@KcAasis Profile picture

आशिस

@KcAasis

Life is about moving on, accepting changes and looking forward to what makes you stronger and more complete.

Similar User
: ) : photo

@Jysznt

🕉️ Cherry 🍒✍ photo

@MarasiniZeewan

B@@Su Dev kh@n@@l😍 photo

@basu_khanal4

नेपाली ठिटो 🚶🏃🚴 photo

@Samirkhanal99

💓💔💔changing the way💖💞💞 photo

@rameswor_raj

🏌️काले दाई (O+) photo

@kaley_dai

MO:MO photo

@life0fmanish

मोहन शर्मा photo

@MohanSh11311399

Biplap Rijal photo

@BiplapRijal

Prakash subedi🇳🇵 photo

@prakashsudedi

Nirmal Dahal🇳🇵 photo

@NirmalDhl4466

पुष्प दाहाल photo

@PuspaDahal14

Mukunda Kattel photo

@Kirtideep

🇳🇵🇳🇵मनिष पराजुली🇳🇵🇳🇵 photo

@manishparazuli

Laxmiraj Dahal photo

@laxmiRajDahal2

👉🌹❤️सम्बन्धहरू काँच जस्तै हुन्छन्। कहिलेकाहीँ यसलाई सँगै राखेर आफैलाई चोट पुर्याउने प्रयास गर्नु भन्दा तिनीहरूलाई भाँचिएको छोड्नु राम्रो हुन्छ💐✍️


👉 जीवन भनेको हामीले बुझ्नुपर्छ कि दु:ख एउटा महासागर हो, र कहिलेकाहीँ हामी डुब्छौं, जबकि अन्य दिन हामी पौडिन बाध्य हुन्छौं।✍️


जीवन भगवानको एक सुन्दर उपहार हो तपाईको जीवनमा धेरै समस्याहरू आउनेछन् तर उनीहरूको मुस्कानले सामना गर्नुपर्नेछ।✍️


U too same there bro Safe for corona


आशिस Reposted

🙏शुभबिहानी🙏 💕शुभदिनको 🌿कामना 💕


👉🌹❤️Relationships are like glass. Sometimes it’s better to leave them broken than try to hurt yourself putting it back together💐✍️


🙏🌹मर्ने कसैलाइ रहर हुदैन तर नमरेको प्रहर हुदैन भागेर जाउ कुन ठाऊ जाउ कोरोना नहुने शहर हुदैन 👉कोरोना बाट आफु पनी बाचौ र अरु लाई पनी बचाऔ 😷🧤❤️


🙏👉सायद जिन्दगी"उल्टो दिशामा चलिरहेछ। त्यसैले त आफन्तपनि पर-पर सरिरहेछ। जसको भरोसामा जिन्दगी जिउँदैथिएँ उसैबाट बिश्वासका खम्बाहरु ढलिरहेछ।😇😇😇


आशिस Reposted

कक्षा ५ देखि नै सरकारि स्कुल पढियो।सरकारि भएपनि राम्रै शिक्षा र संस्कार हासिल गरियो ।आमाबाबुले पनि ढिलै भएपनि केही कुराको कमि हुन दिनुभएन कैयोै साथिसङ भेट भयो ।कोहि साथि दिमागमा छन त कोहि मन भित्र।जाबो हिजो आज सामाजिक संजालला भेट भाको ले अोैकात देखाएर जान्छन😠🙄😬 Goodmorning.


🌹🙏👉म त्यस्तो सम्बन्ध चाहन्छु, जस्को आँखा कहिले रुन नपरोस!! ती ओठले कहिले झुट नबोलोस, अनी उस्को माया कहिले नमरोस !!😍😍😘✍️


🙏💕🌹❤️सम्बन्ध जोड़ेपछी जीबन भरिलाई होस । भित्तेपात्रों जस्तो होईन , महिना पुगेपछी पल्टाउने अनी बर्ष पुगेपछी फेर्ने ।🎈कियर हेल्थ सेफ़ फ़र कोरोना 😷🧤✍️


आशिस Reposted

मनमा बस्नेहरुसँग सकिदैन 😂😂


आशिस Reposted

सबैभन्दा सुन्दर समय भनेको त्यो समय हो जुन समयमा हामी हाम्रा आफ्नाहरुको नजिक हुन्छौ र त्यो नजिकपनलाई महसुस गर्छौ, त्यो समयको कदर गर्छौ र त्यो समयलाई बाँच्छौ ।।


आशिस Reposted

“अब समय आए जस्तो छ, राजतन्त्र फर्कने डरले गणतन्त्रवादी नेताहरू तर्सिन्छन्!!

Tweet Image 1

😭ज़िन्दगी को अर्थ नजान्दा यहाँ बैशलाई पैसाले मार्नु पर्ने रहेछ 👉कोरोना बाट आफु पनी बाचौ र अरु लाई पनी बचाऔ !😷✍️


🙏✍️सम्बन्ध त्यस्ता सङ्ग जोड्नुपर्छ जसले हरदम हरपल दुखसुखमा साथ दिन सकोस, ना कि सुखमा चेपारो घसेर आउने,दुखमा मुख लुकार भाग्ने सङ्ग होईन ।। 🌹😘


🙏👉सायद जिन्दगी"उल्टो दिशामा चलिरहेछ। त्यसैले त आफन्तपनि पर-पर सरिरहेछ। जसको भरोसामा जिन्दगी जिउँदैथिएँ उसैबाट बिश्वासका खम्बाहरु ढलिरहेछ।😇😇😇


Paisako Buto | पैसाको बुटो By Pashupati, Rameshraj, Khuman, Sandeep, Dev... youtu.be/UV8kNFNCHh8 via @YouTube


आशिस Reposted

आज कोही मसँग छुट्यो भनेर दु:ख लाग्ला भोलि म कसैसँग छुटे ऊ दु:खी होला सुख र दु:खको खेल सदा चलिरहनेछ यहाँ बस प्रेम हो अनन्त यात्रासम्म चल्ने सत्कर्म र सत्धर्म हो यो खेलभन्दा पर लैजाने ।।


Sewaro Lingala, nu baa Wahi hooo?

शुभबिहानी



Loading...

Something went wrong.


Something went wrong.