@merobabu Profile picture

Babu Ram Aryal

@merobabu

Married to @adkamala, Proud Father of #aahana & #aashiyana | Originally from Chitwan; Enjoy Kitchen, Travel & Cinema Founder/CEO @deltalawfirm @igovinstitute

Joined September 2009
Similar User
Budhi Karki photo

@BudhiKarki

Manoj Satyal photo

@ManojSatyal

Binod Dhungel photo

@BinodDhungel

Gopal Guragain photo

@GopalGg

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 photo

@aryaltanka

Sharma'Babin' photo

@sharmababin

Krishna Gyawali photo

@krishnaktm

YUBARAJ photo

@Ghiyub

Federation of Nepali Journalists photo

@FNJNepal

Dhruba Simkhada photo

@DhrubaSimkhada1

Rewati Sapkota photo

@Rewati_s

Bhuwan KC photo

@Bhukke

Rameshwar Bohara photo

@rambohara

Ajay Das photo

@ajaydas09

Gopal Budhathoki photo

@goplalgopal

Dear Manish jee, this is seriously contempt of court. Please be restrained. Other politicians also had legal matters at the court.

हिजो @KailashSirohiya लाई कर्मचारीको गल्तीको कारणले नागरिकतामा भएको भुलमा पक्राउ गर्दा अदालतको निर्णय , आज ठगी जस्तो गहन फौजदारी मुद्दाको आरोपीलाई पक्रदा चै न्याय मर्यो @manishjhanepal जी ? कानुनी प्रक्रिया अवरोध गर्नु अपराध हो । हेक्का रहोस् अदालतको मानहानिमा मुद्धा चल्छ ।



Babu Ram Aryal Reposted

हिजो @KailashSirohiya लाई कर्मचारीको गल्तीको कारणले नागरिकतामा भएको भुलमा पक्राउ गर्दा अदालतको निर्णय , आज ठगी जस्तो गहन फौजदारी मुद्दाको आरोपीलाई पक्रदा चै न्याय मर्यो @manishjhanepal जी ? कानुनी प्रक्रिया अवरोध गर्नु अपराध हो । हेक्का रहोस् अदालतको मानहानिमा मुद्धा चल्छ ।


An accused should not be given choice whether s/he should be carried by road or by air. There could be law and order issues. Riot may spark and anything could be there in the road. @NepalPoliceHQ failed on this side. It should have taken a safe route.


Good dai..

लोकतन्त्र र गणतन्त्रलाई तीन करोडको घडी,८० करोडको घडेरी,लखौँका हाते व्याग,ठेकदारका उपाहारमा आलिशान महलहरु,भूतपूर्वहरुको राजशी सुविधा, नेताका नामका प्रतिष्ठानका नाममा करोडौँको वार्षिक अनुदान, नेता नामका निजी अस्पातलका धन्दा आदीले गिज्याउन थालेको छ। गाउँ गाउँमा घृणा फैलिएको छ।



Babu Ram Aryal Reposted

Delivered a statement at the Non-Aligned Movement (NAM) Ministerial Meeting during #UNGA. Highlighted the importance of multilateralism, solidarity, and collective action in addressing global challenges.


Interesting

KARNATAKA HIGH COURT : Wife asking for 6,16,000 per month maintenance 4-5 Lacs per month for knee pain, physiotherapy 15000 per month for shoes dresses 60000 per month for food inside home Few more thousands for dining outside home JUDGE : ASK HER TO EARN 🤣



Babu Ram Aryal Reposted

महिला जज ने बहुत ही शानदार कार्य किया है पूरी वीडियो आप यहां देख सकते हैं


Babu Ram Aryal Reposted

जॉन इब्राहम । राष्ट्रवाद बारे …

From Saurabh

Babu Ram Aryal Reposted

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ । कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।

Tweet Image 1
Tweet Image 2

Babu Ram Aryal Reposted

पारिवारिक कारणले पनि केटाकेटीले अस्विकार्य व्यवहार देखाउँछन्। क) परिवारका सदस्य विचको बेमेल,कटुतापूर्ण संचार र सम्बन्ध। ख) पारिवारिक घटनाहरू (सम्बन्ध विच्छेद, सदस्यहरूको खराव स्वास्थ्य वा आर्थिक समस्या) ग) अभिभावकको केटाकेटी हुर्काउने गलत शैली। घ) अभिभावकको मनोवैज्ञानिक विकार।


I agree with Dinesh Jee.

एउटा सान्सदले कुनै अमुक ब्यक्तिलाई भिसा नदिएको रिसमा नेपाललाई सबैभन्दा ठुलो सहयोग गर्ने मित्रराष्ट्रको बिरुद्ध आन्दोलन भड्काउने र #GoBackUSA भन्दै राजदूतको फोटो प्रदर्शन गर्दै जूलूसको नेतृत्व गर्न मिल्छ ? पार्टीको आधिकारिक धारणा के हो ? @RajendraLingden @RabindraMishra

Tweet Image 1


Babu Ram Aryal Reposted

🚨⚡दंगा करने वालों से बेहतर हैं मुजरा करने वाले। - आरफा खानम शेरवानी🔥🔥🔥

Tweet Image 1

Babu Ram Aryal Reposted

कडाइका साथ नानीबाबु हुर्काउँदा के हुन्छ? क) जसरी हुर्काइयो त्यस्तै बन्छन् । ख) शक्तिले सबैलाई ठीक पार्न सकिन्छ भन्ने सोच बिकास गर्छन्। ग) अलि बढि बिद्रोही स्वभावका बन्छन्। घ) अभिभावकको अघि मात्र ठीक काम र कुरा गर्ने स्वभावका हुन्छन्। ङ) आमाबाबु र बच्चाको सम्बन्ध कमजोर हुन्छ।


कतिले सिरोहियाको पक्राउ प्रेस स्वतन्त्रता विरोधी होइन भने, तानाशाहहरु स्वतन्त्रता खोस्न सिद्धान्त/बहाना खोज्छन्। माटो सुहाउँदो प्रजातन्त्रका अनुयायीहरुले पनि तेसै भने, अक्षम प्र.म.भनेर पनि तिनैले भने । पूर्व प्र.म.ओलीलाई मेरो बाजे मारेको अभियोगमा जेल परेको पनि तिनैले भने ।


Babu Ram Aryal Reposted

All about Indian media and Indian democracy

From Siddharth

Babu Ram Aryal Reposted

The US Supreme Court ruled Friday that public officials can sometimes be sued for blocking their critics on social media apnews.com/article/suprem…


Babu Ram Aryal Reposted

पिएमको डेलिभरीको हुटहुटी देखर सर्खाराँ गा रास्वपालाई पिएमले पैलो 'डिलिब्री' मै बाउन्सर (नारायण दाहाल) डाल्दिए । देख्तेजाओ घण्टिओ गुगली, योर्कर, फूलटस, लेग/अफ स्पिन सब फेकेङ्गे वह । डिलिब्री देखते रहो 😀😜


?

#Nepal is witnessing a clear disillusionment with the #federal #political system as protests demanding the restoration of #monarchy are on the rise, highlights @PratisthaRijal or-f.org/132202



Loading...

Something went wrong.


Something went wrong.