Similar User
@BinitaKoirala9
@KamalkrishanBi4
@KamalBhul2
@_Narayan_Khadka
@dear_sartunge
११ रोपनी भए नि,११ आना भए नि घडेरी त एउटै हो क्यारे! एउटा घडेरी लिँदा नि किन बिरोध गरेको होला?
राजनीतिक दल(पार्टी) हो वा बिजनेस एजेन्ट छुट्टाउन निकै गार्हो छ।
बिपदमा आफ्ना नागरिकलाई कसरी जोगाउने भन्ने कुरा ओली सरकारले रेनु दाहालबाट सिके हुने। भरतपुर महानगरलौ बाढीबाट हुनसक्ने संभावित क्षतिलाई रोक्न ५१५ घरका १४१० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको र बाढि रोकिए पश्चात् आ- आफ्नो घरमा फर्काउने काम गरेको थियो।
नेपालको आफ्नै पानी जहाज हुनुपर्छ भन्ने महत्त्व बिस्तारै बुझ्दै गएको छु।
सबै काम प्रस्तावित राजदुतहरुले गर्ने भएपछि सरकारको काम के रह्यो र?
देउवाले भने - "'गठबन्धन निर्माणमा क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान छ ।"' देउबाले नै भनिदिए पछि पत्याउन बाध्य भईयो । यो सरकार बिचौलीयाले बनाईदियो भन्ने बिपक्षीको आरोप मात्र रहेछ, खासमा क्याप्टेन रामेश्वर थापाले बनाईदिएका रहेछन्।
धर्मनाथ ढकालको हत्या, झापा संघर्ष हिंसा हो कि होईन? माओवादी जनयुद्धको बेला नक्कली माओवादी बनी हतियारको तस्करी गरेर काठमाडौको घर के होला?
"यो अलच्छिना सरकार बनेदेखी दुर्घटना नभएको दिनै छैन!"२०७३ सालमा तत्कालीन प्रचण्ड सरकारलाई एमाले नेता केपीओलीले यस्तो टिप्पणी गर्नुभएको थियो। यो टिप्पणी अनायास स्मरणमा आईहाल्छ। मार्क्सवादले यसलाई स्वीकार गर्दैन। सडक, चालक , गाडी, ट्राफिक नियम आदि दुर्घटनाको कारक तत्व नै हुनुपर्छ
पहिले ओलीलाई सत्तोसराप गर्नेहरु र अहिले ओलीलाई खुसी बनाउन प्रचण्डलाई सत्तोसराप गरेर पनि मन्त्री पद नपाएको चर्चा छ।
जनता हिड्ने न्युरोडको फुटपाथ बन्ने भयो। फेरि भत्काउने आदेश नआउला कि?
प्रमका रुपमा पछिल्लो कार्यकालमा प्रचण्डमा विकास प्रक्रियामा केहि नयाँ गर्ने छटपटी देखिएको हो। तर राज्य प्रणालीको संरचात्मक तहमा आवस्यक फेरबदल देखिएन। सरकार सञ्चालनमा पुरानै शैली रह्यो। गृहमन्त्री हुँदा नारायणकाजी श्रेष्ठको पहल भने अलि नौलो खाले र परिणाममुखि देखियो। #Observation
राष्ट्रपति र अदालत आफ्नो दाहिना भए सरकार गठनमा संबिधानका कुनै धारा बाधक बन्दैनन्। जय संबिधान ।।
प्रचण्ड जान्छन् भनेर रौंबराबर पनि मन खुसी छैन । उनीपछि आउने ओली र देउवाको अनुहार सम्झियो कि रिसले पुर्पुरो चड्किन्छ । सत्ताका लागि सर्वस्व दाउमा राख्न तयार यी दुर्योधनका बानहरू शकुनीको आत्मा बोकेर बाँचिरहेका कपुत हुन् । @lendaai
बेचन झाको गिरफ्तारीपछि सबैभन्दा ठूलो दल यति डरायो कि दोस्रो ठूलो दललाई तालाकुची नै सुम्पियो। अब हेर्दै जानुहोला भुटानी शरणार्थी प्रकरणको फाईल सदाका लागि बन्द हुन्छ। अब माननीय टोपबहादुर ज्युलाई छिट्टै स्वागत गर्ने पाईनेछ।
नेपालको संबिधानले माध्यमिक शिक्षा (०-१२) सम्मको एकल जिम्मेवारी स्थानिय सरकारलाई दिएको छ। स्थानीय सरकार शिक्षाप्रति जिम्मेवार नभएको कारण नै SEE नतिजा कमजोर भएको हो।दोस्रो कारण स्वयं शिक्षकहरू हुन। कारणहरु अरुहरु पनि छन्, अन्य कारणहरु गौण हुन्।
भारतीय संसदले १० बर्षपछि पहिलो पटक राहुल गान्धीलाई प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा पाएको छ। भारतीय संबिधान अनुसार प्रमुख प्रतिपक्ष दलको नेता हुन, १०% संसद सदस्य हुन अनिवार्य छ।
United States Trends
- 1. Dalton Knecht 45,3 B posts
- 2. Lakers 60,1 B posts
- 3. #LakeShow 5.432 posts
- 4. $QUANT 10,2 B posts
- 5. Jay Leno 4.038 posts
- 6. Spurs 17,2 B posts
- 7. Hampton Inn 1.764 posts
- 8. #DWTS 26,7 B posts
- 9. Jaguar 114 B posts
- 10. Linda McMahon 42,6 B posts
- 11. #RHOBH 10,9 B posts
- 12. Cavs 52,3 B posts
- 13. Celtics 59,5 B posts
- 14. Dorit 5.433 posts
- 15. Kam Jones 1.997 posts
- 16. Cenk 31,1 B posts
- 17. Chase U 6.084 posts
- 18. Chris Paul 2.973 posts
- 19. Marquette 5.331 posts
- 20. Reaves 5.514 posts
Something went wrong.
Something went wrong.