@sdbaadal Profile picture

वादल गोर्खाली

@sdbaadal

कंक्रिटहरुले सजाइएका मरुभुमीको शहरमा सुखद_खुशीको तलाशमा भौतारिरहेको श्रमजिवी फकिर

Joined July 2012
Similar User
कबिनचा photo

@kanbi525

Bishnu Subedi photo

@anish_prati

AjitX photo

@iPaudelji

देब अधिकारी photo

@Mukundadev

®️ जीन्दगी photo

@GodHeaven6

श्री ५ photo

@bishworaz

नेपाली ठीटो™ photo

@prtop2002

Sujan Amgain photo

@amgaain

भलाद्मी ツ photo

@iSangroula

Bidya photo

@bishrestha

Lok Raj photo

@Lokraj

मेघ बसु photo

@0ctober19

Khanal Deepak photo

@khanal0713

साम photo

@saampokhrel

The र B photo

@RaW__V

Pinned

हामी अभिमन्युको रुप हौ जो सांसारिक भोगबिलास रुपी चक्रब्युहमा फसेर निस्कन सक्दैनौ भन्ने जान्दाजान्दै पनी आफन्तहरुको बिजयको लागि त्यसमा फस्छौ।

अक्सर कमलहरु हिलोमा नै उम्रन्छन् तर हिलोमा उम्रिएका सबै कमल हुदैनन्।

मासुभात,रक्सी र पैसोमा बिकेर चुनिने नेता भनेकै यस्तै लठैत नै हुन् ।

गालि गर्ने लठैत? कैलाशको कुन कुन नागरिकता कीर्ते हो यहाँ छाप त फेसबुकका लठेत! कैलाशको आमाले नेपालमै बिहे गर्नु भो नेपालमै कैलाशलाई नौ महिना पेटमा पाल्नुभो। कैलाशको शरीरको झिल्लि यहीं पग्लियो नाल गड्यो कैलाश निर्दोष छ लोकतन्त्रको धमनी हो। कैलाश कान्तिपुर हो!

नयाँ बर्ष २०८१को उपलक्ष्यमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।श्री पशुपतीनाथले हामी सवैको रक्षा र कल्याण गरुन्।जयनेपाल

के अब गगन थापाको घोक्रो फुलिने गरेर गर्जने र विश्वराजले छाँयादेवी आमाहरुको प्रश्न राख्ने दिन आउन लागेकै हो त?😜😜

शुभ प्रभात,शुभदिन!श्री पशुपतीनाथले हामी सवैको रक्षा र कल्याण गरुन्।जयनेपाल(देश वाला)

अँ साच्ची नाबालिग मानव तस्करलाई कानुन लाग्छ कि लाग्दैन?

आश गरेको घण्टी चर्चको पो परेछ।😅😅😅

शुभारम्भ कसले गरेको अरे?

सर्वदलीय बैठकमा राष्ट्रपतिले भने- संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको महसुस भएको छ nepalpress.com/2023/08/22/365…

सत्ता गठबन्धनलाई🖕🖕 भन्न चाहन्छु।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन नबनाउने सत्ता गठबन्धनको निष्कर्ष annapurnapost.com/story/440237/

राज्यका संयन्त्रबाट आरोपित भै हिरासतमा रहेका व्यक्तिलाई,पार्टीको लाईभ बैठकमा नै सबै मिलेर जोगाउनु पर्छ भन्ने तपाईहरुले भित्रभित्रै जे पनी गर्नुहुन्छ।त्यसैले तपाईहरु जस्तोको कारण छानबिन आयोगहरुको आवश्यकता परेको हो।

राज्यका सबै कानुनी संयन्त्रलाइ बिश्वास नगर्ने र आफ्नो अनुकूलतामा आयोग गठनले मात्रै मुलुक कस्तो बनाउन खोजेको हो ? सदनलाई अबिश्वास ,न्यायलयलाइ अबिश्वास , सेनालाई अबिश्वास , प्रहरी र प्रशासन प्रति अबिश्वास अनि कसलाई बिश्वास गर्ने ? प्रमुख प्रतिपक्षी दलको जिद्दी ?

ढुकुटी खाली छ भन्दै सम्पन्न भैसकेको कामहरुको सरकारद्वारा भुक्तानी नगरेर बसे झै सरकारले बिभिन्न शीर्षकमा उठाउने करहरु सर्वसाधारणहरुले पनी गोजी खाली छ भनेर पन्छिन मिल्ला नी हगी @hello_sarkar

शुभ प्रभात,शुभदिन!श्री पशुपतीनाथले हामी सवैको रक्षा र कल्याण गरुन्।जयनेपाल(देश वाला)

मुखौटाहरु उत्रीसकेका छन्,तैपनी महोदयहरु आ-आफ्ना फरिया र कट्टुले अनुहार छोपेर नग्न हिडिरहेका छन्,भक्तहरु यो पनी एक किसिमको कला हो भन्दै जयजकारका साथ ताली पिटिरहेका छन्।

शुभ प्रभात,शुभदिन!श्री पशुपतीनाथले हामी सवैको रक्षा र कल्याण गरुन्।जयनेपाल(देश वाला)

भाटभटेनीको साहुको मृत्यु पनी गुमनाम भएछ।सायद ती हल्लाहरु नै हुन् मैले सुनेका।

शुभ प्रभात,शुभदिन!श्री पशुपतीनाथले हामी सवैको रक्षा र कल्याण गरुन्।जयनेपाल(देश वाला)

Loading...

Something went wrong.

Something went wrong.