलताका बिच कोहि नागरिकले आफ्नै अठोट र प्रयासले सफलता हासिल गरे पछि हाम्रो सरकार र नेताहरू पुस्कार दिन तँछाड-मछाड गर्छन्। तर प्रतिभाशाली लाखौं नागरिकको प्रतिभा प्रस्फुरण हुने वातावरण र सुविधा कसरी निर्माण गर्ने भन्नेमा चैं सरकार तथा नेताले खासै चासो राखेको देखिन्न।🤔
निकै राम्रा नीजि स्कुल पनि छन्। तर नीजि स्कुलको 'राम्रो' पढाईले भने बाल-बालिका तथा युवाहरूलाई परिवार, समाज र संस्कारबाट टाढा लग्दै गरेको पो छ कि? समाजसँग जोडिन नसक्ने 'राम्रो' शिक्षा कति उपयोगि?🤔
योगेश भट्टराईको शब्द संसदको रेकर्ड बाट हटाए पनि जनताको रेकर्ड बाट कहिल्यै हट्दैन।पहिलो पटक योगेश भट्टराई सत्य बोलेका छन।भएकै त्यही हो।जंगली युद्धको पिडा हरेक नागरिकमा छ।सत्यलाई सत्य भन्न सक्नुपर्छ।✍️👇️👇️
माओवादीको जनयुद्द “हिंसा” नै हो, तर पटक पटक प्रचण्ड सँग नै नारिएर सत्तासिन भएका “लम्पट” हरुले औंला उठाउने नैतिकता गुमाइसके | २० बर्ष यता हरेक दल प्रचण्डको तलुवा चाटेरै आफ्नो अस्तित्व बचाएको जनताले देखिरहेका छन |
माओवादीले १० वर्ष गरेको हिंसा नै हो । उनीहरूले तेसलाई जनयुद्ध भन्न मिल्छ ? मिल्दैन । हजारौ मानिस मार्नु हिंसा नभएर केहो ? वास्तवमा कथित जनयुद्ध आतंककारी काम थियो । संविधानमा सशस्त्र संघर्ष लेख्नु गलत थियो । संविधान संशोधन गर्दा यसलाई सच्चाइयोस्।
स्वास्थमुन्त्री त पाकै हो देशले मेडिकल उपकरण सम्बन्धी ४ वा ६ बर्षे कोर्ष पढेर बन्ने Biomedical Engineer (BME) हरुले गर्ने काम कृषी औजार रिपेयर गर्ने र बाँसका चोया काट्ने मेसिन बनाउने ६ / ८ महिना तालिम लिएका ठिटाहरुलाई जिम्मा लगाएछन !😂😂😂
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका बिग्रेका उपकरण मर्मतको जिम्मा राष्ट्रिय उपकार केन्द्रलाई दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री @paudelpradipNC को उपस्थितिमा वैज्ञानिक @MahabirPun सँग हस्ताक्षर भएको छ ।
यो भ्रष्टाचारमा हदम्याद राख्नु पर्छ भन्ने चाईं को रहेछ ? हजुरबाउले भ्रष्टाचार गरेको छ भने नातीको सम्पतिबाट भए पनि उठाउनु पर्छ, के को हदम्याद हो र ??
United States Trends
- 1. Dalton Knecht 38,1 B posts
- 2. Lakers 51,9 B posts
- 3. #LakeShow 4.884 posts
- 4. Spurs 16,7 B posts
- 5. #DWTS 26,2 B posts
- 6. Linda McMahon 39,5 B posts
- 7. #RHOBH 10,3 B posts
- 8. $QUANT 5.272 posts
- 9. Hampton Inn 1.423 posts
- 10. Jay Leno 3.441 posts
- 11. Cavs 50,4 B posts
- 12. Celtics 57,7 B posts
- 13. Jaguar 102 B posts
- 14. Chase U 5.862 posts
- 15. Kam Jones 1.952 posts
- 16. Reaves 5.169 posts
- 17. Tatum 33,9 B posts
- 18. #WWENXT 28,5 B posts
- 19. Cenk 29,7 B posts
- 20. Chris Paul 2.788 posts
Something went wrong.
Something went wrong.