@PremKha58048005 Profile picture

Prem Khadka.

@PremKha58048005

Teacher

Similar User
बिनोद photo

@BinodTi98536260

भुपेन्द्र बहादुर शाही photo

@bhupen_shahe

Madan Raj Giri photo

@MadanRajGiri2

Prakash Pachhain photo

@pachhainvai

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ photo

@b1p1n_

The Tech Guy photo

@thetechguy_5

AK1994® photo

@KshetryAK

🇳🇵शंकर 🇳🇵 photo

@shekharnik

साशकले सुशासनलाई कुण्ठित गरि नागरिकको अभिव्यक्ति स्वतन्त्रताको खिलाप गर्दै लोकतान्त्रिक गणतन्त्रको खोलओडाएर फाँसिष्ट तानाशाही शासन लाद्दै सार्बभौम नागरिकलाइ धरपकड गरिएकोमा कलम चाउदा द्रोह अपराध हुन्छ भनी कलम बन्द गर्नु भन्दा कलमनै भाच्नु उचित होला।


बिकृति बिसंगति,बेथिति,भ्रष्टाचार माफियावादि अत्यचार ,बिचौलियातन्त्र र लोकतन्त्रनामक खोलओडाएको तानाशाही तन्त्रको बारेमा बोल्नु लेख्नु द्रोह र अपराध हो भने संबिधान प्रदत्त सार्बभौम नागरिक हक वाकस्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता कसकालागी हो?निकायबाट छिनोफानो होस।


बिदेशमा नेपालको पासपोर्टको महत्वलेस सुडान,सोमालियाको जस्तै हुनुको कारण रातो पासपोर्ट दुरुपयोग,गरिमामय पदमा आषिन ब्याक्तित्वबाट मानव तस्करि गरिनुको कारण हो।


भारतिय बिस्तारवादको परकाष्ठ youtu.be/XCcgv77k2vE?si…


यदि मिनबहादुर गुरुङ स्वार्थ रहित दानबिर थिए भने रास्ट्रय आविस्कार केन्द्र(बैज्ञानिक महाबिर पुन)लाई सहयोग गर्ने थिए।अब के ?आफै बुझौं ।


आज्ञानका पर्दा हटेका छैनन् आफै मपाइ बन्नेहरु ज्ञानि होइनन्।


धनराज गुरुङको सहकारी काण्ड पछि सहकारी ठगिको आवज सर्बजनिक कार्यक्रम देखि सडक र सद्न सम्म कुर्लिने जनताले मानेका ठानेका गगन र बिस्वप्रकशको बोली एकएक बन्ध भयो।नकारात्मक सोचाइ भएको अह्रीसे कहिले पनि सकारात्मक बिचार राख्दैन।यस्तो ब्याक्ति स्वार्थी हुन्छ।समाजसेवी हुदैन।


गणतन्त्रका नाममा ३५ वर्ष सम्म देश लुटेको सम्पती फिर्ता गरियोस! एति,ओम्नि ,बालुवाटार ,टेरमक्स,बाँसबारी ,स्काउट ,गिरिबन्धु ललितानिवास काण्ड ।


रोयर कानुनले छुट दिइन्छ?


जल जमिन जंगल र सहकारी खाने को ?सबैलाई स्पष्ट भया!आफैं धामी आफैं बोक्सी पो!


बक्यौता मिनाहा गर्ने ऋण काडेर भ्रष्टाचार गर्नुपर्ने यसरी भ्रस्टाचारले हदनाघेको देख्दा जनताले सत्ताबाट थुतेर बंगलादेशि सैलिमा हसिना बनाउनु पर्ने टट्कारो आवस्यकता छ।ढिलो होइन...


Prem Khadka. Reposted

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रवि लामिछाने गृहमन्त्री हुँदा उनले एउटा मात्रै फाइल खोलेको बताएका छन् अनि जिबि पक्राउ नपर्दा सम्म भातै खान्न भन्ने गगने र बिश्वप्रकाश् अहिले नि भोकै होलान् त ???

Tweet Image 1

आगमन<>बैरगमन ============ बैरगमन= तस्कर हिस्स ! आगमन=माफिया खिस्स! नागरिक ??????????


Loading...

Something went wrong.


Something went wrong.