@PratapkoyuRai7 Profile picture

बाटो हराएको मान्छे म 😭

@PratapkoyuRai7

सत्य कुनै चिज छैन केवल मृत्यु बाहेक 😭 त्यसैले मानवमा मानवीय गुणहुनु अत्यन्तै जरुरी छ जय नेपाल 🙏

Similar User
Sudarshan baiju photo

@SudarshanBaiju

बिशेष photo

@landcruiser2021

Sun⚽️nil photo

@sunilthami15

Bimal Lawati photo

@LawatiBimal

कमल शर्मा रेग्मी (कान्छो👑) photo

@KamalSharmaReg3

टिपी पौडेल photo

@Poudeltp29

shirish lagani photo

@ShirishIdea

👑झिल्के👑 photo

@Jhilkaysarkar

Shiva hetauda photo

@ShivaHetauda

बामदेब पौडेल photo

@BamdevPaudel1

Gopal Kc photo

@gopu99999

Gopal Batsa Dahal photo

@GopalBatsa

krishna chhetri photo

@chhetri_k31

चिलगाडी ! photo

@Pichhku

बाटो हराएको मान्छे म 😭 Reposted

देशले यतिका प्रधानमन्त्री पायो, यहाँ मध्ये तपाईलाई कुन मन पर्यो???

Tweet Image 1

बाटो हराएको मान्छे म 😭 Reposted

चाहिनेभन्दा धेरै पस्कनु भनेको फ्याकिनु हो,,,,,,,, “सम्बन्ध पनि उस्तै हो “ को सँग कति खुल्ने त्यो पनि अड्कल्न जान्नुपर्छ,,,,,,,,


जय नेपाल

कांग्रेस महामन्त्री गगन थापा नेपाली कांग्रेस संसदीय दलको नेता चयन हुने दिन पौष ६ गते ।@thapagk

Tweet Image 1


बाटो हराएको मान्छे म 😭 Reposted

तपाईहरुको विचार के छ, को हुनुपर्छ राष्ट्रपति, कसलाई देख्न चाहनुहुन्छ प्रधानमन्त्री? कमेन्ट गर्नुहोला।


बाटो हराएको मान्छे म 😭 Reposted

नेपाली कांग्रेस पार्टी जनभावना अनुसार नचलेर उही पुरानो नेतृत्व अगाडी बढाउने हो भने आउने ५ बर्षमा पहिलो पुस्ता त उमेर समेतले बढारीनेछ नै दोस्रो पुस्ता पनि बढारीने छ बेलैमा सोचौं ।


जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद

शरिरमा भएको सुगर लेबल 126 देखि 140 भन्दा माथि छ भने यसलाइ डाइबोटिज भएको भनिन्छ,यसले हाम्रो आँखा,मुटु,मृगौला,लगाएत शरिरको महत्वपुर्ण अङ्गहरुलाइ क्षतबिक्षत बनाइदिन्छ,जसको कारण जीवन नरकिय हुन पुग्दछ, शुद्ध भोजन,निर्मल मन र सकारात्मक जीवन अपनाऊँ, विश्व मधुमेह दिवश. शुभ प्रभात🙏🌻



बाटो हराएको मान्छे म 😭 Reposted

निर्बाचित नेताहरुले देश बनाउने हो भने संविधानमा यो संसोधन गर्नुहोस 1.प्रत्यक्ष निर्बचित प्रधानमन्त्री 2.प्रदेशको खारेजी 3.एक जिल्ला १ प्रत्यक्ष संसद 4. समानुपातिक खारेज 5.बिज्ञहरुको बढीमा ११ सदस्यीय मन्त्रीमण्डल (कामको आधारमा दण्ड र पुरस्कार ) 6. संसदबाट निर्बाचित रास्ट्रपति


बाटो हराएको मान्छे म 😭 Reposted

मंसिर ४ पछि राष्ट्रिय भ्रष्टाचारी बा को काम उपेन्द्र को छाता ओढेर लिङदेल को हलो जोत्ने हो


