@NamaskarRaju Profile picture

Raju Poudel

@NamaskarRaju

देशको माया ले पिडित हामी । अरु विगत भुपु भयो । पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस २०६० को स्ववियु सचिव

Similar User
Amrit devkota photo

@amritdevkota111

Niranjan Dhakal🇳🇵 photo

@niranjandkl

KP Oli photo

@Kpoli004

Sabin Khanal Sarlahi photo

@SarlahiSabin

KS Badal photo

@badal_ks

Pramod Koirala photo

@KoiralaAdv

kewal pokhrel photo

@Kewal4307

Deep Shahi photo

@DeepShahi3

Badri k.c. photo

@badrikc97

Ramchandra Ghimire photo

@rcghimire1990

Jerung Surya photo

@JerungSurya

Anjani Koirala photo

@KoiralaAnjani

Rajendra Dahal photo

@rajsuvanjan

Santosh Ale Ma Gar photo

@magaralesantosh

आवेग photo

@begkhadka

Raju Poudel Reposted

अख्तियार प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्छ : विश्वप्रकाश शर्मा


Raju Poudel Reposted

जुन दलले नेता त अर्को दलमा चान्स नपाएका झुण्डबाट 'इम्पोर्ट' गर्छ, ऊ नै राजनीतिक नियुक्तिमा कुनै दलप्रति झुकाव नभएको हिरा खोज्ने भ्रम बेच्छ। काममा कैफियत भए तिनलाई निलम्बन गर्ने ऐन संशोधनतिर जाऊ के, आफुमा हिरा खोज्ने दिव्यचक्षु भएको पाखण्ड नगर!🙏


Raju Poudel Reposted

कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओली– ‘रवि बाबु जबलेस भएर हिँडिरहेको बेला म कहाँ आउनु भो; मलाई जब दिनु पर्‍यो, म अप्ठेरा’मा छु...’ #KantipurNews #KantipurTVHD #Kantipur #KantipurConclave2024


Raju Poudel Reposted

अहिले त बाघ नै हो ! तर मुकुण्डो उत्रिए पछि असलियतमा चाईं स्याल हो !! हाम्ले चिनिसकेम्, तपाईंहरुले पनि चाडैं चिन्नु होला !!


Raju Poudel Reposted

खोरमा थुन्दैमा बाघ स्याल हुँदैन भन्ने भयंकर आत्मरति रहेछ। बाघ मांसाहारी हो, सहकारी होइन। आफ्नो पौरखले शिकार गर्छ, मकै र पानीपुरी बेच्ने बिपन्न परिवारको पैसा खाँदैन।


Raju Poudel Reposted

ठगलाइ कारवाही गर भनेर रविजी र उहाँका २१ जना सांसदले ताली ठाेक्ने अनि सरकारले थुन्याे भन्ने ? रास्वपाकाे साथीहरुले न विधि वुझे न प्रक्रिया वुझे। महेश वर्तैाला।


Raju Poudel Reposted

घण्टाहरु भन्दा एमाले थोरै भए पनि सु-संस्कृत राजनीति गर्दो रहेछ । कारणः - एमालेको कुनै पनि सदस्यले प्रदेश मन्त्रिको बचाउमा बक्तव्यबाजी गरेको सुनिएन । -प्रदेश मन्त्रिलाई तुरुन्त पदबाट राजीनामा गर्न लगायो । अब चाँडै हिरासतमा लिएर अनुसन्धान पनि अघि बढायो भने यी गएगुज्रेका सहकारी…


Raju Poudel Reposted

रवि लामिछानेलाई पुस्तक दिने स्वर्णीम वाग्लेलाई नेपालको संविधान उपहार दिनुपर्‍यो। विधिको राज्य विरुद्वको अराजकता अदालतको आगनमा कदापि स्विकार्य छैन्। अन्तत: हतियार नबोकेको माओवादी बन्यो रास्वपा ।


Raju Poudel Reposted

एक जना सासंदले तल को स्ट्याटस हालिछन्। ठिक छ उन्ले गर्ने गरिन तर यसरी अनावश्यक प्रचार प्रसार ले कुनै मेडल पाइने हो र ? कि के हो मैले त बुझ्न सकिन !!

