@nrd049prince Profile picture

♣️👈️❣️श्यामु❣️👉️♠️

@nrd049prince

♣️ उनी संग जिउने एक मौका देउ भगवान🙏 तिमी संग भेट हुन त मृत्यु छँदै छ नि😊❤️♠️ ❤️Blood Group:B+❤️ 😍Namaraj_Dhungana😘

Similar User
प्रतिक लामिछाने photo

@Pratik62102091

🌏प्रकाश बाबू 🌏 photo

@prakash_babu01

षड्कबहादुर बस्नेत 🤭 photo

@shadkabahadur

Chandra💓💓neupane photo

@Chandra84965116

पारुमा❣️ photo

@Lilmonster222

अमृत श्रेष्ठ नेवाः 𝕏 ✪ photo

@amritstha650

Janam Rana Magar photo

@JBRana6

Ak kamal photo

@kamalpaneru96

✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 photo

@Dinu24

Kumar dhakal photo

@saty_akumar1

Mahesh pokharel photo

@maheshpokharel6

Bsnu Somare Mgr photo

@bsnumgr07

दिपेन्द्र शाह 💔⚽️🇳🇵 photo

@Deependra077

Bîjây राज रोकाया😍😍 photo

@BijayRokaya

RK Bro photo

@MrRk_10

Pinned

निस्किएर जान मन लाग्छ तिम्रो दिलबाट, तर सरकार भन्छ,जो जहाँ छ त्यहिँ रहनु!!🙂❣️


यो साल पनि यसै खेर गयो हौ!!!😥


निन्द्रा खुल्यो, अब के गर्न पर्छ?🤷‍♂️


असली रेनकोट चिन्ने कसरी? अलि पातलो किने बाहिर बाट पानी भित्र छिर्छ! अलि बाक्लो किने भित्रै बाट पसिनाले भिजाउँछ!!🤦‍♂️🤦‍♂️


विदेश तिर भिखारी लाई बेगर (Beggari भन्छन् क्यार! हाम्रा तिर आफन्तले नै हामिलाइ बिहे गर् बिहे गर् भन्छन् नि!🤔😂


डेंगुले गर्दा दुई हप्ता वनवास बसियो! अब अझै २-३ दिन वनवास बसेर अफिस जानू छ! ज्यान आधा उतै छ फेरि!!उफ्फ्!!


VPN खोली खोली Tiktok हेर्न साह्रै झ्याउ यार!!छ्या!!🤦‍♂️


♣️👈️❣️श्यामु❣️👉️♠️ Reposted

सिधा बाटो पनि अफ्ट्यारो लाग्छ हिड्न मन नलागेपछि 😂😂


अहिलेको जमानामा च्याटिङ्ग,DM गर्नेलाइ के थाहा? उ बेलाँ कापिमा लेखेर च्याट गर्नुको मज्जा!! के तपाइँले नि गर्नुभयो त यस्तो? स्कुलमा?😁


लाइन कति बेला दिने हो के??🤷‍♂️


क्यार्नु सर्ते! भ्याइ नभ्याइ छ !उता अर्तेकाँ नि पुग्नु पर्‍यो!अब टोल नै भ्याउनु पर्‍यो नि! यसरी वर्षाँ आइरहने दशैँ छोड्न भएन नि! दु:ख नमाने है! इत्ति गोबरले त्यत्ती टाँसे का! दक्षिणा अलि ढ्याप्पै गरेस् नि!है बा है!! मलाइ अलि हतार छ के!😂😂

पहिले पहिले पुरेत बाजे आउनुहुन्थ्याे नागकाे फाेटाे लिए। ढाेकामा आफैले मन्त्र जप्दै गाेबरले टाँसिदिनुहुन्थ्याे हामी सिदा दक्षिणाले उहाँको सत्कार गर्थ्याै। पुरेत बाजे अहिले पनि आउनुहुन्छ। नानी मलाई हतार छ मैले मन्त्र पहिले जपिसके। याे माथि ढाेकामा याे तल ढाेकामा अनि याे उतापट्टि



♣️👈️❣️श्यामु❣️👉️♠️ Reposted

पहिले पहिले पुरेत बाजे आउनुहुन्थ्याे नागकाे फाेटाे लिए। ढाेकामा आफैले मन्त्र जप्दै गाेबरले टाँसिदिनुहुन्थ्याे हामी सिदा दक्षिणाले उहाँको सत्कार गर्थ्याै। पुरेत बाजे अहिले पनि आउनुहुन्छ। नानी मलाई हतार छ मैले मन्त्र पहिले जपिसके। याे माथि ढाेकामा याे तल ढाेकामा अनि याे उतापट्टि


जिन्दगीको के भरोसा??😊


♣️👈️❣️श्यामु❣️👉️♠️ Reposted

भगवानले सम्पुर्ण मानव जातिलाई हिरा बनाएको छ ,जो जति घोट्टिन्छ त्यो त्यतिनै चम्किन्छ !! हर हर महादेव 🙏 शुभ प्रभात 🌻💐🙏☕️☕️


खाजा खाइसकेपछी मात्र फोटो खिचेर पोस्ट्याउन पर्ने भन्ने सम्झिन्छु!! हत्तेरि🤦‍♂️😂


जन्मदिनको धेरै धेरै शुभकामना सर्ते🎂🎂@sarita_____udas


मानव जिवनको सबैभन्दा खराब समय भनेको गरिब जवानी हो!!🤷‍♂️


♣️👈️❣️श्यामु❣️👉️♠️ Reposted

प्रिय, जब म तिमीलाई पढ्छु,तिम्रो आँखा र हृदय निकै नै खाली भेट्छु | पढ्दा तिम्रा उपन्यासका कतिपय पानाहरू पनि खाली भेट्छु, जतिबेला म उपन्यासमै पागल भएर हराएकी हुन्छु | कति सुखद छन् ! पाना खाली रहेका क्षणहरू, जहाँ स्वयम् म खाली पानामा एकाकार भएर डायरीबद्ध भइसकेकी हुन्छु | 🫰


फेसबुकै भरी जोडि का जोडिको फोटो देख्छु! X मा आयो, खाली ex कै कुरा देख्छु! मन विरक्त भएर आउँछ यार!! single लाई जता गए नि मन त दुख्ने क्या!!😪😪


Loading...

Something went wrong.


Something went wrong.