बाटो हराएको मान्छे म 😭 Reposted

काङ्ग्रेस ले के गरो भन्ने हरु हो यो भिडियो कानखोलेर सुन


बाटो हराएको मान्छे म 😭 Reposted

तपाइको बिचारमा नेपालको भावी प्रधानमन्त्री को रुपमा कसलाई हेर्न साकिन्छ? मेरो choice :- गगन थापा


बाटो हराएको मान्छे म 😭 Reposted

गगन थापा


बाटो हराएको मान्छे म 😭 Reposted

निरन्तरको अभ्यास नै सफलताको कुञ्जि हो, ल साथिहरू जान्नु हुन्छ भने यस्को उत्तर दिनुस, नत्र प्रयास नै सहि केहि जान्ने अवसर त मिलि नै हाल्छ😉😋

Tweet Image 1

बाटो हराएको मान्छे म 😭 Reposted

थाह छ यो कसैले मिलाउन सक्दैन, हेरौ को को रहेछन ट्विटरमा साँच्चिकै ट्यालेन्ट 😉

Tweet Image 1

बाटो हराएको मान्छे म 😭 Reposted

प्रेम भनेको के हो ? एक शब्दमा परिभाषित गर्नुस कस्को जवाफ उत्कृष्ट आउने र छ !


बाटो हराएको मान्छे म 😭 Reposted

पार्टी भित्रको अन्यायपुर्ण समानुपातिक बितरण प्रणालीले कांग्रेसमा उत्साह भएको छैन! यसो गर्ने हो भने तपाईं नेताले ट्रस्ट र कम्पनी खोलेर आआफ्ना मान्छेलाई बनाउनुहोस! त्यसैले तपाईंलाई भलो गर्दछ, नेपाली कांग्रेसको नेता हो भने नेता जस्तो हुनुहोस्!


बाटो हराएको मान्छे म 😭 Reposted

बिहेमा दाइजो के दिएको हुन्छ र दिदी ?एउटा दराज,२तोला सुन,जन्तीलाई भोज,यति त तुरुन्तै फिर्ता गरिन्छ तर डिभोर्समा केटी पक्षले ५लाख देखि ५०लाखसम्म अंश लिन खोज्छन,अंश दियो ७दिनपछि अर्को बिहे गर्छन!पहिला बिहे गरेको केटो छोडेर अर्को बिहे गरेपछि त्यो अंश पनि फिर्ता हुनुपर्छ दिदी !


बाटो हराएको मान्छे म 😭 Reposted

संविधानले प्रदेश सरकारमा ७ भन्दा बढी मन्त्री बनाउन पाइदैँन भनेको छ, बन्यो १७ वटा। संविधानले मन्त्री बन्दा र छोड्दा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भनेको छ, हुन छोड्यो। संविधानले चुनाव खर्च देखाउ भन्छ, देखाउँदैनन्। संविधान कहाँ पालना भएको छ र?


बाटो हराएको मान्छे म 😭 Reposted

तरुण दल लाई यउटा कार्यकाल पुरै बन्धक बनायर ती अध्यक्ष्य काग्रेस केन्द्रीय सदस्य भय ने बि संघ का हजुर बा झन निकम्मा भयर गय संगठन को वास्ता नगर्ने नेताको चाकडि गर्ने हरुस्वार्थमा लिप्त भय कसरी जनताको अधिकार स्थापित गर्छन यी ७० बर्षे युबाले ।।

Tweet Image 1

बाटो हराएको मान्छे म 😭 Reposted

इतिहास हेर्नुस रगतको नाता कति बलियो थियो। कति पुस्ता संग सँगै बस्थे जब यो सम्पति, पैसा भन्ने चिज चिन्न थाले, तब आफ्ना आफ्ना कै बीचमा दुस्मनी पैदा हुन थाले। ``आज आफ्नो पनको होइन,पैसाको राज छ यो दुनियामा,,


Loading...

Something went wrong.


Something went wrong.