@harayekomaanxe Profile picture

गुमनाम

@harayekomaanxe

बायो पनि हराएछ, खोज्दै छु, भेटे पछी भन्छु ल।।

Similar User
Keshab Baral photo

@KeshabBaral07

🇳🇵प्रकाश रोदन🇳🇵 photo

@prakash_rodan

Raju Bk photo

@rajubk98

फकिर photo

@Aprilboy2055

Agraday Bhandari photo

@agraday

शक्ति के सी photo

@kcshakti95

Rajkumar Timalsina photo

@RajkTimalsina

Upendra Pandey photo

@U_pen_dra

🇳🇵बैगुनी केटो🇳🇵 photo

@followfilterboy

... photo

@yon_ko3

𝓶𝓪𝓷 𝓫𝓪𝓱𝓪𝓭𝓾𝓻 @𝓳𝓷 photo

@manrkka5555

Karna B shahi photo

@KarnaBshahi2

Paras Magar photo

@ParasMgr10

सुनिल भण्डारी photo

@Innerworld123

Om Gurung photo

@OmPrakashGuru18

Pinned

सबैको निधारमा भाग्य हुन्छ भन्छन्। मेरो त पसिना मात्र छ। भाग्यले मुतेर गयो जस्तो छ।


धेरै पछि यता आइएछ, लेख्ने कुरै भेटिएन।


साउन 15 खिर खाने दिनको शुभकामना।

Tweet Image 1

गुमनाम Reposted

आत्महत्या गर्नु पाप हो भन्छन, के मरिमरि बाँच्नु धर्म हो त ?? 😒


कहिलेकाहीं त कालो चश्मा खोलेर हिड्ने गर न, म कालो हैन गहुँगोरो छु। हस् त धन्यवाद।


गुमनाम Reposted

सोचनिय कुरो:


लेखौँ की नलेखौँ? लेखौँ, किन लेखौँ?


भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरून्।


What might be the easiest way to die?


गुमनाम Reposted

मर्द को नज़र हटानी नहीं हैं, औरत को जिस्म ढकना नहीं हैं.. और इज़्ज़त दोनों को चाहिए..!


र आज कुनै पनि मोरीले योमरी नदिएको जानकारी गराउन चाहन्छु।


गुमनाम Reposted

आवाद नभएको जिन्दगी बर्बाद नै त हो।


गुमनाम Reposted

थकित मस्तिष्क सिर्जनशील हुनै सक्दैन, मरेको मनले उजाड जिन्दगी हराभरा बनाउनै सक्दैन।


गुमनाम Reposted

सोध्ने पनि मौन बताउने पनि मौन, यसैगरी मौन रहिरहे खबरहरु पनि ।।


मेरा लागि तँ मरिस् भनेर जाने भुपुहरुले सोह्र श्राद्धमा पिण्ड त पक्कै देलान्।


कहिले वार हुन्छ, कहिले पार हुन्छ मान या नमान, अब घरबार हुन्छ।


मलाई हावा कुरा गर्न मन पर्छ, ज्ञान बाड्न म कुनै बाबा हैन।


भन्दा गफ लाए जस्तो होला, म पनि मंसिर ४ मा स्वतन्त्र उठेर सांसद हुँदै छु। अहिले नै बधाई दीहाल्नुस्, पछि त चिन्दिन नी फेरि।


Loading...

Something went wrong.


Something went wrong.