Similar User
@N83513307
@BhandariJanak13
@cvarezmee
@suraz_vai
पाप गरे पक्का धर्म गरे धक्का रे नि त । कि कसो सथी हो ... भलैइ को त जमानै छैन है 😁😁😁😁😁😁😁
About suspended accounts | Twitter Help Center help.twitter.com/articles/15790… via @support
जिन्दगी mobile जस्तो हाेइन,छानिछानी गित बजाउनलाइ, जिन्दगी त Radio Nepal जस्तै हाे, जुन गीत बज्छ त्यसैमा खुसि हुनु पर्छ।😊✌..
जसको बारिमा काक्रो छ उसैलाइ त्यस्को पिर हुन्छ भन्छन्, त्यस्तै, आफुलाइ त ट्विट लेख्नै आउन्न कसैले चोर्ला भन्ने चिन्ता नै छैन 😂
I'm not lazy I just really enjoy doing nothing Really Niraz bista
कसैलाई चाहन्छौ भने यस्तो अन्दाजमा चाहुँ कि ऊ तिमीलाई प्राप्त होस् नहोस् तर उसलाई जबपनि माया मिलोस् "तिमी" नै याद आओस्...
उसले सोध्यो: के पृथ्वी नारायण शाह नभएको भए हाम्रो देश हुदैनथ्यो र ? अनि मैले मुस्कराउदै जवाफ दिए के तेरो बाउ नभएको भए त हुन्थिस र ?
हामी नेपालीहरु गाडीमा झ्याल छेउको seat त कसैलाई दिदैनौ । । साला India*लाई पुरै देश दिने रे😑😑 Are u Comedy Me??
आसुको कुनै भाषा हुदैन । मनको ज्ञानले पढनु पर्छ।। बुझ्नेले एउटा काहानी देख्छ। नबुझ्नेले मात्र पानी देख्छ।।
तिम्रो एक नजर ले मलाइ फिदा बनायो के यो माया हो?????????????? । । । । । । म जता जता जान्छु त्यातै त्यातै आयो के यो छायां हो??????????????? 😂
जवान केटीको दिमाग र सुकेको काक्रो मलाई एउटै लाग्छ... बाहिर बाट भरी भित्र चाहिँ खाली.. For Example: नचिनेको केटासँग पोइला किन जाने दुख पाउन?😝
याद राख , एक माघले कहिल्यै जाडो छेकेर छेकिन्न हर बर्ष जाडो आउँछ,मेरो हर सहयोग को अपेक्षा राख, यक पटकको साथ र सहयोग लाई लत्याउने प्रयास नगर ।
बिझाउने दारी हुदैमा मर्द भैदैन महाशय,सबैलाई रिझाउने कला हुनुपर्छ।अभावमा आँखा रुझाँउदैमा स्त्री भैदैन,सानो कुरामा चित्त बुझाउने कला हुनुपर्छ!
सत्ययुगमा पनि बीस भाङ धतुरो खानेलाई पार्वतिले तपस्या गरेर आफ्नो बनाए । अहिले त कलियुग नै परो सोझा साझा केटाहरु भन्दा पनि ट्यापेका दिन आए ।
'सुन' फोहोरमा खसेपनि 'पुनः प्रयोग' गरिन्छ 'कमल' हिलोमा फुलेपनी 'भगवानलाई' चढाइन्छ त्यसैले 'स्थान' लाई होइन 'गुण'लाई प्राथमिकता दिउँ।
तिमिले एक पटक बाेलाय आउन सक्थे भमरा झै फुल खाेज्दै धाउन सक्थे, खै कस्ताे माया जालमा परेछु चाहेकाे भय तिमि जस्तै हजाराै संग माया लाउन सक्थे!
मन मिल्ने एउटि,साथी होस प्रभु। मित्रतामा अरुभन्दा,माथी होस प्रभु। यसरी साथ पाईयोस कि एकाअर्काको, म अछेता भए भने उनि,पाती होस प्रभु।।
United States Trends
- 1. Drake 203 B posts
- 2. UConn 14,6 B posts
- 3. Dan Hurley 3.280 posts
- 4. Jack Smith 174 B posts
- 5. Not Like Us 53,1 B posts
- 6. Aubrey 9.222 posts
- 7. Newsom 20,6 B posts
- 8. Vancouver 14,2 B posts
- 9. Maui 10,6 B posts
- 10. UMG and Spotify 6.904 posts
- 11. COTLTOOZ 3.461 posts
- 12. Solo Ball 1.362 posts
- 13. lana 73,5 B posts
- 14. #drwfirstgoal N/A
- 15. #LightningStrikes N/A
- 16. #ShootingStar N/A
- 17. Mexico and Canada 3.437 posts
- 18. #mnwildfirst N/A
- 19. Tyrese Hunter 1.209 posts
- 20. Penny Hardaway 1.272 posts
Something went wrong.
Something went wrong.