@KhanalBhola Profile picture

khanal bhola

@KhanalBhola

Similar User
जनार्दन थापा 🇳🇵🇯🇵 photo

@janardanthapa81

दीपेन्द्र कार्की 'दिशाबोध' photo

@DeependraKark16

मिराज❗ Ⓜ️ photo

@maharjan_miraj

DEVENDRA DHUNGANA photo

@dhungana_devend

mahendra man joshi photo

@mahendramanjos1

Oli T.N. photo

@TaraNathOli13

सम्भव असम्भव photo

@sambhb_asmbhab

बामदेब पौडेल photo

@BamdevPaudel1

Nrip jung shahee photo

@nrip_jung

Thakur Nepali photo

@ThakurNepali8

Gopal Batsa Dahal photo

@GopalBatsa

Mr. Bipin photo

@Mr24Bipin

Radhe shyam Sing Kathayat photo

@KathayatRadhe

आकाश क्षेत्री ( Aks) photo

@AK_xetri

ओमकृष्ण केसी photo

@pardeshi_nepali

देउवाको प्यारो भयसी त्यो पर्दैन

राज्यमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : तपाईंको कम्पनी कालोसूचीमा परेको विषय के हो ? ratopati.com/story/457709/b…



गोदि media

अनलाईनखबर ले कूलमान गाली पुराण छापी पठाएछ केन होला ? 🤪 onlinekhabar.com/2024/11/156661…



मूसाले हात्तिसग बिहे गर्न पाइन भनेर रूवाइ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले भने अनुसार नमान्दा आफूलाई सत्ताबाट हटाइएको दाबी गरेका छन् । ratopati.com/story/457414/i…



superpower

China debuted its newest stealth fighter jet, the J35-A, at the #ZhuhaiAirShow2024 today. The medium-sized multirole fighter jet drew gasps from the crowds as it roared overhead, forming shock diamonds, or wave patterns that appear in the supersonic exhaust plumes, in the sky.…



राजनिति चप्पल लगायर आउनेको मात्र हो र?

कान्तिपुर कन्क्लेभमा आज प्रतिक प्रधानजीले फेरी सोध्नुभयो, तपाईँ राजनीतिमा किन आउनु परेको हो ? मैले पनि पुनः स्पष्ट पार्ने मौँका पाएँ, म नेपाललाई समृद्ध मुलुक बनाउने सपना बोकेर राजनीतिमा आएको हुँ ।



अब कहाँ सरकार रह्यो? अब mafia को नाइके।

हत्तेरी सरकार ! ‘ईभी’मा बदल्न सकिने पुराना गाडी कवाडमा लिलाम गर्दैछ सरकार @ravindraghimire onlinekhabar.com/2024/11/156543…



गफले चिउरा भिज्दो रहेनछ।

मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्छ गगन थापा onlinekhabar.com/2024/11/156423…



अनि प्रहरी गृहमन्त्रीको हातमा छ!

लीलाबल्लभलाई कारबाही गर्ने कि नगर्ने भन्ने कुरा प्रहरीको हातमा छ : हिक्मतकुमार कार्की #KantipurNews #KantipurTVHD #Kantipur



जनताको दिल जित्नु पर्ला नि, democracy भन्दैमा जनताको ढाड सेक्नेलाइ कस्ले vote देला?

संसारभरि नै अर्गानिक राजनीतिभन्दा पनि अलि मसालेदार अनि अलि चटपटे राजनीति बिक्दैछ। अमेरिकामा पनि बिक्यो। मलाई कमला देवी हैरिसको हार स्वीकार गरेको यो भिडियो निकै प्रभावशाली लाग्यो। प्रेसिडेन्ट डोनाल्ड ट्रम्प ट्रम्पलाई बधाई।



नेपाल हो

‘सस्तो हुन्छ भनेर इनड्राइभ गरेको त्यो दिन त तीन गुणाभन्दा बढी मूल्य तिर्नु पर्‍यो, चाडपर्वको अवसर पारेर जनतालाई यसरी ठग्न पाइन्छ ?’ चाडपर्वमा राइड सेयरिङको ठगी, उठाए चारगुणासम्म भाडा onlinekhabar.com/2024/11/156250…



हाकिमको कोठामा सूत्छन अरे

थुना छल्न अस्पताल नगएर चै रवीले राम्रो गरेकै हो । कानुनले निर्दोष वा दोष के गर्छ? त्यो पछिको कुरा हो...



बोल्ने एउटा गर्ने अर्कै भयर

भारत जान नपाएपछि ओली चीन भ्रमणको तयारीमा, मोदीले किन दिएनन् निम्ता? bizmandu.com/content/202411…



ओलि=देउबा=प्रचण्ड जिन्दावाद

Oli raj jindabad



देश डूब्दो छ ओलिजी खुल्दैछ्न।

चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना... shilapatra.com/detail/147863



साप भैहाल्छ त काठमाडौंमा

काठमाडौंको टोखामा मोटरसाइकलमा सर्प लुकेको भेटिएको छ



झोलेको जागिर

"लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन" शङ्कर पोखरेल लोकतन्त्र को परिभाषालाई परिवर्तन गर्न पर्छ है अब। आफै जस्तो हरुवाहरू समानुपातिक को भरमा संसद पुग्न पर्छ हैन त ? nepalpress.com/2024/10/25/524…



को हुने पर्ला भनेको भय राम्रो हुन्थ्यो

रबीपछी रास्वपाको अध्यक्ष को होला ?



driver ले खाय खा नखाय घिच भनेर लगिदिन्छ एउटा मात्र भोजजनालय भा ठाउमा

हेलो @NepalPoliceHQ @hello_sarkar ! कानुन हातमा लिने, बजार अनुगमन र कालाबजारी रोक्ने काम अचेल आशिका तामाङ नामक अराजकलाई क्यामेरा सहित सुम्पेको हो? हैन भने यो टेरोरिज्म के हो? यसरी जो पनि 'मै राज्य, मै प्रहरी' भनेर हिँड्दा पनि मौन स्विकृति? मिलेमतो त हैन?



सरकारको भन्दा राम्रो काम गर्दै छिन

आशिका दिज्जु वाकवाक गर्न थाल्नु भो खुसिको सम्चार आउन लागेको त हैन कतै । कलाकार हुन नाटक त गर्छिन । 😝😜



नाम मीन बहादूरको हुन्छ।

उपहारको जग्गामा एमालेले कति कर तिर्नुपर्ला? bbc.in/3UDjQ6z



Loading...

Something went wrong.


Something went wrong.