Similar User
@Mrpandeyji_
@Laxxman2020
@Yogesh_koirala9
@bhattraikanxo1
@ma_mahess
@dpaudel
@sandesh_khanal
@santoshpanthi40
@sarubhandarii
@Mr_gaule
@rajghemo
@NathHedu
@DeepRa10
@prithivikshetre
@neupane_rajiv
राजा फाल्ने, पञ्चायत फाल्ने अनि २०२८ सालमा बनेको शिक्षा ऐन चाहिं किन नफालेको भनेर प्रश्न सोध्न पाइने कि नपाईने ? त्यो २८ साले ऐन यति बिध्न प्यारो किन हो गणतन्त्रवादीलाई ?
एनपिएलका नाममा करोडौं खर्च भइरहँदा नेत्रहिन विश्वकप क्रिकेट खेल्ने खेलाडीहरु प्लन चढ्ने पैसा नभएर रेलमा पाकिस्तान लागेछन् ।
🚨 Gautam Adani has offered Rs 2,000 crore in bribes to govt officials for power contracts: US SEC.
हा हा यी गान्डु हरुको अड्डा 😁😃
नेपालमा आर्थिक गतिविधिलाई नियमन गर्दै स्वतन्त्र र पारदर्शी गराउने र अर्थतन्त्रलाई दरिलो र बलियो बनाउने हो भने ॰ धितोपत्र बोर्ड ॰ बीमा प्राधिकरण ॰ राष्ट्र बैक लाई दलगत स्वार्थका लागि हस्तक्षेप र स्वार्थ समुहको चंगुलवाट बचाऔ।देश र जनता प्रति ईमान्दार बनौ @thapagk @bpaudel1959
Bhai usne aapke sath wahi kiya jo aap Shark Tank ke contestants ke saath karte the
I hope you enjoyed the Bigg Boss weekend ka vaar ! I had good fun. And I am sure the particular episode got great TRP / viewership. BTW all of statements below are TRUE: - Salman is a great host & actor - Salman knows what works on Bigg Boss - I’ve always praised Salman for his…
फूलमालासहितको राष्ट्रिय लज्जा :: ** “ऐनामा कस्तो देखिन्थ्यो होला, मोसो लागेको आफ्नै अनुहार !” @ukaalonews @mohanpmainali ** ukaalo.com/opinion/202411…
२०६२/६२ पछि आर्थिक ऐनमार्फत् सीमित व्यापारिक समूहलाई २५५० अर्ब रुपैयाँ छुट दिने अर्थमन्त्रीहरूको फेहरिस्त मात्रै टक्सार म्यागजिन मंसिर अंकमा
भ्रामक, कपोलकल्पित वा अन्य केही "भाइरल" हुँदै फैलियो भने मिडिया प्रोफेसनलs ले फेयर, प्रोपर रिपोर्टिंग गरेर सत्य-तथ्य बाहिर ल्याउने हो कि सामाजिक संजालमा यसलाई/उसलाई पकडाउ गर सरकार भन्दै सार्वजनिक आह्वान गर्दै हिन्ने हो? के हो? 🤔 नजानेरै सोधेको हो है 🙏
झोले हरुलाई "अरब" पठायर उता साउजी कम्बोडियामा "अरब" छाप्छन !!
४ सांसद जितेको काठमाडौँ मै पूरा उम्मेदवारी छैन ! केन्द्रीय पदाधिकारी तथा सदस्यज्युहरु, अब पार्टीलाई नियमित कर्म तर्फ फर्काउन लाग्नुहोस I विभिन्न बहानाबाजीमा पार्टी स्थापनाको २ बर्ष हुँदा सम्म पनि अधिवेशन नगर्नुको उपज हो यो सबै ! कहिले संगठन चाहिन्न भन्दियो, कहिले क्षेत्र खारेज;…
नेपालको गान्डु हरु qr मा tax तिर्न लाउछन !!
