@Icp9hhEJ10TdHVY Profile picture

माईलो सरकार

@Icp9hhEJ10TdHVY

अनुहार हेर्नलाइत फेसबुक इन्स्टाग्राम छदैछ । यता चाहिँ बिचारको बहस गरौं ।

Joined April 2019
Similar User
BLACK MAMO photo

@Sudipbk1122

Santosh Shrestha photo

@Santosh_STHA_

ram kumar thapa photo

@malekhu24

AMRIT BIKRAM SHAHI photo

@amrit_shahi15

🙏 photo

@nnarn43

हँसिलो भोटे😄 ( मित्र) photo

@SonamT260

भारतको दानापानी खाएर नेपाल विरुद्ध बिष बमन गर्ने एक सिटे @brb1954 लाई छाडा नछोडियोस ! यिनको जायजन्मनै नेपाल सक्न भएको हो ।


अरुबेला घाटिका नशा पड्किनेगरी चिच्याउने @thapagk नागरिकता र mcc जस्तो संवेदनशील बिसयमा किन मौन ? हुनत तिमी हल्काफुल्का कुरामै जनताको ध्यान मोडेर गहन बिसयमा मौन बस्ने परिचालित हौ भन्ने सबैलाई थाहैछ । तैपनि समयसान्दर्भिक भएकाले कुरा उठाई टोपल्या मात्रै हुँ ।


अरुबेला No its no but एकएक हिसाब चाहिन्छ भन्दै घाटिका नशा फुलाउने @thapagk mcc र नागरिकता सम्बन्धि विधेयक सम्झौतामा किन मौन ? हो यहीँबाट छुट्टिन्छ तिम्रो असलिनियत र के का निम्ति यो सब गर्दैछौ भन्नेकुरा ! अहिले अरु धेरै बोलिन

Tweet Image 1

पढाईमा सधैं first भनिएका @brb1954 बाबुराम कामी राजनीतिमा संधै फेल भए ! यिनको नेतृत्व सम्हाल्ने धोको यो जुनिमा कहिल्यै पूरा नहुने भयो ! नेपालीले यिनको अन्तर्य यसरी बुझेकी कहिल्यै झुक्किएर पनि माफ गर्न लायक सम्झिएनन ! फुट्नेहरुले बुझुन भाँच्चिएर मौलाएको उदाहरण छैन ।


विद्यालयमा संस्कृत पढाई अनिवार्य भनेपछि हरेक ट्विटमा वेद र गिताका श्लोक राखेर आफु विद्वान भएको परिचय दिन मनपराउने हिन्दु धर्मका कट्टर बिरोधि @brb1954 को भनाइ के छ ? कि संस्कृत शिक्षक मुक्तिनाथ अधिकारी र पोख्रेललाई मारेपछी यिनको मिसन पूरा भएको हो ? गोर्खा २ का जनतालाई धिक्कार छ ।


खासकुरा के हो @NepalPoliceHQ ? गल्ती ज्ये भएपनी बच्चा बोकेकी आमालाइ यस्तो सैह्य भएन ! facebook.com/10000359489359…


खास यी व्यक्ति अहिले कहाँ छन् ? @MinendraRijal @pathaksara आफन्त द्वारा यिनको व्यापक खोजी भैराछ ।

Tweet Image 1

स्याबास @pathaksara @MinendraRijal संजालमा लेखेकै भरमा खाडीको कुल्लिलाई पक्राउ गराएर क्या बहादुरी काम गरेछौ । आफैले भ्रष्टाचार भएको ठहर गरेका वाइडबडिका भ्रष्टाचारी पनि पक्राउ गराएउकी ? तिमीहरुको अत्याचारले सिमा नाघेकैछ देशमा जनताले विकल्प खोज्छन् धैर्य गर


कालोपुल ज्ञानेश्वर एरियामा २ जना मात्रै विद्यार्थीको निम्ति एउटा रूम चाहिएको छ । कसैको जानकारीमा भए कृपया खबर गरिदिनु होला ।


