@himal20051 Profile picture

Bishnu Pukar shresth

@himal20051

Advocate/ Human Rights Activist

Joined February 2013
Similar User
Gopal Krishna Siwakoti, PhD photo

@gopalksiwakoti

Charan Prasai photo

@CharanPrasai

Shobhakar Budhathoki photo

@ShobhakarB

Raju Prasad Chapagai photo

@rchapagai1

Shyam Shrestha photo

@shyamne

टेकप्रसाद ढुंगाना photo

@TPDHUNGANA

Arjun Khadka photo

@arjunkh

Nirajan Thapaliya photo

@nirajanthapalia

Ganesh Bk photo

@ganeshbikal

Bimal Yogi 'Binodn' photo

@BimalYogi

Rameshwar Nepal photo

@r_nepal

फटिक थापा photo

@FatikThapa

Gopi photo

@csgopi

Sarojdilu photo

@Sarojdilu

Bishnu Pukar shresth Reposted

पुकदा सरकाे गेरूवस्त्रे पथमा गगन सर पनि लागेछन् है लिट्टी कसेर।ड्याङ एउटै,मूला उस्तै!

अन्ततः यिनले पनि गेरुवा बाटो पच्छ्याउलान त ? धर्ममाथि व्यक्तिगत आस्था र विश्वास राख्न र आप्mनो विश्वास अनुसार निष्ठा प्रदर्शन गर्न उनी स्वतन्त्र छन् । तर धर्मलाई राजनीतिको रोटी सेक्ने हतियार नबनाउन भन्ने कामना गरियो ।



Bishnu Pukar shresth Reposted

एमाले कर्णाली प्रदेश कमिटीको बैठकमा इन्चार्ज लेखराज भट्टले '४० बर्षमुनिका कति जना हुनुहुन्छ ?' भन्दा १९२ जनाको कमिटीमा ६ जनाले हात उठाउनुभयो।युवा हस्तक्षेप बढाउने होइन भने पार्टीं बुढो हुँदै जान्छ भने 'पपुलिस्ट'हरुले फाइदा उठाउँछन्। अबको अभियान– 'अग्रजलाई सम्मानः युवालाई काम!'


Bishnu Pukar shresth Reposted

उल्कै देखियो।कताबाट फेरि शम्भु थापा समेत बसेर फोन गरेको रबिलाई भनेको सुनिन्छ।वकिल शम्भु त होइन होला। Check out Pradip Bhattarai's video! #TikTok vt.tiktok.com/ZS8nhJT71/


Bishnu Pukar shresth Reposted

Army Command and Staff College, Shivapuri का प्रशिक्षार्थीहरूसंग “नेपालको अर्थराजनीतिः सम्भावना र चुनौती”वारे आफ्ना सोचाइ बाॅड्न पाउॅदा सन्तोषको अनुभूति! सेना लगायत विविध क्षेत्रका अगुवाहरूलाई नेपाली मौलिकता सहितको राष्ट्रिय सुरक्षा र सम्बृद्धिको सपना देख्न र साकार पार्न आग्रह !

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

Bishnu Pukar shresth Reposted

समीकरणको सबभन्दा ठूलो दलको अध्यक्षको हैसियतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समीकरणलाई बलियो बनाउन, सरकारलाई प्रभावकारी बनाउन र राजनीतिक स्थिरताका बनाइराख्न पहल लिँदा कसरी हस्तक्षेप हुन्छ ? यो त विल्कुल जिम्मेवारी र उत्तरदायित्वभित्रको विषय हो ।


Bishnu Pukar shresth Reposted

नीतिचैँ मलाई घण्टीकाे साह्राे मनपय्राे।के रे भन्देखिन् गृहमन्त्री पद दाबी गर्न पनि नछाड्ने,पाएजति खाइरहन पनि नछाड्ने।बिजुलीकाे लठ्ठाबाट भाेकाे काग भन्दाे छ- कत्रा दुःखले खान पाइया छ,पाएकाे भाग खान घण्ट छाेडिन्छ!


Bishnu Pukar shresth Reposted

यो फेक न्युज हो की के हो? पत्याउन गहारो। अर्को न्युज पनि देखे जस्तो लाग्छ यी संग ठगी मुद्दाको। बास्तबिकता के हो? @ratanji @MadhuRamanACH @ThakurRambhakta @madhuBTM276 @sambins प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त annapurnapost.com/news/arun-sube… via @Annapurna_Post


Bishnu Pukar shresth Reposted

एउटा लज्जास्पद दृष्य प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ । २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि देउवा र महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो ।

Tweet Image 1

Bishnu Pukar shresth Reposted

अर्थमन्त्री जनार्दन शर्मा ‘एमाले भनेको को हो ? त्यसले भन्दैमा सीसाटीभी फुटेज किन दिने ?’ भन्दै हुनुहुन्थ्यो । उहॉमाथि छानविन गर्न संसदीय समिति बनेछ । अब त थाहा पाउनुभयो होला नि- एमाले को हो ?


Bishnu Pukar shresth Reposted

बालेन आफू आवरणमा शालीन,मितभाषी र शान्त देखिन्छन्।तर यिनका समर्थकहरूले सडक-सडकमा लाठे दलका लाठे नेताहरूलाई कुट्ने,काट्ने,मार्ने कुरा गय्रा सुनिन्छ।समर्थकहरूकाे याे हिंस्रक उत्तेजना बालेन सरकाे छद्म औतारकाे अभिव्यक्ति हाे कि घुसपैठियाहरूकाे विध्वंशक अभिव्यक्ति हाे?साेध्ने कसलाई?


Bishnu Pukar shresth Reposted

OMG! सप्रमाण यो सत्य होइन भनेर हाम्लाई भनिदिने कोही छ कि, लौ न!

यी सचिव आफूलाई खब मसिहा ठान्थे त। अर्थसचिव भइरहनकै लागि जे पनि गरिदिने रहेछन्। हद हुन्छ नि।



Bishnu Pukar shresth Reposted

ओली सरका जुम्रा?

एब्सट्रयाक्ट चिन्तन जुम्रा 😂



Bishnu Pukar shresth Reposted

दुर्लभ श्राेतकाे याे मूर्खतापूर्ण अपव्यविरूध्द अटेर गराैँ।

एब्सट्रयाक्ट चिन्तन जुम्रा 😂



Bishnu Pukar shresth Reposted

ओली सरका भाेलिका पराक्रम: १.आउने चुनाबमा कांग्रेसलाई १३ सिटमा झारिदिने, २. माधव नेपाललाई धूलाे चटाउने, ३. पुष्पकमललाई नरकबास चलान गर्ने, ४. आफूलाई स्वर्गबास सुरक्षित गर्ने। वाह सरजी,याे हाे कुराे!


Bishnu Pukar shresth Reposted

म एकमात्र वक्ता होइन अरू पनि थिए। नेपाल अमेरिका वा अन्य कुनै मैत्री समाजले एमसीसीबारे सेमिनारमा बोल्न आमन्त्रण गरे जान्छु । नेपालको हितमा कुरा राख्छु । यसो गर्दा के गल्ती हुन्छ र?


एमसिसी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता बिरोधि छ भन्ने बिषयमा आम नेपालीहरु स्पष्ट भएका छन । अब बाकी कार्यभार जनताले नै पुरा गर्नेछन् भन्ने मेरो बिश्वास छ मुर्धन्य नेतागण पनि सतर्क र सजग हुदा राम्रो ।


Have a wonderful day though out the year

Tweet Image 1

सर्बोच्चको फैसला पछि अब नैतिकताको परिक्षा


Loading...

Something went wrong.


Something went wrong.