@me_prakash091 Profile picture

उपाध्याय श्री

@me_prakash091

बलेको आगो ताप्न तछाड मछाड गर्दा कतै आफ्नै कछाडमा आगो नसल्कियोस!! .(100%follow back)

Joined November 2016
Similar User
❤👉LasT September😘💏 photo

@SrGmRml

RIJAN photo

@DhakalRijan

Keshav raj 🇳🇵 photo

@IamKeshav79

अ 🎇 photo

@LothyalBs

रोशन 🇳🇵 photo

@roshan_thinker

खगेन्द्र अधिकारी photo

@khagendra_ad

सुजन photo

@surunpl

eSabthok photo

@eSabthok

💘निर्मल photo

@PahadiNirmal

कुरा सुन्ने पालो अब महको!!


उपाध्याय श्री Reposted

That burst of pace reminds of a certain French player


उपाध्याय श्री Reposted

मान्छेले पराइबाट पाएको इज्जत र आफ्नाबाट पाएको बेइज्जती कहिले भुल्न सक्दैनन् !


उपाध्याय श्री Reposted

न्यानोपन त तिमीले नै लिएर गयौ, केवल धागो मात्र छ स्विटर सँग। -@pradip_rodan


उपाध्याय श्री Reposted

हुन्छ र जिन्दगी यस्तो कसैको ? जानलाई गन्तव्य नभएजस्तो पर्खिनलाई कोही नभएजस्तो रुनलाई आँशु नै नभएजस्तो हुन्छ र जिन्दगी यस्तो कसैको? एक्लिएको बेला छेउमा आएर बस्ने कोही नभएजस्तो भत्किएको बेला समेटिदिने कोही कहीँ नभइदिएजस्तो हराउँदा खोजी गरिदिने कोही नभएजस्तो, हुन्छ र कोही यति एक्लो?


उपाध्याय श्री Reposted

गुलाबि त्यो ओठ लाई सितन बनाएर तिम्रो जवानिको रस पिउन मन छ पुरै झ्याप हुने गरि !!


उपाध्याय श्री Reposted

कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो


उपाध्याय श्री Reposted

जिम्मेवारिको बोझ, धनको खोज, अनि परिवारको सोचले जिन्दगी सकिने रहेछ। 🙄🙄✅✅


उपाध्याय श्री Reposted

लास निकै भारी थियो त्यो गरिबको सायद, सपनाहरु पनि साथमै लिएर गएको हुनु पर्छ😍😍


राजनितिक हस्त्यक्षप हुदैन थियो त, प्रहरी ले कति छिटो अनुसन्धान गरि हत्यारा पत्ता लाउदोरैछ, यो बोहोरा कान्डले प्रस्टै देखायो!!्.....


उपाध्याय श्री Reposted

सोचेको थिइन कि कस्तो सोच राख्नुपर्छ; मेरा बाले सोचे,म बा कै सोच राख्छु भनी, मेरी अामाले सोचे,म अामा कै सोच राख्छु भनी, तर म फेरि सोच्दैछु,सोच राख्नु जरुरी त छ तर कस्तो सोच ???


नेपालको झन्डा, राजेश हमाल र रबि लामिछाने विरुद्ध बोल्नु भनेको आफ्नै काल निम्त्याउनु हो हेक्का होस!!!!!।। #नत्र भा हाम्रो बर्षा राउत,सरिता गिरि, दिपा र दिलसानी लाई सोद्नुस पिडा😁😁


उपाध्याय श्री Reposted

We have serious differences with PM @kpsharmaoli on many issues, including his conduct of international relations. But deliberate/sustained campaign of mudslinging against PM Oli by some Indian media cannot be acceptable.That doesn't do Nepal-India relations any good.

Tweet Image 1

दुख र संघर्ष के हो भनि सिकाउने मेरो आफ्नै भित्री ह्र्दय लाई पनि गुरु पुर्णिमा को सुभकामना!!


हैसियत त धेरै थियो तर कठै आफनो खुसी आफै किन्न नसक्ने महान सहिद भैदिए!!


उपाध्याय श्री Reposted

तेहि च्यात्तिएको पछ्छेउरी बेरेकी आमा ले जन्माएकी सन्तान आज मेरि आमा फोहोरी छिन भन्दै प्रेमिकाको गाला सुम्सुम्याउछ,,,😈😈 ... #थुक्क_माया


उपाध्याय श्री Reposted

राष्ट्रपति व्यक्ति होइन संस्था हो।पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।@PresidentofNP ज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!


उपाध्याय श्री Reposted

मनमा पीर, थोरै ऋण, र दुई चार दुश्मनले साथ छोडेनन् भने भाग्यमानी ठान्नुस । किन भने, पिरले बाँच्न सिकाउँछ । ऋणले कमाउँन सिकाउँछ र दुश्मनले जित्न सिकाउँछ । #शुभ_विहानी🌷🌷☕☕☕☕🙏🙏


उपाध्याय श्री Reposted

कसैले भनेको थियो “तिमी जन्मदा र मर्दा मान्छेले तिमीलाइ माया गर्छ, त्यो बीचको समय चाहिं तिमी आफैले एक्लै सामना गर्नु पर्छ “ सत्य हो शायद


Loading...

Something went wrong.


Something went wrong.