HemantRajjoshi's profile picture. Former Sub-Editor: @ekantipur_com | Mass-Com. & Journalism educator.

Hemant R. Joshi

@HemantRajjoshi

Former Sub-Editor: @ekantipur_com | Mass-Com. & Journalism educator.

Joined March 2013
Similar User
raju_c7's profile picture. Economic Journalist.KantipurDaily @ekantipur_com

@raju_c7

p_dhaulakoty's profile picture. Journalist at @ekantipur_com । Kantipur Daily 

-

Facebook : https://t.co/7bznKh9FqN

@p_dhaulakoty

Dahalmatrika4's profile picture. Journalist🇳🇵 
Kantipur Daily & https://t.co/zwocXdBfj4
Byline: https://t.co/iMzdg8bZ4J

Barbara Journalism Award 2024 &
CIAA Good Governance Award 2022 & 2023

@Dahalmatrika4

manishachamlag1's profile picture. Journalist covering economic & social affairs.                                                              (Nepali girl )

@manishachamlag1

nbn_dhungana's profile picture. Executive Editor- https://t.co/b5EmT0g21N 
General Secretary -Nepalese Association of Financial Journalists (NAFIJ)

@nbn_dhungana

tufanjee's profile picture. Humphrey Fellowship Alumnus | Journalist from Nepal | Grad Teaching Assistant @Cronkite_ASU | Interests: #HumanRights #CriminalJustice.

@tufanjee

mekrijal's profile picture. Business and Economic Bureau Chief @NAYA_PATRIKA National daily. Worked at @Nepal_Samacharpatra & @aarthik_abhiyan daily. #Journalist

@mekrijal

k_pant1mnr's profile picture. News editor, Naya patrika daily

@k_pant1mnr

BhandaryBhojraj's profile picture. आफ्नै  विवेक, पसिना र मेहनतले गरिखाएको केटोलाई नजिस्क्याकै राम्रो ।
Former Correspondent https://t.co/fK0ZIbJ0Hv

@BhandaryBhojraj

revoltjagan's profile picture. #Former Sr.Reporter Himalaya tv
#Former Reporting Incharge/Input- Desk-Editor #News24television
#Advocate

@revoltjagan

rajunews's profile picture. टुइटरको स्थान सार्वजनिक, विचार निजी।

@rajunews

ShantaKamali's profile picture. Journalist Nayapatrika National Daily

@ShantaKamali

KapriUttam's profile picture. पत्रकार Associated @bizness_news

@KapriUttam

sudipkaini's profile picture. Reporter at @ekantipur_com

@sudipkaini

tirthabarta's profile picture. #पत्रकारिता 
अहिले: @nepalclicksnews
पहिले: @nepalsamaya, @Nepallive1, @swasthyakhabar, @Naya_Patrika, @Aarthik_Abhiyan 
#Economy #Politics #Philosophy

@tirthabarta

-बढी ऋण प्रयोग गर्ने तर नतिर्ने संस्था को हुन? -वार्षिक कति साँवा-ब्याज? -कुन विदेशी मुद्रामा कति ऋण? नेपाल आर्थिक पत्रकार समाज (सेजन) @SejonNepal द्वारा ‘सञ्जय न्यौपाने रिसर्च ग्रान्ट’ अन्तर्गत तयार पारिएको विस्तृत सामग्री। @YagyaBanjade clickmandu.com/2024/11/356230…


+++पहिलोपटक सार्वभौम साख मूल्यांकन गराएर ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको नतिजा पनि सन्तोषजनक देखिएको दाबी सरकारले गरिरहँदा नेपालले के कस्तो लाभ लिन सक्छ र त्यसका निम्ति हामी कति तयार छौँ भन्ने प्रश्न महत्त्वपूर्ण छ ।+++ baahrakhari.com/detail/437380


Fitch Ratings has assigned Nepal a Long-Term Foreign-Currency Issuer Default Rating (IDR) of 'BB-' with a Stable Outlook. fitchratings.com/research/sover…


Hemant R. Joshi Reposted

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa


Hemant R. Joshi Reposted

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१-८२ को तीन महिनाको महिनाको तथ्याङ्कमा आधारित) नेपाली bit.ly/4eF6w8J अङ्ग्रेजी bit.ly/3CJo6uN तालिका bit.ly/3AAZc04

