@sonyeeeeell Profile picture

Sunil Shrestha

@sonyeeeeell

एउटा छाेराले अाफ्नाे अामा बुवालाई बच्चा बेला देखि नै यति सताउछ कि उसले बाचुन्जेल मात्र सताउदैन मरे पछि अागाे लगाउने पनि त्यहि छाेरा हुन्छ।

Similar User
सुन्दर मन photo

@regmi_ranjan

Sunil sigdel photo

@ledgislinus

Yadu (यदु ) A+ve photo

@yadurajneupane

Pushpa Waiba photo

@PushpaTamang

झर्रा™ photo

@santzpdl

bhunte rango photo

@BhunteRango

ईन्नोसेन्ट दाहाल photo

@DahalNabu2045

अग्नी कुण्डमा घिउ थपे जस्तो शरीरमा होमेको हरेक आउँदो सासको ताप अनी बाहिर जाँदै गरेको हरेक सासको स्वाहा: हरेक जिवन्त क्षण यज्ञ हो instagram.com/p/B_ujLPmhjZK/…


Check out new game - Explore Nepal Quiz ! It is very interactive game which teach us many important facts about Nepal. https://play.go


"एक दिन सबै बहुलाउने छन् मलाई सद्दे देख्नका लागि |" 😏😏 instagram.com/p/BSv1h-EBtlUm…


यती माया गर्ने मान्छे भेटियोस कि झगडा गर्ने तरिका पनि गूगल मा सर्च गर्नु परोस 😊


सिमामा एक नेपालीदाइ गोलिलागी ढलेछन ! ३ करोड लास देख्दैछु, जिउदो लास!!!


कास मेरो जस्तै मन अरु कसैको भैदिएको भए 😂😂😂😂😂✊✊ instagram.com/p/BRYfjYwBx9S3…


एतैकतै रुमल्लिएको जिन्दगी 😊 instagram.com/p/BRD4Zv8hTi9g…


Sunil Shrestha Reposted

पुनश्चः कोही हुनुहुन्छ कि ?

#HELP साथीहरु मध्य कसैलाई सिन्धुपाल्चोक पाँचपोखरी ट्रेकिङ्ग रुटको बारेमा थाहा छ भने बृस्तित जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछु ।



"खाना खायौ?" भनेर मोरीलाइ मेसेज पठाए। "भोलि खान्छु।" मोरीले उत्तर फर्काइ। बाठी छे मोरी,मेरो घरमा खाना उभ्रेको थाहा पाई के क्या हो।


ए रक्सी खानेहरु हो मौसमले तिमेरु'लाई हैन हलो जोत्नेलाइ चेलेन्ज गर्छ ।


Sunil Shrestha Reposted

इन्डिया बाट ल्याए इन्धन चाइनाबाट ल्याए चन्दन 😋😋


रात छिप्पिंदैछ तापक्रम झर्दैछ उमेर छिप्पिंदैछ युवा जोश बढ्दैछ केहि रात देशको चिन्ताले नसुतेर के भयो आन्नदले सुत्न एकदिन मृत्युको शय्या छंदैछ


छोराले फार्मेसि कुन्नी के-के पढ्छ औषधी पसल खोल्छl तेस्पछि बिस्तारै बाउ,आमा,दिदी,दुलही सबै डाक्टर हुन्चन्l हाम्रो नेपालमाl #wlrdpharmacistday


एउटा छेपारोले सुसाइड नोटमा लेखेछ,म आफ्नो ज्यान दिदैछु किनभने म आजकाल रुप बदल्नमा मान्छेसगँ प्रतिस्प्रर्धा गर्न सकिरहेको छैन


इनार मा हालेको बाल्टिन झुक्यो भने भरिएर निस्कन्छ झुक्दैमा कम्जोर भैइन्न दादागिरी त मरेपछी नि गरिन्छ सबै पैदल हिड्दै हुन्छन आफु काधमा बसिन्छ


व कामकारबाहीमा ?जिम्मेवारदिनेजिल्लाभर दिने जक्व्क twitter.com/rawaltejendra/…


Loading...

Something went wrong.


Something went wrong.