लाहुरे को कान्छो छोरो
@LahurekoCखायो पियो हल्यो हिड्यो कसैलाइ केही भन्नुछ
Similar User
@DrRaghavjee
@ashokpds
@Manbirgiri
@PujanDangi
@hari_mdr
@DahalujwalKiran
सम्पती दिय सकिहै जाला रुमाल दियपनि च्यातेर जाला पबित्र माया दिय तिमी लाइ तेहिमाया लाई बुझिदिनु है अर्को जुनिमा होला नहोला
सोधोस्"कसैले"सबैभन्दा प्यारो"चिज"के हो?भन्न "मन छ तिम्रो याद"
कसैको निर्देशनमा दौडिने घोडा भन्दा रिसाहा बाघ बढी बुद्दिमान हुन्छ!! #शुभसपनी🌷🌷
फेसबुक टुइटर भित्र हात छिराउनु मिल्ने भए दुई चार जना तरुनी लाई तानेर झ्याप्प अंगालो मा बेरेर हिडिरहु जस्तो भको छ यो जाडोमा 😆😂!!
छुट्टिने बेला म रुदै आय उ रुय जस्तै गरि गयो अनि था पाय हामी बिच प्रेम थियन।
जसले मोबाइलबाट ट्वीटर चलाउछ । यदि नेपाली किबोर्ड नभाको भए ट्वीटेहरुलाई रोमनमा "पुटी शेर्पा" लेख्दा हरिबिजोक हुन्थ्यो होला ।😂😂😂😂
यो मन त नेपाली होरे के ! हाम्रो चाहिँ पाकिस्तानी अपगानिस्थानि भारती चाइनिज अरबी कुबेती कतारी बेलायती जर्मनी बङ्गाली भुटानी मलेसियान अमेरिकन जापानी होर हाम्रो पनि नेपाली त होनि बात कर्ते हो ! 😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈
#मंसिर✍️😲 बिहे गर्नुपर्यो,अब हजुरकै सालीदिनु मलाई !! दाइजोमा जाएजाथ सर्बस्व हालीदिनु मलाई !! कतै दाईजो लिनु अपराध हो, कुप्रथा हो भने ,, आलोचना गर्दै मुखाभरीको गालीदिनु मलाई !! हो…!! यस्तै-यस्तै मात्रै हुन्छन् राजाको ट्विट ,, मन परे,, फुल माला सहित तालीदिनु मलाई !! बाकी👇️
केटाहरू केटीको रुप र यौवन देखेर प्रेम गर्छन केटीहरू केटाको धन सम्पत्ति देखेर प्रेम गर्छन यहि फरक छ केटा र केटीमा । त्यसैले राम्री केटीलाई बलात्कृत हुने डर हुन्छ, र सम्पन्न केटालाई सम्पति लुटिने डर हुन्छ ।
महिले तिमि लाई चाहे मलाई चाहने को कमि भयेर हैन आउनु मेरो बस्ति कुनै दिन भिड हेर्न चाहने हरुको सोच्छ्यौ त्यो दिन केही त खास थियो रछ म मा भनेर्😒😊
मृत्यु त्यो होइन जब तपाई यो संसार छोडेर जानुहुन्छ; मृत्यु त्यो हो जब तपाई सबैको मनबाट हराएरा जानुहुन्छ ।
मन भित्र मायाको घर थियो मलाई केवल तिम्रो भर थियो पछि लाग्ने धेरै देखेर तिम्रो वरीपरी भुल्ने हौकी भन्ने कतै डर थियो सुटुक्क त्यो दिलमा राज गरी सधैभरी हात समाई तिमीसंगै हिड्ने रहर थियो मुस्कुराई आफै भित्र चाहनामा डूवि याद मात्र आइरहने मिठो प्रहर थियो 😉😉😊😊😍😍👇👇
'तीन महिना भो घर आको सुनसान लायो!दिल निशानी जडियाँ र ऋषि धमला बाउनलाई सोध्याछ भन्दिउँन।😆
हरेकको"मर्म"बुझेर"कर्म"गर मरण पछी पनि"तिम्रो" "स्मरण रहनेछ" #शुभपल🌷🌷
जिन्दगीको दौडान मा कहाँ बाट को को भेटिए,तर थोरै मात्रै सम्झन लायक छन ,जसमा तिमि पनि ।😍
जिंदगी को वास्तबिकता यही हो... दुखमा एक्लोपन अनि खुसीमा सारा दुनिया ...
नेपाली पुरुषहरुको "विर्य" मै दोष छ जस्तो छ !!! नभए खाली आफ्नो व्यक्तिगत स्वार्थ हेर्ने नेता मात्र किन जन्मिन्छन !! अब बिदेशी विर्य को आवस्यकता छ नेपालमा
छिमेकी पनि कस्तो होला, दिउँसो बिहे गरे भनेर बाजा बजाएर सबैलाइ सुनाए , अनि सुहागरातको नाममा रातभर बुडि बजाएर हमिलाइ सुत्न नदिने !! कत्ती कराको 😈😈😑
मंसिर महिना भयर होला खुब एक्लो महसुस भकोछ पछेउरी वडाइदिनेको खाचोछ ज्यानलाइ!!😆
के पुर्ब राजा ले रमाउन नाच्न गाउन रमाइलो गर्न नपाउनु ? कसैको पेट दुखेर हुन्छ गर्छत आफ्नो सम्पतिमा रमाइलो ! नेताहरुले जस्तो भ्रष्टाचार गरेको पैसा रमाको हैन आफ्नै पुर्खेउली सम्पतिमा रमाको हो राजा हो राजा. #ठमेल_nightcalab
जिउँदै छु जिन्दगी उहुँ आहा छैन! चित्ता हुन्छकि चिहान"'थाहा छैन! फुल हुँ म! गन्तव्य धेरै छ उदेश्य; घाट पुग्छु कुन 'बिहान थाहा छैन!
United States Trends
- 1. Warriors 69,1 B posts
- 2. Rockets 43 B posts
- 3. Steve Kerr 5.863 posts
- 4. Draymond 7.840 posts
- 5. Selena 96,6 B posts
- 6. Steph 26,5 B posts
- 7. Podz 5.234 posts
- 8. #Survivor47 12,3 B posts
- 9. Knicks 34,6 B posts
- 10. Sengun 5.769 posts
- 11. Voice of America 25,9 B posts
- 12. #GSWvsHOU N/A
- 13. Jalen Green 4.331 posts
- 14. Hawks 32,1 B posts
- 15. Trae Young 22,2 B posts
- 16. Bill Kennedy 1.164 posts
- 17. #AEWDynamite 26,4 B posts
- 18. Benny Blanco 13,5 B posts
- 19. Kari 50,5 B posts
- 20. #Liftoff 1.235 posts
Something went wrong.
Something went wrong.