@DilKumarTaman17 Profile picture

Dil Kumar Tamang

@DilKumarTaman17

धन्यवाद । सके सम्म सबैको भलो चाहने सामान्य मुन्छे। ब्यक्त बिचारहरु निजी एबम तत्कालिक ।

Similar User
Umesh Mainali photo

@UmeshMainali14

S Raj photo

@srajupadhayay

Gopi Nath Mainali photo

@mainaligopi

Krishna Prasad Sapkota photo

@kpsapkota1234

सुमन दाहाल photo

@DahalSuman2034

Gopi K. Khanal, PhD photo

@gkkchapur

Bhim Prasad Kafle photo

@kafle_kafujumla

Mahendra Kumar Sapkota photo

@mksapkota71

Ram Ghimire photo

@ghimire_rp

Nawaraj PANDEY photo

@nawarajji68

Bhuwan Pandey photo

@BhuwanP94155189

राम प्रसाद ज्ञवाली photo

@JnavaliR

Paramananda Ghimire photo

@PGhimire05

Thaneshwor gautam photo

@thaneshwor25

Neeta Sharma photo

@neetaasharma

सर्वप्रथम एम्पायरलाई कारवाही। उनले खेल निरन्तर गर्ने हैसियत राख्न सक्दैनन। त्यसपछी एम्पायरको गल्तिका कारण नेपालले गरेको गोल खारेज । अर्को एम्पायरबाट खेलको निरन्तरता । समाधान ! #NepVsInd #WomenSAAFChampionship


दशैं लगभग सकियो।अस्तिनै सन्जालबाट दशैं, तिहार, नेपाल सम्बत, छठ समेतको शुभकामना दिनेहरु के गर्दै होला भनेर सोच्दैछु। केवल ठट्टा है 😁😁


बिर्सेको कुरा । reliefweb.int/taxonomy/term/…


Dil Kumar Tamang Reposted

सफा चिर्कटोमा आरोप लेखेर दिएछन् क्यार! “क्लिन चिट” पाइयो भन्दैछन्!!


शब्द शब्दमा दन्त बझान । हाम्रो असली चलित्र 😎😎😎


निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती सेवकहरुमा हार्दिक शुभकामना । आजको दिनले हामी सबैमा कर्तव्यनिष्ठ , इमान्दार, जिम्मेवार, जवाफदेही र नागरिकमैत्री बन्ने प्रेरणा मिलोस ।सांचिकै व्यवसायिक र शृजनशिल बन्न सकौ । जय निजामती 🙏🙏🙏


सम्पूर्ण हिन्दु नारीहरुमा हरितालिका (तीज) को हार्दिक शुभकामना । धार्मिक एवम पौराणिक सन्दर्भ र महत्वको अतिरिक्त आजकल तीज नारी चेतना , जागरण , सौन्दर्य, मनोरन्जन र सशक्तिकरणको माध्यम समेत बन्दै गएको प्रतित हुन्छ । पुन हार्दिक शुभकामना 🙏🙏🙏


प्रकाशको जीवनमा 'प्रकाश' भर्न चाहनेहरु एकाएक उर्लेको देखिन्छ । सबै सहयोगी मनका धनीहरु धन्यवादका पात्र हुनुहुन्छ । तर प्रकाशलाई 'प्रकाश' भर्ने नाममा किरण आफ्नो भागमा पार्न खोज्नेहरुको पनि कमि नहोला। ख्याल गरौं । 😎😎😎


'गफै त हो सम्धी' पारा 😎😎

संसारमै पहिलाे हाइड्राेजन कार बनाउने मात्रै हाेइन बजारै बेच्न थालिसकेकाे टाेयाेटा कम्पनीकाे देश जापानलाइ भन्न परेकाे छैन् । हामीलाइ हताराे छ । अनुसन्धान वातावरण बनाउन सिन्काे भाँच्नु छैन्, यस्तै वेलुन उठाउनु छ । साच्चै स्याटेलाइट यूगमा प्रवेश गरेकाे कुरा कता हरायाे ?



इमान्दारिता र नैतिकताको जग हल्लिए (अझ भत्किए) पछि प्राविधिकतामा अडिनु पर्दो रहेछ । देखियो, देखिदै छ 😂😂😂


'चटक' या' नी 'जादु' जादुनै हो। जुन क्षणिक रुपमा आकर्षक ,दर्शनीय र मनोरन्जनयुक्त हुन्छ । यसले केहि समयका लागि दर्शकलाई भ्रममा राखे पनि न सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने सामर्थ्य राख्छ न नीति निर्माणमानै योगदान । तथापी जादु मोह राम्रै देखिन्छ । जय जादु 🙏🙏🙏


उताकाले त जनता र कार्यकर्ताको कुरा सुन्दारान ! bbc.com/news/live/cv2g…


Dil Kumar Tamang Reposted

Diplomatic etiquette requires that political parties or leaders should direct such questions to our government, not the foreign ambassadors directly Regardless of the merit of the issue!

Dear Ambassadors to Nepal, You all are aware of the fact that, apart from some exceptions, the diplomatic, professional and ethical standards of our politicians are very low. However, just because their standards are low does not mean that you can ignore the usual diplomatic…

Tweet Image 1


क्यामेराका लागि काम गर्ने (गरे जस्तो गर्ने) राज्य संयन्त्रलाई भन्दा सामाजिक सन्जाललाई विश्वास गर्ने ठुल ठुला सुधारको गफ हाक्ने दिगो र प्रणाली बसाल्ने भन्दा विपक्षी खसाल्ने , बदला लिने उदेश्यले काम गर्ने चलन बढेको देख्छु अन्त्य भैजाओस 😎😎😎


अनुहार भरी बेसार घसेको जोगीले खरानी घसेको अर्को जोगीलाई छि छि कति धेरै खरानी घसेको भनेर हियाएको कति नसुहाउने के 😂 😎😎😎


भारतलाई कि दक्षिण अफ्रीकालाई समर्थन गर्ने भनेर (रे ) है छलफल गरेको चाहि । बड्डाहर ले ।😎😎😎


लौ हेर्नुस पूर्वहरुको खमता।भटाभट पड्काए के रे! पूर्वहरुको जय होस !!


Loading...

Something went wrong.


Something went wrong.