ट्याउट्याउ
@I_mukti1अन्फलो गर्ने र फलोब्याक नदिनेलाइ अन्फलो गरिन्च, यो त थाह भएकै कुरो हो । एक स्वाभिमानी नेपाली ।
Similar User
@ayushsharmadhit
@shanketkoirala5
@Joshidr90
@theravidhami
@razivc
@ra3k_s46di
@ajaysubedi9
आधा बिध्या भनेको कुकुरको पुच्छर जस्तै हो…कुकुरको पुच्छरले न त उसको गोप्य अंग ढाक्न सक्छ न त भुसुना मच्छर नै धपाउन सक्छ।:D
गर्भपतन सेवा सुरु भएको एक दशक पनि बितेको थिएन, उनले गर्भपतनको तालिम लिँदा। त्यसबेला मानिसहरूमा गर्भपतनबारे भ्रम अत्यधिक थियो, त्यो अहिले घट्दो भए पनि पूर्ण रूपमा ‘जिरो’ भइसकेको छैन। nawapath.com/social/14390
सुन्दरहरैंचामा शिल्पी थिएटरको खुला नाट्यशाला @ShilpeeeTheatre @Ghiyub nawapath.com/kala/11436
अमेरिकाबाट फर्किएका छोरा र बुहारीको प्रतीक्षामा थिइन् ७० वर्षीया गीता, विमान दुर्घटनामा दुवै अस्ताए nawapath.com/social/11189
आशाका त्यान्द्राहरू चुँडिदैछन् जसरी छिन्छन्, लिंगेपिङको रसी, सपना नै हो भनेर बुझ्न थालेपछि सजिएका ती रहरहरूले थुप्रै बाकस भरिए। रकम जोहो गर्ने खुत्रुक्के रित्तै रह्यो। असफल मान्छेको संघर्ष बिक्छन् कहाँ? ज्यु-ज्यु गर्नेले जोड्छ घरबार विद्रोह गर्ने टिक्छ कहाँ?
यसरी पास भयो दुहबीको सरकारी जग्गा चौधरी ग्रुपको नाममा @BinodKChaudhary @basant_cg nawapath.com/social/3257
कति-कति तलब बुझ्छन् मुख्यमन्त्री राईका सल्लाहकार र स्वकीयहरूले? मुख्य न्यायाधीवक्ता हुँदाहुँदै कानुन विज्ञ नियुक्ति, उनले लगे चार महिनामै १ लाख ८५ हजार nawapath.com/rajniti/3094
७६ वर्षीय सफारीचालक हीराको अडान : अझै १० वर्षसम्म त मज्जाले सफारी हाँक्न सक्छु by @chinakonepal nawapath.com/detail/1958
‘भारत गएको भए ३० लाखभन्दा धेरै खर्च हुने रहेछ,’ उनले भने, ‘फेरि, भाषा नमिल्ने र अर्काको परिवेश नजान्दा ठगिने, लुटिने डर थुप्रै हुन्थ्यो। नेपालमै गरियो, खर्चदेखि अनेक कुरामा सहज र सुलभ भयो।’ nawapath.com/detail/1524
मन्त्री आलेको भाषण : नेपालका विमानस्थल हेर्नलायक र रहरलाग्दा बनाउँछु! nawapath.com/detail/646 nawapath.com/detail/1127 nawapath.com/detail/1256 यी तीन समाचार मन्त्री आलेले पढेनन् कि?
अरू मिडियाहरूलाई सूचना र विज्ञापन दिँदा खर्चिलो हुन्छ भन्दै 'गगनचुम्बी'भवन बनाएर रेडियो नै खोल्नु ? अनि, सञ्चारकर्मतिर प्रवेश गर्न पत्रकारिता पढिरहेका विद्यार्थीहरूलाई ‘प्राक्टिकल’का लागि सहज बनाइदिन पनि ठिक ठान्नुभएन मेयरसा’पहरूले ! nawapath.com/detail/1269
दृष्टिविहीन भएकै कारण अवसरहरूबाट बञ्चित ‘मास्टर्स पास’ मोहन ! भन्छन् : ‘म होइन समाज र सरकार अन्धो’ nawapath.com/detail/1107
छात्रा बलात्कार आरोपमा पक्राउ परेका प्रिन्सिपल खड्का जेल चलान nawapath.com/detail/904
अभिभावकहरू गुनासो गर्न गइरहे, पीडित विद्यार्थीहरू प्रशासन धाइरहे, घर बनाउन दिएको पैसो फिर्ता नहुने लोभमा प्रिन्सिपलले जोगाइरहे ! nawapath.com/detail/784
यो समाचार पर्यटनमन्त्री प्रेम आलेसमक्ष पुर्याइदिन आग्रह । हाम्रो फोन उठाएनन् ! फलोअप हुन नपाउँदा समाचार मरेतुल्य भयो ! nawapath.com/detail/646
सौन्दर्य प्रतियोगिता जिताइदिने भन्दै दमकमा किशोरीमाथि यौन दुर्व्यवहार, आयोजक पक्राउ nawapath.com/detail/738
किशोरी बलात्कारका आरोपित प्रिन्सिपल पक्रन सुनसरी प्रहरी गर्यो सिआइबीलाई पत्राचार nawapath.com/detail/659
‘विमानस्थलभित्र यस्तो खेतीको परिकल्पना गरिँदैन जस्तो मलाई लाग्छ,’ त्रिभुवन विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर भन्छन्, ‘आम्दानीको भन्दा पनि यहाँ सुरक्षाको कुरा हुन्छ।’ nawapath.com/detail/646
'टोपी(स्वाभिमान)भन्दा महत्त्वाकाङ्क्षी हो, मेरो टुप्पी । तर त्यो काटिएकोमा दुखी छु' nawapath.com/detail/549
United States Trends
- 1. Warriors 69,8 B posts
- 2. Rockets 44 B posts
- 3. Steve Kerr 6.327 posts
- 4. Draymond 8.469 posts
- 5. Selena 109 B posts
- 6. Diligence 4.609 posts
- 7. Voice of America 28,3 B posts
- 8. Steph 27,1 B posts
- 9. Podz 5.511 posts
- 10. #playstationwrapup N/A
- 11. #Survivor47 12,8 B posts
- 12. Benny Blanco 17,8 B posts
- 13. Knicks 35,8 B posts
- 14. Sengun 6.118 posts
- 15. Whataburger 1.310 posts
- 16. #AEWDynamite 27,5 B posts
- 17. Hawks 32,1 B posts
- 18. Kari Lake 32,1 B posts
- 19. Bill Kennedy 1.202 posts
- 20. Trae Young 23,5 B posts
Something went wrong.
Something went wrong.