@FiranteLaxman Profile picture

काइँल्दाइ

@FiranteLaxman

सर्वसाधारण !

Similar User
एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ photo

@BHATTARAIBABU6

केशव पौडेल photo

@trustkeshav

Pradip Dahal- माइलो photo

@DCPradip

khem_ghimire photo

@khemghimire8

निशेष आङ्देम्बे photo

@AngdembeNishesh

Mukunda Kattel photo

@Kirtideep

Kamal Ghatala photo

@KamalGhatala

🇳🇵सजीव O-ve 🇳🇵 photo

@myseptember10

केशव कोइराला photo

@Keshab40Koirala

एल बि कमरेड❤️ photo

@budhathoki_lb

प्रयोग photo

@prasant_dahal

Brijesh Tiwari photo

@Brijesh_TuTu

Arjun M Bhattarai photo

@arjunmohanbhat1

सुरेन्द्र पुडासैनी photo

@pudasainee4

सुदूरपश्चिमेली छोरो photo

@Ganesh47449400

नेकपा एमाले केंद्रीय सचिव श्री योगेश भट्टराईलाई मातृशोक परेको खबरले दुखी छु ! दिवंगत ममतामयी आमाको चीर शान्तिको कामना गर्दै शोकसंतप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ! @yogesbhattarai


देवकोटाको घर भत्काएर संग्रहालय ? उल्टो भएन र ? यूरोपतीर त यस्ता कवि, लेखक र बिद्वानहरुको घर टेको लगाएर पनि अड्याएको देख्छु ! की मैले बुझिन ? @Neupane1Binod


अनुराधा दिदी : लज्जाशरणम्

मलाइ शेरबहादुर देउवा मन पर्छ किनभने... उहा २४ घन्टा देश पाटि आफ्नो सस्था लाइ राम्रो गर्ने पिल्ज गर्ने भनेर दत्त चित्त भएर काम गर्ने हुन्छ !!



डा पौड़ेल, पहिलो पटक तपाइँको अन्तर्वार्ता हेरें। कुरा खराखरी लाग्यो। पिताजीको शैली रहेछ शब्द चयनमा ! दृष्टिकोणमा सहमती ! @drvijaypou

Tweet Image 1

रेलका खलाँसी भाइ बक्सिंग खेल्न शुरू गरेकी नाईं ? जनकपुरतिरबाट खबर पाऊं है बीपी शाहजी ! (खलाँसी - सहचालक)


तपाइको पाक सल्लाह अनुसार गजब बन्यो है म्याडम ! सल्लाहको लागि धेरै धन्यवाद ! @xarugrg86


खड्ग प्रसाद ओलीको भाषामा माधव नेपाल ‘देशद्रोही’ ! ‘देशद्रोही’ कस्तालाई भनिन्छ हँ ?

Tweet Image 1

पूजनीय माता एवं पिताश्रीलाई यो मुगलानमा स्वागत अभिनन्दन ! @kandelnirmal


गजब कार्यक्रम ! मंच भरी मान्छे थुपार्ने र चाहिने नचाहिने बोलेको बोल्यै गर्ने संस्कृति हटाउने अभियानमा सफलता मिलोस ! शुभकामना बन्दना म्याडम ! निम्तोको निम्ति धन्यवाद। @bandanarana2014


दार्चुलाको तुइन घटना के हो ? तत्काल सत्य तथ्य बाहिर ल्याउन सरकारसंग जोड़दार माग गर्दछु !


अरुको कुरामा बिंगा गर्नेहरुलाई आफ्नो बिषयमा स्यानो टिप्पणी पनि पचेन ! चौतारामा सुन्न सिकओ ! चिच्याउन जम्मैलाई आउँछ !


तालको पानी माछीले खानी.....

Tweet Image 1

ओलीभक्त टोप बहादुर रायमाझीले ‘म माओवादीमै छु’ भनेर सर्वोच्च अदालतमा उजुर गरेछन् । खासमा यिनी छन् चाहीं कता ?


काइँल्दाइ Reposted

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २-३ जना मात्रै रिपोर्टिङमा थियौं। भिडियो खिच्ने साथीहरू 'अब केही हुन्न' भनेर बाहिरिए। नारदमुनी रानाले माहोल तताएपछि हल्लिखल्ली भयाे। अनिमात्रै भिडियाे खिच्ने आए। रानाले माधव नेपालतिर हेर्दै चिढ्याउने गरी बाेलेका थिए (सुन्नुस् अडियाे)


काइँल्दाइ Reposted

Amputee elephant gets a new lease of life with prosthetic leg made just for her 🎥: jungle_doctor


अरबी मुताइरी नेपालीका दोग़ला बानीबाट आजित भए हुनन् !


काइँल्दाइ Reposted

And we can barely touch our toes... 🎥: iamstevana


Loading...

Something went wrong.


Something went wrong.