@RoshanL55777431 Profile picture

Roshan Limbu

@RoshanL55777431

Similar User
यशोदा चन्द photo

@yashodachand

aashiq07 photo

@PaudelAashiq07

𝙎𝘼𝙉𝙅𝘼𝙔 💎 photo

@Leo_Sanzu

सरगम शाह। photo

@DeepakS21037267

आशिम काफ्लेली photo

@kafleli

Rebika photo

@xplore_rebika

Utsav Mahara photo

@MaharaLg

Dr.Ganesh photo

@sargamganesh

Rajesh Chhetri photo

@rajeshchhetri44

Neeraz prashad Dangal photo

@niraj_dangal

Devraj neupane photo

@neupanedevraj99

Gita Thapa photo

@BinsRaw

Dr Suraz photo

@sahsuraj455

Hari Stha photo

@harishr17749291

Roshan Limbu Reposted

#SonaliBendre is serving good looks! 😍🫶🏽 #Celebs

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

Roshan Limbu Reposted

मोबाईल ले मलाई चलाको होकि, मैले मोबाइल चलाको हो थाहा नै पाउदिन त 🤔🤔


So beautyful

डिपेन्डेनमा 🇮🇳india सम्म भएपनी लान्छु भन्ने मायालु त चाहिदो रहेछ 😂😂



Good evening everyone.....


Roshan Limbu Reposted

ऊ आएर नै सन्ध्या जगमगायो गगनको जुन पनि सलबलायो सकिन हेर्न उसको आँखमा मैले मुख सुक्यो ढुकढुकि हडबढायो।।


Roshan Limbu Reposted

बेरङ्ग यो जिन्दगीमा रङ्ग भर्ने कोही भए! हात समाइ जीवन-यात्रा सङ्गै गर्ने कोही भए! तर्न गाह्रो जिन्दगीका भँगाला र दोभानहरु। नआत्तिँदै पाइला राखी सङ्गै तर्ने कोही भए! एक्लै पनि चल्छ तर- कोही भए सहज हुन्छ। यै मनलाई थातवास मानि बसाइँ सर्ने कोही भए! 😊

बेरङ्ग यो जिन्दगीमा रङ्ग भर्ने कोही भए! हात समाइ जीवन-यात्रा सङ्गै गर्ने कोही भए! तर्न गाह्रो जिन्दगीका भँगाला र दोभानहरु। नआत्तिँदै पाइला राखी सङ्गै तर्ने कोही भए! एक्लै पनि चल्छ तर- कोही भए सहज हुन्छ। यै मनलाई थातवास मानि बसाइँ सर्ने कोही भए! 😊



Roshan Limbu Reposted

केहि चाहना बर्सातका ती थोपा जस्तै थिए... जसलाई पाउनको लागि हत्केला त भिज्यो तर हात सधै खाली रह्यो...!!

केहि चाहना बर्सातका ती थोपा जस्तै थिए... जसलाई पाउनको लागि हत्केला त भिज्यो तर हात सधै खाली रह्यो...!!🤞



Roshan Limbu Reposted

अनुहार सुन्दर होस नहोस् फरक पर्दैन तर मुखबाट निस्कने शब्दहरुमा मिठास हुनुपर्दछ किनकि मान्छेहरु सुन्दरता बिर्सिन्छन् तर वचन जिन्दगीभर बिर्सिदैनन....!!✍️✍️🌺 #शुभबिहानी 🖼️🖼️🖼️ #ॐ_शं_शनैश्चराय_नमः ⚜️⚜️ #शुभ_शनिवार ♥️🔱♥️ #सबैको_जय_होस् 🙏🙏🌺


Roshan Limbu Reposted

यस्ता असतिहरू त मर्छन, नो प्रोब्लम । तर बाटोका निर्दोश अरुलाई मार्छन त्यो चै साऱ्हो रिस उठ्छ । बाटो साझा हो तिनर्को बाउँको विर्ता हैन भनेर १-२ महिना भित्र कोच्न मिल्दैन ? 😡😤


Roshan Limbu Reposted

हाँसोमा, उदासीमा थरथराउँदै बर्सिएका आँखाहरुमा सुनसान गल्लीमा बिछ्याइएका निराश नजरहरुमा तिम्रो कमी हरपल खट्किरहन्छ... बिहानीको पहिलो किरणमा या सिन्दूरी साँझमा तिमी याद बनि रहन्छौ मेरा हर स्थानमा तर यो सत्य हो प्रिय, तिम्रो कमि हरपल हर स्थानमा खट्किरहन्छ ...!! 🤞


Roshan Limbu Reposted

सिधै युटुबे र क्यामेरा बोकेर अनुगमनमा जाने राज्यको जुनसुकै सम्यन्त्रलाई पनि लात हानेर पठाए हुन्छ जनताले | किन्तु परन्तु भन्नै पर्दैन है |

महानगरकाे राजश्व टाेलीलाई रञ्जना कम्पलेक्समा अनुगमन गर्न अवरोध पूरा भिडियाे : youtube.com/watch?v=RAewVT… #SidhaKura



Roshan Limbu Reposted

काठमाडौंका सहरमा यात्रु बोकेर कुद्ने हजारौं राइडरमध्ये जोगा त्यस्ता राइडर हुन्, जो छोरीको उच्च शिक्षा पूरा गर्ने सपनाले बुढ्यौलीमा पनि जागा छन् । onlinekhabar.com/2024/05/147692…


Roshan Limbu Reposted

देश...

महानगरकाे राजश्व टाेलीलाई रञ्जना कम्पलेक्समा अनुगमन गर्न अवरोध पूरा भिडियाे : youtube.com/watch?v=RAewVT… #SidhaKura



Roshan Limbu Reposted

रोजाई गलत हो मेरो, तिमी त आफ्नो ठाउँमा सहि छौ!! #शुभबिहानी 🌿☕️🌹🌻🙏


Roshan Limbu Reposted

THE DARK FILE- 4 सार्वजनिक नहुँदा आम दर्शक निराशमा ! छिटो ल्याउन सिधा कुरा टिमलाई दबाब

Tweet Image 1

Roshan Limbu Reposted

आफैंलाई राम्रो लागेको एउटा अर्को तस्बिर...., सन्त संगतमा रमाउँदाको आनन्ददायक क्षण ।

Tweet Image 1

Roshan Limbu Reposted

अहिले माफी पाउने भनेकै यस्तै झुटको खेती गर्ने भ्रष्टाचारी धर्मछाडाहरुले हो!सोझा इमान्दार समाजसेवीलाई नेपाली जनताले मूल्यांकन गर्ने हैसियत राख्दैनन् या राख्न चाहदैनन्!


Roshan Limbu Reposted

आफुत टुहुरो परे । मानसपटलमा सम्झना मात्रै बाकी छ, आफू सानो छदाँ बाबुआमालाई केही दिन सकियन ,अहिले केही कमाउन सक्ने हुदा आफ्ना साथमा रहेनन , दैबको लिला यस्तै छ अनि संसारको रित पनि ।


Roshan Limbu Reposted

सौभाग्यले पाएको "आज" लाई हिजोको चिन्तित कुराले नबिगारौ,किनकी जीऊनु त आज हो!जुन कुराले दु:ख महशुष हुन्छ,त्यो कुरा भुलिदिनु नै उत्तम मानिन्छ!!! शुभ विहानी।। शुभ दिन।।


Loading...

Something went wrong.


Something went wrong.