भुटानसँग प्रचुर मात्रामा जलविद्युत रहेकाले उसले त्यसलाई बिटक्वाइन माइनिङमा लगाएको सञ्चारमाध्यहरूले जनाएका छन् । onlinekhabar.com/2024/11/156826…
भुटानसँग प्रचुर मात्रामा जलविद्युत रहेकाले उसले त्यसलाई बिटक्वाइन माइनिङमा लगाएको सञ्चारमाध्यहरूले जनाएका छन् । onlinekhabar.com/2024/11/156826…
यी कलेजमा भर्ना गर्नुअघि ख्याल गरौ ।शिक्षा मन्त्रालयले मिलोमतोमा कतिसम्म कमजोर विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न दिएको भने जसको न बरियता निर्धारण छ,न त गुणस्तर सुनिश्चित छ। गुणस्तर सुनिश्चित नभएका यी २६ कलेज हेर्नुुस् edukhabar.com/news/16519
➖भ्रष्टाचारी ठहर कांग्रेसका सर्लाही सभापति सिंह पदमै, केन्द्रीय नेतृत्व चुपचाप ✔️सर्वोच्च अदालतले दोषी ठहर गरेका कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद कानूनबमोजिम पार्टी सदस्य बन्नसमेत अयोग्य छन्। तर उनले पद गुमाउनु परेको छैन। @bpanmol @ukaalonews ukaalo.com/news/20241117-…
He is Perfect example of Toxic Culture 😃😅
कोकआन्टीले कान्तिपुरको कार्यक्रममा आफैले कुरा चुहाउनु भयो- कोकाकोलाले सुदूरपश्चिममा खोल्छु भनेको छ । चार वर्ष भयो (अर्थात् कर छली छानबिन प्रक्रियासँगै आन्टी भएका ठाउँमा पुगेका रहेछन ।) कोकाकोलाको एउटा फ्याक्ट्री खोलिदियो भने सम्पूर्ण सुदूरपश्चिमका मानिसले त्यहाँ काम पाउँछन् ।
एलन मस्क : विश्वलाई नै प्रेरणा दिने आविष्कार तथा नविनताका प्रेरक, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने । 🏆🏆🏆 हाम्राहरु : चन्दा-धन्दा र कालोबजारीमा विख्यात, बैंकहरू डुबाउने, वैदेशिक पुँजीको अपचलन गर्ने, तस्करीमा पारङ्गत । 👽👽👽
विद्युत महसुल तिर्नुपरे, उद्योग बन्द! ब्यांक कर्जा तिर्नुपरे, उद्योग बन्द! समयमा कर तिर्नुपरे उद्योग बन्द! रुग्ण उद्योग कर्जा नपाए उद्योग बन्द! ब्याज मिनाहा नभए, उद्योग बन्द! भन्सार सहुलियत नपाए उद्योग बन्द! उदयीमान अर्थतन्त्रको आधार- 'उद्योग बन्द' भाष्यको निर्वाध बेपार 😀
United States Trends
- 1. #2024MAMA 749 B posts
- 2. Browns 105 B posts
- 3. Lakers 55,9 B posts
- 4. Donny Dough N/A
- 5. yujin 32,8 B posts
- 6. Steelers 119 B posts
- 7. Franz 20,6 B posts
- 8. Pam Bondi 269 B posts
- 9. HANBIN N/A
- 10. #FridayVibes 3.424 posts
- 11. Chris Brown 22,7 B posts
- 12. Candy Corner N/A
- 13. #ENHYPEN 802 B posts
- 14. bruno mars 126 B posts
- 15. #ThePinkPrintAnniversary 30 B posts
- 16. #FridayMotivation 6.339 posts
- 17. Jameis 55,8 B posts
- 18. Bron 15,6 B posts
- 19. Wizkid 731 B posts
- 20. Tomlin 21,4 B posts
Who to follow
-
Manoj Pandey
@Mrpandeyji_ -
Laxman Ghorsaine
@Laxxman2020 -
'0' पोजेटिभ 🇳🇵
@Yogesh_koirala9 -
तुल्सि राम भट्टराई 🕉️☮️
@bhattraikanxo1 -
म महेश
@ma_mahess -
DPac Paudel
@dpaudel -
सन्देश 🇳🇵🇳🇵
@sandesh_khanal -
Santears
@santoshpanthi40 -
sumi
@sarubhandarii -
मिस्टर गाउँले
@Mr_gaule -
राज घेमोसू
@rajghemo -
Hedu Nath NP 🇳🇵
@NathHedu -
Deep & Ra
@DeepRa10 -
पृथ्वी 🇳🇵🇳🇵🇳🇵
@prithivikshetre -
रैकरे राजीव 🇳🇵
@neupane_rajiv
Something went wrong.
Something went wrong.