@PoudelApar Profile picture

Apar Poudel

@PoudelApar

झयारमुन ले!! आफै हलो नजोती देशको भलो हुँदैन भन्ने सामान्य नेपाली। ईला रिचो कानु बिचार आले।

Similar User
Jagdishor Panday - जगदीश्वर पाण्डे photo

@jagdishor

Janardan Baral photo

@JanardanBaral

Markandey Katju photo

@mkatju

Ramesh Kumar photo

@Raw_Ku

Chandra Shekhar Adhikari photo

@NepaliDiplomacy

Dr. S.Y. Quraishi photo

@DrSYQuraishi

Sundar Khanal photo

@srkhanal

Ajay Das photo

@ajaydas09

Shiva Lamsal photo

@shival199

Rudra Pangeni photo

@rudrapang

Madhu Acharya photo

@Madhu2067

Rabin Giri photo

@rabingiri

Rabi Raj Baral photo

@rabirajbaral

Prakash Chandra Pariyar photo

@PrakashCPariyar

Prakash C Timilsena photo

@prakashtimilsen

डाँडै चढेर खोज्दा पनि आज पोखरेली हिमाल देखिएन दाजु @Rramesh7 बरु स्ट्रिट नम्बर र जिम भेटिए। अब साँझ  लेकसाइड तिर @anilkathmandu @keshavsharanpkr जिलाइ बोलाएर खोज्नुपर्ला।Pokhara!😜

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

***सम्पादक, लेखक, संगै इतिहासकार** नेपाल-भोट सम्बन्धहरूका रमाइला किस्सासँगै मौलिक कूटनीतिक, व्यापारिक, र सांस्कृतिक सम्बन्धको तथ्य र वान लाइनर बर्तमानको गज्जब समीक्षा। युवा पुस्तालाई झनै पढ्न सुझाए। इतिहासको चेत र भविष्यको बोध गराउने लेखाइको गति झन् तीव्र होस्। 🙏 @sudheerktm

Tweet Image 1

***बृहत् र सुन्दर बन्दै जनकपुर*** मेरो पछिल्लो दश वर्षको पाँच यात्रा अनुभव भन्छ जनकपुर पक्कै बृहत् र सुन्दर हुदैछ। आशावादी तर्कहरू: मठ-मन्दिर-तलाउ स्वरूप मेनटेनको प्रयास। सरसफाइ-ढल व्यवस्थित हुँदै। नयाँ पेसा, व्यवसाय र अवसर खुल्दै। र नेतृत्वमा युवा उपस्थिति बढ्नु। 🙏🙏🙏

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

***सबैभन्दा खतरा त विश्वास उड्नु हो*** चाहे त्यो बिरामीलाई डाक्टर-उपचारमाथी होस् या जनतालाई नेता-राजनीतिमाथी। गफैले मात्रै कति धान्नु। युवा: लाखौँको कमाइ, करोडौँको सपना, अर्बैको आशा नभई देश बस्ने वाला छैनौँ। बुढा: यो त राजनीतिक भ्रष्टाचारमा मात्रै सम्भव छ ब्रो। 😜😂😎


सरकार आफै भन्छ, “बजेट कसले बनायो?” बडा रमाइलो छ देशमा।😂


***३०लाख पर्यटक सपना*** प्राकृतिक सुन्दरता मात्रै भनेर के गर्नु आन्तरिक सडक सञ्जालको दुर्दशा यस्तो छ।न पोखरा, न चितवन, न लुम्बिनी कतै पुग्ने बाटो सहज छैन। जब घरकै मान्छे सास थुनेर मुस्किलले यात्रा गर्छन् पर्यटकको के आस गर्नु। यस्तै गति, मति र थितिले ३० लाख पर्यटक सपना मात्रै हो।