NepalRastraBank's tweet image. देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 
(आर्थिक वर्ष २०८१-८२ को तीन महिनाको महिनाको तथ्याङ्कमा आधारित)   
नेपाली bit.ly/4eF6w8J
अङ्ग्रेजी bit.ly/3CJo6uN
तालिका bit.ly/3AAZc04
NepalRastraBank's tweet image. देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 
(आर्थिक वर्ष २०८१-८२ को तीन महिनाको महिनाको तथ्याङ्कमा आधारित)   
नेपाली bit.ly/4eF6w8J
अङ्ग्रेजी bit.ly/3CJo6uN
तालिका bit.ly/3AAZc04

Hemant R. Joshi Reposted

त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय सम्वन्धका प्राध्यापक डा पुष्प अधिकारीले समेत स्पष्ट शब्दमा यस्तो भन्नु शुभसंकेत हो। नागरिक समाज "राजनीतिक Sunk Cost Fallacy" बाट बाहिर निस्कँदैछ। जति छिटो निस्कियो त्यति राम्रो। #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन।


देउडा भाकामा भार्त्या/हुड्के नाच । गीतिकथा भन्दै नाचेको आजकाल आक्कल्झुक्कल मात्रै देखिन्छ। खस संस्कृति मात्र नभै एक सभ्यता हो । खस सभ्यतासँग जोडिएका नाचहरू मलाई चाहिँ सार्है मन पर्छन् । आफ्नोपन भेटिन्छ।

सुदुर-पश्चिम जहाँको खस सभ्यतामा बचेको डेउडा #देउसी #संस्कृती #nepal



पत्रकारलाई सामाजिक सुरक्षा भत्ता बाँढेको होला।😛

मन्त्रालयले नै खुलम्खुला पत्रकारलाई पैसा बाँडेछ । तर, मुलधार भनिएका मिडिया यसै पनि सरकारी मुखपत्र जस्ता भएको अवस्थामा पैसा किन बाँड्या होला ? 🤭🤭

Arjun_jee's tweet image. मन्त्रालयले नै खुलम्खुला पत्रकारलाई पैसा बाँडेछ । 

तर, मुलधार भनिएका मिडिया यसै पनि सरकारी मुखपत्र जस्ता भएको अवस्थामा पैसा किन बाँड्या होला ? 🤭🤭


ओरेन्टल लगायत सुधीर बस्नेत जोडिएका सहकारी ठगी प्रकरणमा बस्नेतको पक्षमा वकालत गर्ने एकजना चौलागाईं थरका वकिल अहिले पूर्व गृहमन्त्री जोडिएको सहकारी ठगी प्रकरणमा पू.गृम.को पक्षमा वकालत गरिरहेका रहेछन। यीनको बारेमा कुनै निकायले सोधखोज गरे हुने...म चाहिँ शंकाको प्रश्न गर्छु।


Hemant R. Joshi Reposted

लु बालेन शाह सङ्गको वार्तालाप आउदै रहेछ मार्केटमा। प्रतिक्षा गर्नुहोस् ।


Hemant R. Joshi Reposted

पूर्वराजा शाहको दसैं शुभकामना: बाह्रय दवाव र दुष्प्रभाव नबढोस्, खुसी हुन दसैं कुर्नु नपरोस् deshsanchar.com/2024/10/09/967…


Hemant R. Joshi Reposted

With India set to become the third largest economy by 2030, there is no reason why Nepal should not position itself to gain from its neighbor’s prosperity, argues @gaurva79 Such analysis and more on @SAVoices!


परिक्षामा AI प्रयोग नगर्नु भन्ने त्रिविको सूचना बारे समाचार लेख्दा @ekantipur_com ले AI को प्रयोगबाटै सिर्जित तस्वीर प्रयोग गरेछ । AI प्रयोग नै नगर्ने कि उचित र वैध तरिकाले प्रयोग गर्ने भन्ने बुझाईमा स्पस्ट हुनपर्ने देखियो ।

HemantRajjoshi's tweet image. परिक्षामा AI प्रयोग नगर्नु भन्ने त्रिविको सूचना बारे  समाचार लेख्दा @ekantipur_com ले AI को प्रयोगबाटै सिर्जित तस्वीर प्रयोग गरेछ । 
AI प्रयोग नै नगर्ने कि उचित र वैध तरिकाले प्रयोग गर्ने भन्ने बुझाईमा स्पस्ट हुनपर्ने देखियो ।

