@parajuliprakas Profile picture

अपरिचित_खोज

@parajuliprakas

Try to be rainbow in someone's cloud.

Joined November 2014
Similar User
Subash Sharma photo

@mysterioussubas

no one 🕐 photo

@114f04c67902423

Ridima..... photo

@dreamgirl_05

Arjun Sharma photo

@Arjun_s_05

Tej💤💤💤💤T photo

@TejendraDaulyal

गन्तव्य 😎 photo

@ramesh_karkii

Pinned

काल्पनिक कथाकी रानीहरु सधैं धोकेबाज र निष्ठुरी हुँदा रैछन। #khoj


अन्त हि अनन्त है। Good_ night #khoj


एक्लो, एकान्त अनि एक्लोपन। #khoj #Thought


अपरिचित_खोज Reposted

हिजो नेपाल गरिव तर सुन्दरतम देश कुरुप राजनीतिले नरेटिएको जिउँदो देश आदर्श र अनुशासन मान्दै मस्त निदाउन सकिने देश आज धन चाहना बोकेको कुरुप देश नेताहरुले रेटेर थिलथिलो बनाईएको मरे तुल्य देश अनुशासन हिनता र कुशासनले सुत्न नसकिने देश तर `युवा´ र नवीन जीवन-आदर्श खोजी रहेको देश।


म शुन्यमा शुन्य सरि बिलाउँदैछ... बिस्तारै.......बिस्तारै....... #khoj


अनिद्रा अनि एक्लोपन......... । #khoj


अपरिचित_खोज Reposted

सबै छोरी हरु यसरी नै गलत लाई गलत नै भन्न सक्ने अबस्थामा पुगोस्


आफ्नै हातले रोपेर गोडमेल गरेर हुर्काएका ति धनियाँका पातहरू सिलौटामा पिस्दै गर्दा सम्झिए आखिरीमा ख्याल गर्ने सबैले माया गरेको कहाँ हुन्छ र। मानिसले जे गर्छन सबैले आफ्ना फाइदाको लागि गर्ने गर्छन, महोदय । #khoj_cp


जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नुहोस बरु तपाई अफै राम्रो बन्ने कोसिस गर्नुहोस सायद तपाईँलाई पाएर कसैको खोज पो पुरा हुन्छकी । #khoj


मन दुखाएर होइन मन बुझाएर जिउन सिक्नुस किनकी चाहेको सबैकुरा पाइँदैन जिन्दगीमा। #khoj


फलामलाई पगाल्दैछु भन्ने अहम्ता बोकेको काठले कदापि सोच्न सकेन कि आफु खरानी हुँदैछु भनेर। #khoj


अलिकति ठक्कर खाएपछि थाहा भयो, चुडिएको चप्पललाई जुत्ताले पनि हेप्दो रहेछ। #khoj


नयाँ वर्ष 2078 सालको सबैमा हार्दिक शुभकामना। #khoj


बन्दमा अस्तव्यस्त बनेको गाडी जस्तै भयो जिन्दगी, सकुसल छ तर अगाडि बढ्न सक्दैन। #khoj


जुन घरमा बास बस्न सकिदैन, त्यो घरको के गनासो गर्छस् ए जिन्दगी। #khoj


शहरिया जातहरू भनेको खुप सोखिम हुन्छ नी दुख गरेको छैन तर यो चाइयो त्यो चाइयो भन्छ नि। #सेन्मिखा #हेर्ने_कथा #khoj


United States Trends
Loading...

Something went wrong.


Something went wrong.