तपाईंले आदर्श मान्नेगरेका बिपिलाई महेन्द्रले थुनेको समर्थन पाउँन करिब ६० बर्ष अगाडिदेखि भारतलाई सुम्पिएको नेपाली भूभागका बिसयमा काङ्ग्रेसले सत्तामा हुँदा कतिपटक कुराउठायो ? काङ्ग्रेस नेतृत्वको सरकार हुँदा त्यो लोगो थियो ? त्यतिबेला तपाईंको मुखकसले बन्द गरिदिएको थियो? बकवास रोइलो

@PM_Nepal ले `नेपाली भुभाग फिर्ता गराउन सरकार प्रतिबद्ध छ´ भनिरहंदा एउटा `लोगो´ ले गिज्याइरहेको थियो,जसमा रहेकोे नेपालको नक्सामा सम्म ती भुभाग `फिर्ता´ थिएनन् ! माफ गर्नुहोला ! त्यो लोगोले हामी प्रत्यक्ष प्रशारण हेर्नेलाई गिज्याएको हो,सबल प्रधानमन्त्रीलाई त लोगोले देख्नै सकेन !

Tweet Image 1


हरेक बस्तुको महत्त्व सिजन अनुसारको मुल्यपनि फरक हुँदो रहेछ । प्रचण्डेको त्यही टाउकाको मुल्य ५० लाख नेपाली अनि ट्रम्प चाचाको १० अर्ब ? रामराम योत नेपालमा प्याजको मुल्य भन्दापनी आकाशिएको भएनर ??


उखु किसानको भुक्तानी दिलाउन नसक्ने @gsbhusal राजिनामा दे ! बाहुन गुलियोमा भुलियो भन्ने आरोप छ । चर्को भासणमा बोले जस्तो हुन्न व्यवहार ! तिमीहरू सबै गरिबमारा हौ ।


यो @PM_Nepal को ह्यान्डल प्रयोग गर्ने सचिवालयका घुस्याहा सदस्यहरुले नेपालको बदनामै गरेर छोडे ! पुलिसले पत्ता लगाउन सक्दैन ! मलाई जिम्मादेउ म पत्ता लगाईदिन्छु त्यही सचिवालय भित्रै छ दोषी । तिमीहरुको जिम्मेवारी थुइक्क


देशमा समृद्धि भित्रीएछ प्रधानमन्त्री ज्यू ! हतारमा यति ग्रुपलाई सरकारी जग्गा दिन बिधान नै परिवर्तन गरेको खबरले खुसिलाग्यो । मर्नु अगाडि नै ॠणतिरेर बाटो खुल्ला बनाउनुपर्छ । आश गरेका प्रधानमन्त्री बाट यस्तो हर्कत अकल्पनीय छ । थुइक्क हाम्रो अभाग @PM_Nepal


हुति नहुनेले किन फुर्ती गर्नु खै मेडिकल माफियालाई कारबाही ? विद्यार्थीत अझै आन्दोलनमै छन्त ? @hello_sarkar @PM_Nepal @EducationNepal


प्रधानमन्त्रीको सहमतिमा भारतले नक्सा जारिगरेको भन्ने देउवाको भनाईको सर्बत्र बिरोध भैसक्दा समेत निजिबिचार भन्दै खैत सच्याएको ? @thapagk @bishwaprakash77


सार्बजनिक कार्यक्रममा देउवाको अभिव्यक्तिलाई निजि बिचार भनेर मिलाइदिने @bishwaprakash77 प्रवक्ता ज्यू ! तपाईहरुका सत्यवादी राजा आलमले प्रहरीकै सामु भारतबाट मानिस ल्याएर जिउँदै आगो लगाउँछु । रौतहट धुवाँ-धुवाँ बनाउछु भनेछन । अब के भनेर सच्याईदिने बिचार गर्दैहुनुहुन्छत ?


Loading...

Something went wrong.


Something went wrong.