परासर ब्रो니라전
@nirajanaryal5⏩ बा आमाको इन्जिनियर बनाउने सपना तर छोरा बिग्रेको इन्जिन भन्दा खत्तम।उसै उसै जिन्दगिमा अल्मलिएको मान्छे ।followback
Similar User
@Engulf_Range
@bhusal_sandip
@sharma_wagle
@Surooj_s
@sumansa64531615
@GhakashHero
@Ramkrishnacha19
@rabilalsharma
रिपोर्टिङ नै गर्नु भछ त दाइ,,, , , , , जे होस समुन्द्र देखियो 😂😂😂😂✌✌
रगतले कोरेको सिमा देशको, कसैको नाशो नहोस पुर्खाको आँट, हाम्रो पाखुरी फुलेर कहिल्यै नडगमगाओस । ✊✊
सताउन पायो भन्दैमा यति धेरै नि नसताउ कि कुनै दिन फेरि तिमिलाई सताउन मन लाग्दा 'म' नै तिमीसंग नरहुला....।
संसारमा सबैभन्दा सुन्दर Relationship आखाँको छ, एकै साथ खुल्छन्, बन्द हुन्छन् दुवै एकै साथ रुन्छन् त्यो पनि नदेखी एक अर्कालाई जिवनभरि ❤
मलाई मात्रै थाहा छ पिर जिन्दगीको चढ्न कति गाह्रो हुन्छ भिर जिन्दगीको लड्दै उठ्दै हिडियो बाटोहरु धेरै खै! कहाँ उनिएछ झिर जिन्दगिको
कसले भन्छ यहाँ #पैसाले सबथोक किन्न मिल्छ भनेर ! यदि हिम्मत छ भने आफुलाइ जन्म दिने मरिसकेको #आमा किनेर देखाउ
मंसीर नजावोस, पुष नआवोस चिटीक्क बेहुली बन्नु, उदासी नछावोस कत्ती राम्रो रुप छ, सांच्चै तिमी अप्सरा हौ हजार दुश्मन आए पनी कतै दाग नलावोस 👸👰💟
अहिले त बचायौ सरकार डा.के. सी. लाई फेरि पनि बचाउनु छ भने उनलाई अनशन बस्ने वातावरण आउनै न दे अनि बल्ल गरिब जनताका छोराछोराछोरीले उपचार पाउछन।
जस्ले अाज बन्द गर्यो नि उसैले घोक्रो फुट्ने गरि कराउँछ, ॥ अब देशमा अार्थीक क्रान्ति गर्नुपर्छ ॥ 💹💹💹💰💰💰💴💴💴📈📈📈
तिमिले भन्ने गर्थेउ "तिम्रो त मुटु नै छैन" भए पनि सानो छ💕💞 सायद सानो भएर नै होला यो मनमा तिमी बाहेक अरुलाई नअटाएको ...😍
जब रात पर्छ,खोलिन्छ्न् यहाँ हजारौं बोतलका सिसिहरु.! खै के तागत छ त्यो रक्सिमा,जति धेरै पिउदै गयो तेति धेरै याद आउनु पर्ने त्यो निष्टुरिको.!!
मायालाई मेहेन्दिको गाढापनसँग नदाँज केटि हो माया मनमा गाढा हुने हो त्यो मेहेन्दिको रङ त दुईचार दिनमा हराइहाल्छनि माया त जुनिजुनी सम्म हुन्छ💕
बर्खाको मारले जनताको बिजोग छ उता नेताहरु भने कुर्सिको तानातान छ हैन सबै मिलेर ती नेतालाई कर्णालीमा लगेर बगाउन पर्छ कि के हो ?
आज हजारौंको भिडमा पनि मलाइ एक्लो महशुस गरिरहेको छु खै किन आज कसैको साथ खोजिरहेको छ यो मनले ।
म खोज्दै छु, हो म केही चिज खोज्दै छु । जो भेट्टाउन मुस्किल छ त्यो चिज खोज्दै छु।। जुन, म बचपनको जाँगर खोज्दै छु ।
ती सम्पूर्ण गुरुहरूलाई नमन, जसले विद्यार्थीको कक्षा परिवर्तन गर्न भन्दा जीवन परिवर्तन गर्न आफूलाई समर्पित गरे।
चोट र पीडा मात्र कति सहनु कहिलेकाहीँ त मुस्कुराउन पनि सिकाइ देन ऎ जिन्दगी रुन त जन्मने बितिक्कै पनि जानेकै थिएनि😆😆😆
United States Trends
- 1. Draymond 5.235 posts
- 2. Knicks 32 B posts
- 3. Trae Young 19,9 B posts
- 4. Hawks 30 B posts
- 5. #Survivor47 11 B posts
- 6. #AEWDynamite 23,6 B posts
- 7. Rockets 32,6 B posts
- 8. Warriors 53,7 B posts
- 9. Voice of America 20 B posts
- 10. Steve Kerr 2.115 posts
- 11. Sengun 3.352 posts
- 12. Podz 2.944 posts
- 13. Brunson 14,2 B posts
- 14. Rachel 49,7 B posts
- 15. Jalen Green 2.541 posts
- 16. Steph 21,1 B posts
- 17. Toni Storm 5.250 posts
- 18. Selena 68,3 B posts
- 19. #RHOSLC 5.424 posts
- 20. Genevieve 3.778 posts
Something went wrong.
Something went wrong.