Tweet Image 1

Raju Poudel Reposted

आर्थिक राजधानिका रुपमा भरतपुर (चितवन) को संभावना उदाउँदो छ। तर व्यवस्थित र योजनावद्ध शहरी विकासका लागि उल्लेख्य नीतिगत प्रयास अनिवार्य बनेको छ। उदाहरणका लागि समग्र नारायणी नदी किनारामा तटबन्धन माथि चौडा सडक कायम गरी यस्तो शहरी विकास हुन सक्छ। फोटो: AI

Tweet Image 1

Raju Poudel Reposted

यो अस्ति क्लिकबेट कमाउन सनसनीखेज फेक न्यूज बनाएर पक्राउ परेको केटो होइन ?? यिनीहरुको असली व्यवशाय उही रवी दाइको जस्तै हो !! यस्ताको कुरा पत्याउने सुमन, डाँडाघरे, डेविट, क्रिष्टल र अविच्छेद; अनि तिनीहरुले चलाउने दर्जनौं फेक ह्यान्डलहरु हुन् !!


Raju Poudel Reposted

र याे पनि...


Raju Poudel Reposted

लोकतन्त्र, वाक स्वतन्त्रता कति सुन्दर हुन्छ भन्ने उदाहरण सिस्नुपानी देउसीले गरेको व्यङ्ग्य, टिकाराम यात्री र राजेन्द्र बानियाहरूले सोध्ने तिखा प्रश्न र माइती-घर मण्डलामा एक्लै उभिएर सरकार झुकाउने अभियन्ताहरु हेर्दा थाहा हुन्छ। प्रिय साथीहरू, मुख छाड्नु, चिमटेर मार्छु भन्नु,…


Raju Poudel Reposted

चितवन नेपालको उत्तम शहर हुनेछ ! चितवनमा पानी प्रसस्त छ , प्रसस्त बिजुली छ, ठुला हस्पिटल छन् , प्रसस्त होटल छ , प्रसस्त कलेज छ,तरकारी प्रसस्त छ, पैसा प्रसस्त छ ! Welcome to Chitwan, Nepal # Bharatpur

Tweet Image 1

Raju Poudel Reposted

रास्वपाले विज्ञप्ति निकालेर 'निर्दोष' रविलाई पक्राउ गरेर सरकारले बदनियतपूर्ण प्रतिशोध साँध्यो भनेछ। जुन सरासर झुट हो। यसरी नेता जोगाउनको लागि उसको अपराधको पक्षपोषण गर्ने रास्वपा हजारौं सहकारीपिडितको प्रतिवादी हो। संगठित अपराधको अर्को उदाहरण रास्वपाको आन्दोलन र अभिव्यक्ति हो।


Raju Poudel Reposted

आफैले सेनापतिसँग निहुँ खोजेर सत्ताच्यूत भएपछि माधव नेपालको सरकारलाई 'कठपुतली' को संज्ञा दिएर २०६५ सालमा माओवादीले 'जनविद्रोह' गर्ने भन्दै अनिश्चित कालको लागि उसका भएभरका कार्यकर्ता काठमाण्डौं उतार्यो। एक हप्ता नाचगान तथा रमाईलो गरेपछि लुरुक्क पर्दै 'जनविद्रोह' घरघरतिर लाग्यो।+


Raju Poudel Reposted

रास्वपाले पनि आफ्नै गल्ति ढाकछोपको लागि माओवादीको त्यही लाचार, प्रत्युत्पादक र बासी आन्दोलनको तुरुपलाई हुबहु दोहोरायो। जोसुकै होस्- आफैले विश्वास नगरेको सफलता हात लागेपछि नचाहिने अहंकार र दम्भ उस्तै रुपमा प्रकट हुन्छ। उस्तै रुप केही दिनमैं कुरुप भयो र 'तुरुप' घरघरतिर फर्क्यो।


Raju Poudel Reposted

आन्दोलनका नाउँमा जे पनि गर्ने र समाजिक सञ्जालमा जथाभावी कमेन्ट गर्ने रास्वपाका कार्यक्रताहरू उबेलाको YCL भन्दा गयगुज्रेका रहेछन् । फरक उबेलामा 'प्रचण्ड पथ' थियो, अहिले 'रवि पथ' । 🙏


Raju Poudel Reposted

सहकारी ठगीमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिनको माग गर्दै सहकारी पीडितले गरेको प्रदर्शनलाई पूर्ण समर्थन र एक्यबद्धता छ। पीडित एकता जिन्दाबाद, भिआइपी ठगहरु मुर्दाबाद।


Raju Poudel Reposted

जनआस्थाले गलत लेख्यो , चरित्र हत्या गर्यो भन्ने राडो रुवाई सुरु भएछ त्यस्तो हो भने प्रेस काउन्सिलमा मुद्धाहाले हुन्छ । जसको चरित्र नै छैन त्यस्ता पात्रहरूको के को चरित्र हत्या ? कुनै समयमा तिम्रा भौवानले काचको पर्दामा सयौको चरित्र हत्या चै पत्रकारिता ?


Loading...

Something went wrong.


Something went wrong.