@RamcPaudel11 Profile picture

Ramchandra Poudel

@RamcPaudel11

nothing

Similar User
Er.Pawan Shrestha photo

@mepawan22

Parasmani pokharel photo

@Parasmanipokha1

बिशेष photo

@landcruiser2021

Dhangiri (आफन्त) 🌿🌾🍁🍂 photo

@Dhangiri1544

Anil J Rayamajhi photo

@AnilRayamajhi12

Cherry Nath Yogi photo

@kamalyo83243143

Sudarsan khanal photo

@Sudarsankhanal3

Dan Katuwal photo

@DanKatuwal1

पुन्य प्रसाद कोइराला❤️❣️ photo

@Punyaprasadkoi5

sujan Karki photo

@Rajendra4275

Swasthya Pharmacy & Diagnostic Clinic photo

@ClinicSwasthya

Zivan Geeree photo

@ZGeeree

भ्रष्टाचार विरुद्ध : अभियान ! photo

@mu2kq1FmPyuBPkH

Yagya Prasad Neupane photo

@YagyaPrasadNeu7

दिपक मण्डेल दर्शन🇳🇵 photo

@DeepakMandel8

न झुक्छु कसैको अघि नत डराउछु कोहि सँग किनकि बुझ्नेले बुझेका छन्। म कस्तो मान्छे हुँ कहिले कसैको कुभलो चाहिन, चाहेँ त मात्र सबैको भलो...।


सुकेर गयो फुल बास्ना बिस्तारै हराउदै छ च्यातिएर गयो माया मुटु एकान्तमा कराउदै छ सम्जिदै फुलेको अतित र उजाड भविस्यलाइ एक्लो जिवन कल्पनामै डराउदै छ🙏 #शुभप्रभात #शुभबिहानि


सुकेर गयो फुल, बास्ना बिस्तारै हराउदै छ च्यातिएर गयो माया, मुटु एकान्तमा कराउदै छ सम्जिदै फुलेको अतित र उजाड भबिस्य एक्लो जिवन कल्पनामै डराउदै छ. #शुभरात्री


हरेक नयाँ दिन अनि नयाँ सोच ले नै जिन्दगी लाई ताजा अनि रमणीय बनाउछ ।। #शुभ_प्रभात #शुभबिहानी


आफ्नाको पिडा बुझिदिने र उनिहरुलाई साथ दिने भागदौडमा मैंले आफ्नो खुशी धेरै पछाडि पो छाडेको रैछु।


समस्या नभए समाधान कसरी होला उमङ्ग नभइ घमासान कसरी होला बिच बाटोमै बस्दा पुगिदैन गन्तव्यमा सङ्घर्स नगरी मान्छे महान कसरी होला !! #सुभरात्री_सम्पुर्णमा #सुभसपनिको_कामना !!


अस्तित्व सबैको आ-आफ्नै हुन्छ, सुर्यको अगाडी बत्तिको कुनै अर्थ नहोला, तर अन्धकारको अगाडी धेरै महत्त्व हुन्छ। #सुभप्रभात #GoodMorningEveryone


मानिस जे बन्छ आफ्नौ गुण र योग्यता ले बन्छ, कसैले खुट्टा तानेर केहि हुनेवाला छैन बस पाईलाहरु थाकेर बिचमा रोकिनु हुन्न।। #शुभप्रभात #शुभ_शनिवार #शुभ_दिन


Ramchandra Poudel Reposted

गजल भुल्न गाह्रो भो प्यारको चकचक रैछ घातक बजारको चकचक लाग्छ उत्सव बसन्तको हेर्दा फूल भमरा बहारको चकचक खुल्छ गाजल निधारमा टीका कस्तो अद्भुत सिँगारको चकचक छाल आउँछ जान्छ सागरमा रोक्नु कसले किनारको चकचक! भुल्नु कसरी यो मनले पनि सजिलै प्रेम तृष्णा मुहारको चकचक #बाँकीअंश⤵️⤵️


Ramchandra Poudel Reposted

पानीको फोका हुँ म तिम्रो बलेसीको , केवल पलभर हुन्छु अनी फुटन सक्छु . पारीजात हुँ म रात सुगन्धले सजाउंछु तर बिहानीमै हांगा बाट टुटन सक्छु,।।😊🌹❤️


जिन्दगीमा सबैभन्दा खास त तिनै मान्छेहरु लाग्ने रहेछन जसले सारा खुसी लुटि पीडा दिएर जान्छन । #शुभ_मंगलवार #शुभप्रभात #शुभ_दिन


कुकुर चराउने चाइ ठुलोठालो भयो रे बाख्रा चराउनेको चाइ नाम गोठालो भयो रे दुनियाँ पनि खै कस्तो कस्तो 🤔🤔


"आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!! #दुखी_आत्मा


Ramchandra Poudel Reposted

के होला त येस्तो ०८४ को निर्वाचन पछाडी ..??😎


शुभ प्रभात मित्रहरु ☕☕🍵🍵☕️☕️🍵🍵 उदाएको सुर्य सङ्गै तपाईंले सोचेभन्दा बढि सफलता मिलोस्,शुभ दिनको कामना छ🙏🙏


अरु प्रती रिस र डाह राखी रहनु भनेको आफुले बीस पियर अरुको मृत्यु पर्खनु झै हो । 🍵🍵🍵🍵शुभ प्रभात ☕️☕️☕️☕️


कुहिरोमा हराएको काग भयो जीवन सेतो कपडाको दाग भयो जीवन सबथोक छ भन्थे जिवनमा तर भिखारी को अंश को भाग भयो जीवन #शुभबिहानी 🍩☕️🍵🍩☕️🍵


परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, ।।


लु खाउ आबो पानीपुरी 🤣😂😂😂🤣😂😂🤣😂🤣😂


Ramchandra Poudel Reposted

हजुरको id दिनोस, म ब्यापक प्रमोट गर्छु, मलाइ नि फलो गर्नोस, हजुरलाइ नि फलो गर्छु, #RT पनि गर्नोस है फटाफट नाम दर्ता गर्नु है कतै बिर्सिनु भयो की ? फेरि छुट्नुहोला @Ujelithapa #शुभबिहानी/शुभदिन 🙏❤️💕🙏


Loading...

Something went wrong.


Something went wrong.