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

हैट! देशको सडक निर्माणमाको गुणस्तर? देशभर र राजधानीकै पनि मूल बाटोको रूप, रङ्ग र डङ्ग हेरेर भन्न सकिन्छ, देश सही बाटोमा छैन। राजधानी वा यहाँबाट एउटै प्रदेश पुग्ने सकुशल बाटो देखिएन। बन्दै गरेका बाटो गुणस्तरीय र टिक्ने ग्यारेन्टी छैन। यही तालको यात्राले सकुशल कहीँ पुग्ने छाँट छैन।


हाम्रो तनहुँ राम्रो तनहुँ।❤️

Beautiful Magar Kaura dance at Ghiring Gaupalika, Tanahun ❤️ Vid. Achyut Ghimire



**गाह्रो त यहाँ मौन बस्न पो छ त*** गन्ध र गोबर, माखा र मौरी सबै चिन्छु। रिस, डाहा, आवेग गाली गलौच सबै बुझ्छु। समय-समयको कुरा हो। गाह्रो त यहाँ स-साना सत्कर्म गरी मौन बस्न पो छ त। 🙏🙏🙏


पुर्वको घाम! धनकुटा-हिले।

Tweet Image 1

***हाम्रो स्कुल-पाठशाला*** जमिनमा छु। माटो शुद्ध नभई फल शुद्ध फल्दैन। महेन्द्रजी र समुदायको काम प्रति नमन। शुक्ला-३ तनहुँ। 🙏🙏🙏

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

***काण्डै काण्ड बिच कस्तो नेतृत्व ठिक त भन्दा*** १. भ्रष्टाचार नगर्नै: ५०% ठिक २. भूमिका र कार्यदिशा प्रष्टः २५ % ३. योजना र काम फत्ते गर्नै: २५% १ नम्बरको परीक्षामा फेल नेतृत्वबाट कुनै आशा रहँदैन। 🙏🙏🙏


***अब करिब दश दिन तनहुँ र गण्डकी प्रदेश*** सदाझैँ भेटघाट, घुमघाम र दौडधुप। थप ऊर्जा, आशा र योजना। See You There!🎉👏


प्रष्ट छ! कुरै काट्ने, बिउ नै मास्ने र ब्याजै खानेबाट देश बन्दैन। शुभ प्रभात 🙏🙏🙏


६१-६२ मा म अंग्रेजी केन्द्रीय विभाग भर्ना हुँदा विष्णु सरले भने टियु छोडिसक्नुभएको थियो। आज यो उपन्यास मार्फत भने सँगै कीर्तिपुर र कक्षामै भेटे जस्तो भयो। मोर्डन-पोस्टमोर्डन, सेक्सपियर, ह्यामलेट, मर्फी, डेरिडा र विभाग कुना-कुना सम्झाइदिनुभयो। बधाई र शुभकामना @Bishnusapkota 🎉👏

Tweet Image 1

धन्यवाद दाइ🙏

बनमा सुनगाभा फुलेर झुलेका छन्… यी फूल तपाईंको लागि … 🙏🏼

Tweet Image 1


***बैकंक वरपर एक चक्कर** संसारको धेरै घुमिने मध्यको एक सहरको आफ नै रफ्तार; करोडको जनसङ्ख्या त्यसको दोब्बर वार्षिक पर्यटक, लाखौँको ब्रान्ड र उत्पादन, द्रुत गतिको वितरण र रफ्तारको दैनिकी। अथाह स्वागत र सत्कार। #bangkokthailand2023

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

***७० राष्ट्रका ७० पब्लिक डिप्लोमेसी सहकर्मी*** ७० राष्ट्रका पब्लिक डिप्लोमेसी सहकर्मीसँग एक हप्ता बिताइयो। सिकाइ, बुझाई र अनुभव आदान-प्रदानको यो महा-जमघट फरक-फरक देश परिवेश र भेष बुझ्ने रमाइलो अवसर पनि बन्यो। #PDMaster2023 #WashingtonDC #unitedstates 🙏🙏🙏

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.