@Manisha95478681 Profile picture

मनु🌸

@Manisha95478681

एकैदिन पढ्ने बाचा नगर मलाई, मैले आफैलाई लेख्न कैयौं साल लगाएको छु🌸🥀🤞

Similar User
laxmi™ photo

@laximi01

Exya ❤️‍🩹🕊️ photo

@ExyaKattel

Sadikshya Chapagain photo

@sadikxya25

Shital ☘️🧡 photo

@ShitalSharma21

Sushma Dahal photo

@SusmaDahal43054

SaRu_Ksetri photo

@SaRu_Ksetri

Pabitra 💔 photo

@pabitra51988313

rojina khanal photo

@khanalroji2525

Deepika Parajuli....❤️🕊️ photo

@Deepika44439954

Sudisma Katuwal photo

@KatuwalSudisma

Samikshya Poudel photo

@samikxya11

🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 photo

@Butterfly6546

Deepa photo

@DeepaParajuli11

sayana photo

@saayana_1

🕊️🦋_Ishushree_🕊️🦋™ photo

@Ishu88148107

Pinned

कुर्था सुरूवालमा तिमीलाई कति सुहाएको😜 भन्ने पनि कोहि छैन😫

Tweet Image 1

पछुतो हामी दुवैलाई हुने छ, तिमि सँगको विगतले मलाई र म बिनाको भविष्यले तिमिलाई...!🥺


कति दुख्न सकेको यो मन नि 🥹💔


Bachelor पढ्नुको सट्टा बिहे गर्या भए ४ बर्ष को छोरो, २ वर्षकी छोरी भइसक्थी बरु😪


Maile aafulai nai “Happy single day” vanera wish gare hai


आँखाको पानी र मनको कहानी हर कोहिले बुझ्न सक्दैन...।❤️‍🩹


तिमी न बोलाउ म फर्कन्न ॥❤️‍🩹


म प्रेमको बिरोधी भइसकेको मान्छे, उपहार प्रेम दिने कष्ठ नगरिदिनु!


आज आएर उसलाई मेरो बोलि मन परेन रे 🙄


Haryo yr Nepal Le 😢😢


हेर्दाहेर्दै बिहे गर्ने उमेर पुगेछ😑🙈😆


सुन किन्न गएकोकलर मन नपरेर फर्के🤣


DV भरियो त?😶


आशिका तामाङ दिदी सक्नु हुन्छ भने सुन को भाउ घटाइदिनु मेरो बिहे हुन बाकि छ !! 🤭🤦


Bachelor पढ्दै गरेको मान्छे DV भर्न Cyber जान लाज लाग्दैन्? 🙄


बगेको खोला सँगै बगेर गए सपना र रहर पनि😊😐


प्रेमको यात्रा उसैसँग सुरु होस,जो सँग टुङ्गिन लेखेको छ।💍💫💞


बुहारी बिनाको दशैं खासै रमाइलो भएन होला उता पनि 🫣😃🤣


पैतालामा काँडा बिझ्नु नै जीवन हो, छातिमा फुल चढाउँदा त जीवन सकिन्छ।❤️‍🩹


तिमी प्रेम बोकेर आउनु म जिन्दगी नै तिम्रो नाममा समर्पण गरम्ला😊


Loading...

Something went wrong.


Something went wrong.