🇳🇵Toothless Anaconda🇳🇵
@BhojChhantyalSimple person with kind heart.
Similar User
@RajSapkota13
@Khatririjan612
@khemghimire8
@BiplapRijal
@itsnee_raj
@AngdembeNishesh
@GhimirayMan
@kadik_kamal
@budhathoki_lb
@NirajanOsti
@KamalGhatala
@ArjunAd21401324
@StarDeepak9
@saudprem86
@Ganesh47449400
भ्रष्टतन्त्र + लुटतन्त्र= गणतन्त्रकाे भारी शुभकामना।।।
- यो भिडीयो बनाउने लाई नेपाल सरकार ले तुरून्त पुरुस्कार को ब्याबस्था गर्नु पर्छ।।🤗 नेपाली लाई कोस्ले सक्नु??🤣🤣
नयाँ हुनेबित्तिकै गतिलो, स्वतन्त्र भन्ने बित्तिकै असल, अङ्ग्रेजी बोल्ने बित्तिकै ट्यालेन्ट, विदेशमा पढ्ने बित्तिकै विज्ञ, चर्का कुरा गर्ने बित्तिकै क्रान्तिकारी र भिजनरी, रूने बित्तिकै सही भन्ने हाम्रो बुझाई गलत हो।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमवार राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार सम्हाल्नुहुँदै । तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय/रासस
रिवन काट्ने कैँची भन्दै जीवन काट्ने खुकुरी बोक्दै हिड्ने यी प्राणीलाई नेपाल सरकारले हाम्रो धरानको श्रमदान स्थलमा एक महिना गिट्टी कुट्न पठाइ दिए कसो होला ? 😃
भरखरै बहराइनका राजाबाट अन्तर्राष्ट्रिय प्रतिष्ठाको ईशा अवार्ड प्राप्तगरेका प्रख्यात बरिष्ठ आँखा बिशेषज्ञ सन्दुक रुईतलाई नेपाल सरकारले सार्वजनिक अभिनन्दन गर्नुपर्ने होइन र!!अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा बढाउन अतुलनीय योगदान गरेका व्यक्तिलाई राज्यले थपसम्मान किन नगर्ने?
अध्यारो रात पछी जहिले बिहानी आउँछ? विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ? देश के हो ? जमीन कि मान्छे ? अन्नको मालिक किशान कि भान्से ? यो वायु, आकाश , यो मिति यो राज्य ,जवाब , यो निती , यो प्रभावले कस्को कहाँनी सुनाउँछ ? अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?
आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा ebulletin.election.gov.np/2022/11/1077/
यो मुला दलाल , मधेश बेचुवालाई सप्तरी २ बाट खेदौ । यो चचाकाे मुख हेरेर वाक्क लाग्यो #nonotagain
मान्छे मार्नेहरुले देशमा शासन गर्न हुने, राजाले गल्ती गर्न नहुने ? रविन्द्र मिश्र @RabindraMishra #dekhapadhi #NewsUpdate
बलराम केसी लेख्छन्- गएका पाँच वर्ष त्यसै गरी नदोहोरिऊन् भन्नका लागि, पदमा हुँदा केही गर्न नसकेको अक्षम, परीक्षित र असफल व्यक्तिलाई मतदान गर्ने गल्ती नगरौं ।ekantipur.com/opinion/2022/1…
OPINION: Election Commission’s unconstitutional act The attempt by the constitutional body to curb criticism of top leaders is against the spirit of freedom of speech. tkpo.st/3gPD3AS — by @Bist_JP
सामाजिक सञ्जालको #NoNotAgain अभियानमा संलग्नविरुद्ध कानूनी कार्वाही गर्ने निर्वाचन आयोगको धम्कीले निर्वाचनमार्फत मुखरित हुने नागरिक शक्तिलाई त चुनौती दिएको छ नै, आयोग स्वयंलाई सीमित दल तथा नेताहरूको सिन्डिकेट–राजलाई सेवा गर्ने अंगसरह बनाइदिएको छ सम्पादकीय ekantipur.com/opinion/2022/1…
It's more than enough. Let's unite together and use our rights for change. #NoNotAgain
केपी ओलीहरुलाई त यो पटकको चुनाबमा #NoNotAgain भन्नै मिल्दैन।केपीओलीलाई माकुने समुहले कामै गर्न दिएनन्।तैपनि योजनाहरुको त चाङनै लगाई सकेका थिए।राष्ट्रीयताको सबालमा पनि अरु नेताहरु भारतीय गुलाम बनेर दुतावास धाउदै गर्दा #केपीओली भने भारतको थिचोमिचोको बिरुद्धमा धारेहात लाउंदै थिए।ही!
१ तपाईं फोहोरलाई अंगाल्नु हुन्छ ? #NoNotAgain २ तपाईं थोत्रोलाई संगाल्नु हुन्छ ? #NoNotAgain ३ तपाईं गन्हाउनेलाई सुँघ्नुहुन्छ ? #NoNotAgain तर, निर्वाचनका उम्मेदवारलाई लक्षित गरेर #NoNotAgain भन्नु आचार् संहिता विपरित हुन्छ र सजायको भागीदार बन्नु पर्छ । म पनि भन्दिन।
मलाई हिमालय टाइम्सको यो शब्द चित्र #No_Not_Again मन पर्यो तपाईं लाई नी ? 😂
सार्वभौमसत्ताको अभ्यास गर्ने थलो संसद हो। जतिसुकै विद्वान, विचारक या लोकप्रिय भए पनि विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रिय एजेन्डामा 'छक्का-पञ्जा' गर्ने राजनीतिका पात्र देशका लागि घातक हुन्छन्। छानि-छानि यस्ता पात्रलाई संसद पुग्न रोकौं। #NoNotAgain
United States Trends
- 1. Celtics 21,9 B posts
- 2. Cavs 21,5 B posts
- 3. #OnlyKash 71,4 B posts
- 4. Joey Galloway N/A
- 5. #MCADE N/A
- 6. Pat Murphy 2.294 posts
- 7. Nancy Mace 96,7 B posts
- 8. Queta N/A
- 9. Cenk 18,5 B posts
- 10. Mendoza 9.733 posts
- 11. Mobley 2.350 posts
- 12. Jaguar 69,6 B posts
- 13. Linda McMahon 6.947 posts
- 14. Starship 12,1 B posts
- 15. Medicare and Medicaid 30,9 B posts
- 16. #spitemoney N/A
- 17. College Football Playoff 3.749 posts
- 18. Lichtman 3.479 posts
- 19. SpaceX 233 B posts
- 20. Sweeney 12,5 B posts
Who to follow
-
मिठा अमरुद आप्की दिल तक,
@RajSapkota13 -
𝓡𝓾𝓭𝓻𝓪 𝓴.𝓬
@Khatririjan612 -
khem_ghimire
@khemghimire8 -
Biplap Rijal
@BiplapRijal -
NR
@itsnee_raj -
निशेष आङ्देम्बे
@AngdembeNishesh -
मनo
@GhimirayMan -
हिलोको फुल
@kadik_kamal -
एल बि कमरेड❤️
@budhathoki_lb -
Nirajan Osti
@NirajanOsti -
Kamal Ghatala
@KamalGhatala -
Arjun Adhikari
@ArjunAd21401324 -
Star Deepak
@StarDeepak9 -
धर्मराज
@saudprem86 -
सुदूरपश्चिमेली छोरो
@Ganesh47449400
Something went wrong.
Something went wrong.