@KesharThakulla2 Profile picture

Keshar Thakulla

@KesharThakulla2

आफु त सानो मान्छे परियो कसैले चिन्दैनन्। ।

Similar User
Md Ashraf photo

@MdAshra78782991

Chandra Khatiwoda photo

@ChandraKhatiwo4

🎆🎇यो बिरानो शहर पनि झिलमिल भई सक्यो तर यो जिन्दगीको गोर्याट्टो अझै अन्धकार मै छ !!


झ्याप्प आँखा लागे छ । Good night 😴


केही सपना थिए पूरा गर्न हिडेको म आज आफ्नै घर जान एउटा सपना बनेको छ ।


जिवन त साधारण नै छ 😊 कठिन त सपना र जिम्मेवारी छन् 😔 #DearZindagi #प्रदेशी_जिन्दगी #जिन्दगीको_थकाई

Tweet Image 1

म धागो झै अल्झि रहे जिन्दगीमा समय सुई झै सुई-के छ !! #DearZindagi #प्रदेशी_जिन्दगी


*गजल* #माटो माथि बाटो कस्ले बनायो बा ? मान्छे मान्छेमा फाटो कस्ले बनायो बा ? #एकै कोखमा जन्मिएका सन्तान हौँ दुईभाई, तर एउटा बाठो, एउटा लाटो कस्ले बनायो बा ? #हामी जात धर्म भन्दै कराउछौ, सबैको रगत रातो कस्ले बनायो ?


माया हैन भने किन हेर्थे म तिमी तिर ?

Tweet Image 1

ति कुराहरू पुराना भैसक्यो, यो मन अर्कै दिवाना भैसक्यो।। भो नगरौ बितेका कुराहरू, सम्झिन छोडेको जमाना भैसक्यो


तिम्रो माया चरि जस्तै मेरो माया पिजडा झै भो!!


जिन्दगी बर्खामा भिजेको किताब जस्तो छ !! #प्रदेशी_जिन्दगी #highlight #follower


न दुख्ने मन न रुने आँखा न थाक्ने शरीर भए जिन्दगी कति रंगिन हुन्थ्यो होला है ।😊


पर्खनेको अायु छोटो हुन्छ रे, तिमी फर्कन अबेर नगर्नु है।


भाग्यको लेखा भोग्नैपर्ने रहेछ, न दु:ख बेच्न सकिन्छ न सुख किन्न नै।।


सफलता सजिलै पाउने भए हारको पिडा कसले बुझ्थो!"😲💗


चारै तिर हरियाली भई सक्यो,यो जिन्दगीमा खडेरी परेको छ कहिले हरियो बन्ला खै ?


हास्ने खेल्ने उमेर गए हजुर काधमा जिम्मेवारी आएसी


मेरो पसल

Tweet Image 1

मैले फुल दिए तिमीले काडा किन बिझायौँ ?


चुडिएको चप्पलमा बारम्बार अल्झिरहनु भन्दा त खालि खुट्टाले नै गन्तव्य तय गर्नु ठिक हुन्छ।♥️


बा नपढेर दुख पाए म पढेर दुख पाए!!


United States Trends
Loading...

Something went wrong.


Something went wrong.