di47037's profile picture. सपनाको शुखद क्षण!!!भोलि नहुन सक्छ।स्त्री पुरुषको चरित्र सम्बन्धी अध्ययन @आउनुस् न 🙏❤️!!सानो कुरो गरेर जानोस् ल!

Dina Aatray,

@di47037

सपनाको शुखद क्षण!!!भोलि नहुन सक्छ।स्त्री पुरुषको चरित्र सम्बन्धी अध्ययन @आउनुस् न 🙏❤️!!सानो कुरो गरेर जानोस् ल!

Joined March 2023
Similar User
Ramchan81493361's profile picture. प्रभातिय चिन्तन ,दिवा कार्यसम्पादन नै रात्रिको सुख र सम्वृद्धि हो। (बेथितिका बिरुध्दका साथै शुसासनको लागि बुलन्द बोलिरहने असल नागरिक)

@Ramchan81493361

SrijanaKshetri1's profile picture. 🥰🥰🥰
your goal is to  progress  not try to impress

@SrijanaKshetri1

NishanXettri8's profile picture.

@NishanXettri8

Chhetri4998's profile picture.

@Chhetri4998

AnilJos46940486's profile picture.

@AnilJos46940486

DilipKu50541373's profile picture. my life my rules

@DilipKu50541373

Nareshb16700654's profile picture. अवसरको खोजी

@Nareshb16700654

UpamaSharma10's profile picture.

@UpamaSharma10

AnitaAd89415220's profile picture.

@AnitaAd89415220

kedhar8123's profile picture.

@kedhar8123

darshanpokhare7's profile picture.

@darshanpokhare7

RabinRa99957478's profile picture.

@RabinRa99957478

pradipa99004914's profile picture. मलाई दुनियासँग लड्नु छैन,  मलाई त समय र परिस्तिथिसँग लडेर आफ्नो लक्ष्य पूरा गर्नु छ !

@pradipa99004914

sah123surendra's profile picture.

@sah123surendra

कसलाई भनौं खोइ?@@जीवन फूल थियो वा काँडा भनेर!सायद देवता पनि अन भिज्ञ छन्।


Na टुइट न टुइटे न tuitini कतै पनि दिगो पन देखिन


मैथुनआदी ज्ञान सबै प्राणीमा हुन्छ। सरीरको आबस्यकता पनि हो तर विचलन र आशक्ति बाट मानव पीडित छन्


पाँच प्रकिर्ती पाँच नियम सबैको साझा धर्म वा इवर हो यो भन्दा माथि खोजी रहनु भ्रम हो होइन र!शुभ बिहानी🙏❤️


Dina Aatray, Reposted

सबैले आफ्नो आफ्नो स्वभाव देखाउने हो,दुइ चार दिन आफ्नो स्वभाव लुकाए पनि एक समय पछि त आफ्नै धरातलमा आउछौ। #शुभ_बिहानी


हाम्रो देश नेपालमा सायद नपढेको साक्षर लाइ विद्वान मान्ने चलन छ।


मुसुक्क हास्ने त्यो दृश्य र शब्द त भाग्यले मात्र पाइन्छ भन्छ


Dina Aatray, Reposted

Wow❣️❣️ This happens in Nepal Only यस्तो त नेपालमै त हुन्छ ।


जसले जीवन र जगत बुझेको छ माया त्यसै संग गर्नोस्।


Dina Aatray, Reposted

अब पर्दैन तिमी फर्केर आउन, माया त अथाह छ तर मन मरिसक्यो। 💜


नदेखेको मान्छे,अबुझेको शास्त्र,नबसेको घर,कसरी आफ्नो हुन्छ र


फलो गरेर अन फलो गर्ने हरु साद चारी होइनन्


जय होस् सबैको🙏❤️


बैसमा@@येका दुई नखरमाउली फकाउँदै थिए तर तिनको कुरा मेरो हितमा थिएन सायद जिन्दगी जीवन्त रहने मात्र मागी बिबाह मात्र हो।त्यही राम्रो लाग्छ


बल्ल पाएको@@@मानव योनी,ब्राम्हण कास्ट@तर रूप,धन र शिक्षाको कमी,सायद धेरै पिछडा भूगोल।त्यसकारण तिम्रो योग्य हुन सकिएन।जसको योग्य थिए उनैलाई पाएँ यसैमा सन्तुष्ट।एक नारी ब्रह्मचारी।🙏


मानिसको मुक्ति अतृप्त आत्माको उद्धार संस्कार संस्कृति आदि


असम्भब@यो शब्द कुन बेला प्रयोग हुन्छ था भयेन तर स्वार्थ सहितको कामना देवता पनि राख्छन्


Dina Aatray, Reposted

ओलीलक्षित माधवको टिप्पणीः सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन


गरिबी@@तन,मन्,धन,विद्या आदि को अभाव भएका व्यक्ति गरीब हुन्।


Dina Aatray, Reposted

मन पराउँछौ भने message गर, म केही भन्दिन.!!🤗🤘


Loading...

Something went wrong.


Something went wrong.