@kajisarkar_7 Profile picture

Deepak kaji

@kajisarkar_7

#सत्य_सेवा_सुरक्षणम् #100%_follow_back get instantly follow back😊

Joined May 2020
Similar User
jitendra yadav photo

@Nepali_JituBabu

saanumaya photo

@binita_01

कुमार मौद्गल्य photo

@NamansharmaG

Suzata Sapkota photo

@Suzata_sapkota

उदास पक्कै छु तर तिमी सँग रिसाएको छैन तिम्रो दिलमा छु तर पास छैन झुठ बोलुँ त सब थोक छ म सँग साँचो बोलुँ त तिमी बाहेक केही छैन मसँग


उसलाई लाज लाग्थ्यो रे आमाको कपडा देखेर आमासँग सहर घुम्न 💔 धन्न गाउँबाट शहर लौजादा लैजाँदै आमाको बाटोमै मृत्यु भएछ।।😳😥


कुनै नाम यति धेरै प्यारा हुन्छन् कि, अरूले अरूलाई बोलाउदा समेत तिम्रा याद आइदिन्छन्


भनिन्छ छ नि प्रेम मानिसको जीवनमा एकपटक हुन्छ त्यो मैले गरिसके अब मसँग प्रेम गर्ने हिम्मत छैन


तिमीले बिर्सिन चाह्यौ... मैले सम्झाउन छोडिदिए !!!


मनमा घर बनाई बस्ने बानी छ मेरो, अरूको भन्दा फरक कहानी छ मेरो, जसले जति नै गहिरो घाउ दिए पनि त्यति नै मुस्कुराईदिने बानी छ मेरो ।।😊❤️#शुभ_प्रभात #शुभदिनको_कामना ✍️✌️


शुभप्रभात , फलोब्याक दिनेले यो ट्विट लाइक गर्नुस र "gm " रिप्लाई गर्नुस ।।।


मित्रतामा सानो सानो कमजोरी सजिलै बिर्सेर अात्मीय पन यदि कोही मित्रले कायमै राख्छ भने त्यो एक असल अनमोल मित्र हो ।। #शुभरात्री_शुभसपनी❤️🤗


चाहे मनमा जति नै पिडा किन नहोस्, परिवारको दैनिक छाक टार्न नै मुस्किल किन नहोस् ! अाफ्नाे सन्तान कहिल्यै पनि दुखित नबनून् र परिस्थिति संग जुध्ने सामर्थ्य राखून् अनि लक्ष्यबाट बिचलित नहुन् भनि सन्तानको शिरमा सधै अाशिर्वाद अनि पिडा भएनि अोठमा हासो हूने गर्छ बाउआमाको ..!!


Deepak kaji Reposted

जस्तो कि बथान छुटे पछिका चराहरु कहिलेकाहीँ आकाश वरपर भौंतारी रहन्छ अनि हराउंछ!त्यस्तै हुंने रहेछन कहिले काहीँ संगोल छुटे पछिका मानिसहरु पनि कतै हराए जतिनै हुंने रहेछन।चरो आकाशको थियो आकाशमै उँड्यो र कतै आकाशमै हरायो!म भिडभाडको मान्छे भिडभाडमै छु अनि भिडभाडमै हराएछु!कता हराएछु


Deepak kaji Reposted

दिपा श्री ले महानायक चिनिनन दुर्गेशले नारायण गोपालको गित चिनेन्न पुलिसले सुन चिन्न सकेन न्याधिशले अपराधी चिन्न सकेनन अनि तिम्ले मेरो माया😂🙈 #BM


Having millions of friends is not a miracle, it's having ONE friend who will stand with YOU when millions of people are against YOU . .......GOOD EVENING ........


टाढा भएपछि मात्र मानिसहरू याद गर्छन् भन्ने हुँदैन । चाहे टाढा होस् या नजिक चाहानेहरू सधै याद गर्दारहेछन् । #शुभपल_शुभसन्ध्या ✍️❤️🤗


रिस त साथीहरु त्यो बेला नि गर्थे जब म Exam Hall मा चाँडै थप कापी माग्दा साथीहरु आफ्नो लेख्न छोडेर एका-एक मेरो मुखमा हेर्ने गर्थे अनि म मुसुक्क हाँस्थे मात्र ..


Loading...
United States Trends
Loading...

Something went wrong.


Something went wrong.