@nandaramnandu Profile picture

Nandaram Nandu

@nandaramnandu

Believe Nothing Try Everything.

Similar User
Er.Pawan Shrestha photo

@mepawan22

Binaya Raj Bhandari photo

@Binaya9B

बिशेष photo

@landcruiser2021

Parasmani pokharel photo

@Parasmanipokha1

Dhangiri (आफन्त) 🌿🌾🍁🍂 photo

@Dhangiri1544

Anil J Rayamajhi photo

@AnilRayamajhi12

Ramchandra Poudel photo

@RamcPaudel11

भ्रष्टाचार विरुद्ध : अभियान ! photo

@mu2kq1FmPyuBPkH

Swasthya Pharmacy & Diagnostic Clinic photo

@ClinicSwasthya

Sudarsan khanal photo

@Sudarsankhanal3

Himal chhetri photo

@HimalKc88313933

पुन्य प्रसाद कोइराला❤️❣️ photo

@Punyaprasadkoi5

Mr.Bahadur⚔️🇳🇵 photo

@Bhahadur17

Zivan Geeree photo

@ZGeeree

sujan Karki photo

@Rajendra4275

Pinned

जब हामी सम्बन्धकाे लागि समय छुट्टाउन सग्दैनाै बदलामा समयले हाम्राे बिचकाे सम्बन्धलाई छुटाउने गर्छ। #शुभ_प्रभात🌷☕️🙏


ज्याकेट किन्नु भन्दा त बरु सिरक नै ओडेर हिँडिदिम जस्ताे लागिराछ यार


जिम्मेवारीको बोझ परिवारको सोच र धनको खोजमा बित्दैछ जिन्दगी।😴


थपेको थपै । थपेको थपै....! हैट यो त अत्ति भएन र ? आखिर यो भ्रमको खेती कहिले सम्म?


संसारको सबैभन्दा ठूलो परिवर्तन नै स्वयमं लाई बदल्नु हो।Peace 🙏


देउसी खेल्न आए देखि ४,५ चोटि "ए छाना माथि घिरौला" "कति दिन्छ्न हेरौंला" भनेको भनेइ थिए...🤦🏻‍♂️ मैले नि एक झोला हालेर पठाई दिएँ 🙈


Same goal, same passion but different country

Tweet Image 1

के सुन्दर अनुहार खोज्छौ अखिर जिन्दगी चल्ने त सुन्दर व्यबहारले नै त हो...❤️‍🩹❣️❣️


आधा जिन्दगी सर्टिफिकेट छाप्दैमा बित्छ्😥 आधा जिन्दगि त्यहि सर्टिफिकेट बेच्न पसल थाप्दैमा😥 #students


घमन्ड के को गर्छौ साथि मरे पछि तिम्रा आफ्ना ले पनि तिमी लाई छोएर हात धुने छन ☺️😭😢


गल्ती गर्दा पनि पुरस्कार रे 😳🤣

Tweet Image 1

के पि सर्मा ओली प्रधानमन्त्री को हात म २ करोड ८० लाख को घडि प्रचण्ड लाइ उछिनेको दाबि🤗🤗 गजब छैनत


काठमान्डौ मा एक जना सुखम्बासी को ६० लाख नगद र १० तोला सुन बाढिले बगाएको छ!


भोकै मरेको उ मृत्यु पछि उसको घरमा माना चामल ल्याउने को भिड थियो....! 😳


कसैले जिवन लामो छ कसैले जिवन छोटो छ भन्छन खासमा जिवनको hight कत्रो रहेछ र 😂🤠🤭


नभए पनि भए झै लाग्ने तिमि रैछौ अनि भएर पनि नभए झै लाग्ने जिन्दगी रैछ ..!💝


एक दुई जानालाई धाेका दिउ भनेकाे पकाउनु पर्छ कि काच्चै दिदा पनि हुन्छ जानकारि पाउ न


हैट पोस्ट पनि गर्न डर लाग्न थाल्यो आशिका तामाङ्ले देखिन भने त मेरो पोस्ट च्यातेर फाल्दिन्छिन होला😀


ल सुन्नुस आजको ताजा खबर स-हकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सर-कारले का-रवाहीको साटो उल्टै आर्जु राणाको सिफारिसमा सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्दै पुरस्कृत गरेको छ । ☺️


पोहोर साल तिमिले भाउ नखाको भए यो दशै मा टिका लाउन ससुराली जान हुन्थ्यो !! 😒


कसैलाई जित्ने मेरो इछ्छा छैन आफै सङ्ग हार्न नपरोस् । बस यत्ति भए पुग्यो ।


Loading...

Something went wrong.


Something went wrong.