tikathapa2024's profile picture. नमस्कार Twitterमा नयाँ छु हजुरहरु सबैले Floow गरेर साथ दिनु होला🙏🙏

𝐓𝐢𝐤𝐚𝐓𝐡𝐚𝐩𝐚 𝐌𝐚𝐠𝐚𝐫

@tikathapa2024

नमस्कार Twitterमा नयाँ छु हजुरहरु सबैले Floow गरेर साथ दिनु होला🙏🙏

Joined June 2023
Similar User
nepali_poetry's profile picture. काव्य मनपर्छ?

@nepali_poetry

ChanSundip's profile picture.

@ChanSundip

senhemraj55's profile picture. Living in a world of filters and hashtags.
proud to be the Nepali.

@senhemraj55

Ramchan81493361's profile picture. प्रभातिय चिन्तन ,दिवा कार्यसम्पादन नै रात्रिको सुख र सम्वृद्धि हो। (बेथितिका बिरुध्दका साथै शुसासनको लागि बुलन्द बोलिरहने असल नागरिक)

@Ramchan81493361

Srijana01703105's profile picture. Uncooked and Unfiltered here

@Srijana01703105

gumaang_grg's profile picture. मैले अहिले मेरा यी कापी र कलमलाई सबै भन्दा प्यारो साथी बनाएको छु , मलाई आशा छ कि यिनिहरुले त मेरो मनको हरेक कुराहरु अवश्य बुझ्नेछ ।😊😊

@gumaang_grg

Santosh39878261's profile picture. साथ दिनु छ भने बाचुन्जेल देउ न यार मरे पछि त मलाई कहाँ थाहा हुन्छ र तिमी मेरो मलामी जान्छौ या जान्नौ भनेर 😍

@Santosh39878261

DilipKu50541373's profile picture. my life my rules

@DilipKu50541373

KMRBC12's profile picture. GIVE RESPECT TAKE RESPECT 🙏
 @ Uneducated#अधैर्य आत्मा

@KMRBC12

falls_cloud's profile picture. UI/UX Designer | Graphic Designer | Video Editing | T-shirt Design | Affiliate marketing

@falls_cloud

BhubanAcharya's profile picture.

@BhubanAcharya

RekhBahadu67861's profile picture. first priority is life, 
because life is very important 👍😊

@RekhBahadu67861

Pinned

✍️असफलताले भन्दा पनि त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा....😐️😲🙏


थाहा छैन कहाँ जाने हो एकातिर बिग्रेको जिन्दगी छ अनि अर्कोतिर स्वर्थी संसार!


"आजको दिनबाट मैले एक्लो नरहने निर्णय गरे."😀 #मेरो सम्पुर्ण शुभ-चिन्तकहरुमा सम्झना छ है त...🙏

tikathapa2024's tweet image. "आजको दिनबाट मैले एक्लो नरहने निर्णय गरे."😀
#मेरो सम्पुर्ण शुभ-चिन्तकहरुमा सम्झना छ है त...🙏

खुशी हुने अर्को तरिका यो पनि हो। बिश्वास आफै प्रति गर्नुस् अनि आश कसै प्रती नगर्नुस् । #यर्थाथ


जागिर खानु भनेको सस्तो भाँडामा अर्काको जिन्दगी बाँचिदिनु जस्तै हो ! त्यहाँ आफ्नो कुनै अस्तित्व हुँदैन !!


सुनेको थिए हरेक जलेको चीज बाट धुवाँ आउँछ अनि खरानी हुन्छ।तर चुपचाप जलिरहेको मेरो मुटु बाट त न धुवाँ नै आउँछ न त खरानी नै देख्छु😭😭....


Never try to hurt me..🤨If l hurt you back ..😬You will google..🤐 How to stop crying 😆


सत्य बोल्नु त टाढाको कुरा भो, आजकालका मान्छेहरु सत्य सुन्न पनि मन पराउदैनन।।🤔🤔


"बचपन"मा खेल्दा खेल्दै एउँटा "ढुङ्गा" टिपेर आँकाश तिर फालेको थिएँ.... आज "आफ्नो" हालत देखेर सोच्दैछु😌 "भगवान"लाई नै लागेछ क्यारे😐😓


सपना र यथार्थमा एउटै फरक छ, सपना सकेजति देख्न पाइन्छ अनि यथार्थ सकेजति भोग्न पाइन्छ।


तिनै हुन आफन्त जो चोटमा मलम लगाउनुको सट्टा नुन छर्किदिन्छन् र एकदिन नुन खादैनन् तपाईंको नाममा....


आफ्नो लागि हैन हजुर,, दुश्मन र आफन्तिहरुको लागि प्रगती गर्दिनु पर्ने टर्चर छ मलाई!


मसँग खराबीपन र राम्रोपना दुवै छ तय तपाईंले गर्नुस् भेट कोसँग गर्ने♥️


सबथोक भएर पनि भोको पेट बस्यो भने व्रत हुन्छ,केही नभएर भोको पेट बसे गरिबी। आखिर भोको त पेट नै होईन र ?..🤔


प्रेम र निद्रा उस्तै उस्तै लाग्छन्, दुबैले देखाउनसम्म सपना देखाउँछन् ।


न रसाएका ऑंखा, न दुखेको मन अनि कहानी बिनाको मान्छे खोजेर कहॉं भेट्छौ र ???? फेरि पनि गुनासो किन .....


रानीलाई "आँखा" लगाउने काम राजाको हो...प्रजाको होईन 😜😍😍


बाच्ने रहर कसलाई हुदैन र ?

tikathapa2024's tweet image. बाच्ने रहर कसलाई हुदैन र ?

फेरि रात पर्यो फेरि तिम्रो याद आउँछ😊


Loading...

Something went wrong.


Something went wrong.