संसदीय छानबिन समितिले बोलेको कुरो :😂 विवाह नक्कली, अंशबण्डा नक्कली, पुनःविवाह नक्कली, साधारणसभा नक्कली, प्रतिवेदन नक्कली, शेयर सदस्य नक्कली, ऋणी नक्कली, खाता नक्कली, लेखापरीक्षण प्रतिवेदन नक्कली, आश्वासन नक्कली, बचनबद्धता नक्कली र सिङ्गो कार्यप्रणाली नक्कली। - होला त नि..😊

HemantRajjoshi's tweet image. संसदीय छानबिन समितिले बोलेको कुरो :😂

विवाह नक्कली, अंशबण्डा नक्कली, पुनःविवाह नक्कली, साधारणसभा नक्कली, प्रतिवेदन नक्कली, शेयर सदस्य नक्कली, ऋणी नक्कली, खाता नक्कली, लेखापरीक्षण प्रतिवेदन नक्कली, आश्वासन नक्कली, बचनबद्धता नक्कली र सिङ्गो कार्यप्रणाली नक्कली।

- होला त नि..😊

Hemant R. Joshi Reposted

२०६५ जेठ २९ को राजा ज्ञानेन्द्रले संविधान सभाको पहिलो बैठकको निर्णय स्विकार्दै नारायणहिटी छोड्दाको संदेश....आज नेपाल गुजि्ररहेको राजनीतिको पटकथा यहाँँवाट शुरु हुन्छ।

DahalTbd's tweet image. २०६५ जेठ २९ को राजा ज्ञानेन्द्रले संविधान सभाको पहिलो बैठकको निर्णय स्विकार्दै नारायणहिटी छोड्दाको संदेश....आज नेपाल गुजि्ररहेको राजनीतिको पटकथा यहाँँवाट शुरु हुन्छ।
DahalTbd's tweet image. २०६५ जेठ २९ को राजा ज्ञानेन्द्रले संविधान सभाको पहिलो बैठकको निर्णय स्विकार्दै नारायणहिटी छोड्दाको संदेश....आज नेपाल गुजि्ररहेको राजनीतिको पटकथा यहाँँवाट शुरु हुन्छ।
DahalTbd's tweet image. २०६५ जेठ २९ को राजा ज्ञानेन्द्रले संविधान सभाको पहिलो बैठकको निर्णय स्विकार्दै नारायणहिटी छोड्दाको संदेश....आज नेपाल गुजि्ररहेको राजनीतिको पटकथा यहाँँवाट शुरु हुन्छ।

Hemant R. Joshi Reposted

२०५८ दरवार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र र हत्याकाण्डको, "छानवीन" गर्न असक्षम तात्कालिक गृहमन्त्री रामचन्द्र पौडेल...यो तस्बिर तथ्य र समयको ज्वलन्त उदाहरण। आज राजा वीरेन्द्र छैनन्, तर अर्का पात्र, आजका राष्ट्राध्यक्ष। "छानवीन" शव्दको आजपनि उत्ताउलो प्रयोग व्याप्त। इतिहास

DahalTbd's tweet image. २०५८
दरवार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र र हत्याकाण्डको, "छानवीन" गर्न असक्षम तात्कालिक गृहमन्त्री रामचन्द्र पौडेल...यो तस्बिर तथ्य र समयको ज्वलन्त उदाहरण।

आज राजा वीरेन्द्र छैनन्, तर अर्का पात्र, आजका राष्ट्राध्यक्ष।

"छानवीन" शव्दको आजपनि उत्ताउलो प्रयोग व्याप्त।

इतिहास

Hemant R. Joshi Reposted

This video will change your life


खाँटी कुरो यहि हो।

सधैं जनै लगाउनेलाई साइत हेर्नै पर्दैन, वर्षको एकदिन लगाउनेलाई हो धेरै खसखस!



Hemant R. Joshi Reposted

हाम्ले टाइमपास कसरी अर्चम् देख्नुभओ? 😂😂 भिडियो- शालिकराम ढुंगाना


नागरिक आन्दोलनको शक्ति: केही पहिले श्रीलंका र अहिले बंगलादेशका सरकार प्रमुखको निवास कब्जा गरेर सत्ता खोसियो । राजकाज चलाईराखेकाहरु मुलुकबाटै धपाईए। यो नियति भोग्ने पालो अब कसको भन्ने थोरबहुत अनुमान गर्न सकिन्छ । समयमै सच्चिएको राम्रो।


Loading...

Something went wrong.


Something went wrong.