@Shantaraj61 Profile picture

Shanta Raj Subedi

@Shantaraj61

Former Bureaucrat. Interested in Economic affairs, Governance, Development and other Contemporary issues. अलिअलि ठुल्दाइको ठट्टा ! Tweets are strictly personal.

Similar User
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 photo

@grpokharel

Manish Jha photo

@manishjhanepal

Gopi Nath Mainali photo

@mainaligopi

Hari Bahadur Thapa photo

@Haribthapa

Umesh Mainali photo

@UmeshMainali14

Ameet Dhakal photo

@ameetdhakal

Bhagawan Koirala photo

@KoiralaBhagawan

ओमप्रकाश अर्याल photo

@oaryal

bhojraj pokharel photo

@PokharelBhojraj

Udaya Shumsher Rana photo

@udayasjbrana

Chandrakishore चन्द्रकिशोर photo

@Kishore_chandra

Anil Shah photo

@AnilKesharyShah

Ramesh Nath Pandey photo

@rameshnathpande

Milan Pandey photo

@MilanPandey

Gopi K. Khanal, PhD photo

@gkkchapur

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल @cmprachanda कि धर्मपत्नी आदरणीय सीता दाहालको निधनको खबरले स्तब्ध बनायो। सीता भाउजुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यू सहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।


हिन्दु धर्मावलम्वीहरूको पवित्र पर्व हरिशयनी एकादशी र इस्लाम धर्मावलम्वीहरूको महान चाड ईद (ईद-उल-अज्हा) को सबैमा हार्दिक शुभकामना।


अफगान युद्धमा दुवै खुट्टा गुमाउनु भएका हरि बुढा मगरले सगरमाथाको चुचुरो चुम्न सफल हुनु भएकोमा हार्दिक बधाई। साथै हरिजीको अटल साहस र काम प्रतिको लगाव एवम् समर्पणलाई सलाम।


जनआन्दोलन २०६२/६३ का ‘जिउँदो सहिद’ मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जली।


मुलुकको जेठो र अग्रणी राष्ट्रिय दैनिक गोरखापत्र @NewsGorkhapatra प्रकाशनको १२३ औँ वर्ष प्रवेशको शुभ अवसरमा यसका प्रकाशक, प्रधानसम्पादक, पत्रकार साथीहरू लगायत सबैमा हार्दिक बधाई। साथै आगामी दिनमा सत्यतथ्य र निष्पक्ष सूचना सामग्री पस्केर जनतालाई सुसूचित गराउन सकोस् शुभकामना।


शान्तिका अग्रदूत गौतम बुद्धको जन्मदिन बुद्ध पूर्णिमा/बुद्ध जयन्तीको शुभ अवसरमा सबैमा हार्दिक शुभकामना।


नेपाली क्रिकेट टिमले युएईलाई पराजित गरी एसिसी प्रिमियर कप च्याम्पियन बनेकोमा मुलुकका गौरव क्रिकेट खेलाडी र प्रशिक्षक लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। साथै आगामी दिनमा पनि यस्तै सफलता मिलोस् शुभकामना।


"जग्गाको वर्गीकरणमा स्थानीय सरकारको बदमासी : काठमाडौंमा रहेन कृषि क्षेत्र" यो समस्या मुलुकभरि छ। त्यसैले कृषि मन्त्रालयको सङ्लग्नतामा कृषियोग्य भूमि बढी भन्दा बढी जोगिने गरि भूमिको पुनः वैज्ञानिक वर्गीकरण गर्नैपर्छ।समय छँदै सरकारले सच्याउनु उपयुक्त हुन्छ। onlinekhabar.com/2023/05/1300471


लोकप्रिय दैनिक @Annapurna_Post प्रकाशनको २१ वर्ष पुरा गरि २२औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा पत्रिकाका प्रकाशक, प्रधान सम्पादक, सम्पादक र पत्रकार साथीहरू लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। साथै आगामी दिनमा सत्यतथ्य समाचार पस्केर आम जनतालाई सुसूचित गर्न सफल रहोस् शुभकामना।


नेपालमा जडान/उत्पादन भएका सवारी साधन दर्ता गर्न कानुननै संशोधन गर्नुपर्ने अवस्था त रहेनछ। आखिर विभागीय निर्णयबाटै कार्यविधि,निर्देशिका संशोधन गरि बाधा अड्चन फुकाउन सकिने रहेछ। यसरी सहजरूपमा सल्टिने विषयलाई विगत लामो समयदेखि यति जटिल समस्या किन बनाइएको रहेछ ठुल्दाइले बुझ्न सकेनन्।


भारी मत/मतान्तरकासाथ प्रतिनिधि सभा सदस्यमा पुनः विजयी हुनुभएकोमा हार्दिक बधाई @hamrorabi जी। साथै जनताको तपाईं प्रतिको आशा र भरोसालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सफल हुनुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना।


शानदार मतकासाथ विजयी हुनुभएकोमा मित्र @SwarnimWagle लाई असीम बधाई।यो सफलता तपाईंको आगामी राजनीतिक यात्राको सुरुवाती खुट्किलो मात्र हो। त्यसैले यसलाई जनताको आफूप्रतिको आशा र भरोसाकोरूपमा लिइ आफ्नो क्षमताको उच्चतम उपयोग गर्दै लक्ष्य प्राप्तिमा अगाडि बढ्न उच्च सफलता मिलोस् शुभकामना।


तनहुँ-१ को परिणामलाई गम्भीरतापूर्वक लिएर अब सच्चिने रे भन्ने कुरो चिया पसलतिर सुने ठुल्दाइले। खास कुरो के हो? बुद्धि बङ्गारो पलाएकै हो त?


तनहुँतिरको खबर; जिल्ला अध्यक्ष भन्छन् : सबै सोहोरिएर स्वर्णिमतिर गएछन्। nepalkhabar.com/politics/16449…


चिया पसलतिर बिहानै शुभ लक्षण सुन्न थालियो भन्ने हल्ला सुने ठुल्दाइले।


अत्यन्त छोटो समयमा अत्यधिक लोकप्रिय बन्न सफल टक्सार मासिक प्रकाशनको दोस्रोवर्ष पुरा गरी तेस्रोवर्षमा पदापर्ण गरेकोमा यसका प्रधान सम्पादक @gbudhathoki लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। साथै आगामी दिनमा अझ सशक्तरूपमा आफूलाई उभ्याउन सकोस् शुभकामना।


इद-उल-फित्र (इद) पर्वको शुभ अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना।


उता भूमि (जग्गा) को वर्गीकरण गर्ने जिम्मा स्थानीय तहलाई, यता जग्गाको कित्ताकाट खुलाउने निर्णय। अर्थतन्त्र चलायमान बनाउने अचुक उपाय...! लौ जयहोस् सबैको भन्दैथे ठुल्दाइ।


Loading...

Something went wrong.


Something went wrong.