GP Subedi
@Gp_subedeeआफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकारको पनि ख्याल गरौं ।अरुको सम्मान गरौं, सम्मान पाउँ ।आफू फलौं (follow गरौं ), अरूलाई पनि फलाऊँ (followback दिऊँ) ।
Similar User
@RambandhuPaudel
@pdm7979
@AakashPaudel5
@Yesman_Th
@Jynt19
@subedirabi57
@sir_ma94
@rdkeshu
@Varduwajpandu
बितेका कुराहरु परिबर्तन गर्न सकिँदैन न त मेटाउन सकिन्छ न बिर्सिन नै । त्यसैले अतितलाई स्विकार गरेर , उज्ज्वल भबिस्यको लागि अगाडि बढ्नुहोस् ।। #शुभ_प्रभात #शुभपल #शुभदिन
माछापुच्छ्रे भन्दापनि मेरो मच्चाई अल्को .........दशैं पिङ अनि हिमाल ।
लौ कालो चस्मा लाईयो सुरज आर्केडको ।सोसाईटीमा जो पर्नुछ ।
घरमै बसेर खाता खोलौं है...
नेपाल बैंक को अनलाईन खाता खोल्ने सुबिधा सुरु भयछ ।।
भोलि बिहान ८ बजे प्रोमोट गर्नेछु, ह्यान्डल दिनुहोस् त !
रानी बनाई राख्छु तिम्लाई 'ख' थपेर पुरीदिन्छु सुनै सुनले 'ल' थपेर भन्दाखेरी गफ लाएझै लाग्छ हाेला तिम्लाई सारै लक्षिनकी छाै तिमी 'अ'थपेर । #ख+रानी #ल+सुन #अ+ लक्षिन
तपाई जति सफल र महान व्यक्ति भए पनि आफ्नो बुवाआमालाई सँधै माया, ममता र सेवा गर्न नबिर्सिनु होला । #अन्तर्राष्ट्रिय_जेष्ठ_नागरिक_दिवस #शुभदिन
पुरानो किताब पढ नंया मास्क लगाउ 😀😀😀
खाना दुई छाक अनि मुखमा मास्क छ भने बधाई छ,तपाईं अहिले धनी हुनु हुन्छ।😊
सानो छदा स्कुलको सरले गाली गर्दा म पछि शिक्षक बनेर तेस्को छोराछोरीलाई कुटेर बदला लिन्छु भन्ने सोच आयो कि आएन्🤔🤔🤣🤣
#बाहुनकी छोरी हु माया गास्न त त्यस्तै हो बरु टपरी गास्न चै मज्जाले जानेकी छु । 😂😁✍🙏🤪
बोलाउन छोडिदिए मैले उनिहरुलाई जो रहले होईन कर ले मात्र बोल्ने गर्थ्ये ।😊
तितामिठा पलहरुको किताब हो जिन्दगी श्वास अनि स्मृतिको हिसाब हो जिन्दगी, केही आवश्यकता पूरा केही सपना अधूरा बस् यिनै प्रश्नहरूको जवाफ हो जिन्दगी...✍️ @KusumaBhujel #शुभदिनको_कामना 🙏 #मिठो_सम्झना_सबैमा😊
तिमिलाइ याद त मेरो घरिघरी आउछ नै होला, याद नआएको बेला पनि कहिलेकाही आफै सम्झिनु मलाई । खासगरी तेति बेला जाब मनले मन्द मात खोज्छ ,जब हातले कसैको साथ खोज्छ,जब ढल्किदो रातले मीठो बात खोज्छ सम्झिनु मलाई । सम्झिनु मलाई जब फेरि उड्न पखेटाले तिम्रो पंख खोज्छ,मुस्कानले नयाँ रंग खोज्छ।
हिजोका दिनहरुमा तिम्रो आशु मेरो कमजोरी हो, कैहिलै तिम्रो आँखामा आशु देख्न सक्दिन भन्ने मान्छे आज तै आशु आशुको शागरमा डुबाएर जान सक्दो रहेछ।
छिमेकीका गिद्दे नजर तर्काउनु छ अब नेपाली भुमी मिच्नेलाई थर्काउनु छ अब अब त अति भो जागौंजुटौं सारा नेपाली लिपुलेक र कालापानी फर्काउनु छ अब !!
लकडाउन गर्दा कोरोना नियन्त्रण हुन्छ भनेर सरकारलाई सुझाव दिने बिज्ञहरुलाई तीन दिन जति रतनपार्कको पेटीमा भोकै सुताइदिए अलिक राम्रो सुझाव दिन्थे कि ?
United States Trends
- 1. #CUTOSHI 6.109 posts
- 2. #WhyIChime 2.678 posts
- 3. YouTube TV 110 B posts
- 4. Remy 65,9 B posts
- 5. $LINGO 57,9 B posts
- 6. Enron 8.285 posts
- 7. Durk 7.466 posts
- 8. #PMSLive 5.611 posts
- 9. 26 FBI 69,9 B posts
- 10. Ray Epps 6.119 posts
- 11. Papoose 39,9 B posts
- 12. Diddy 124 B posts
- 13. #TheGameAwards 27,7 B posts
- 14. John Kirby 2.070 posts
- 15. Capitol 150 B posts
- 16. Onana 22,6 B posts
- 17. $VSG 4.284 posts
- 18. #MEKterrorists 4.449 posts
- 19. Bret Stephens N/A
- 20. Happy Birthday Taylor 5.823 posts
Something went wrong.
Something went wrong.